[VIEWED 4450
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ssu_dragons
Please log in to subscribe to ssu_dragons's postings.
Posted on 07-26-08 10:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'शपथकाण्ड’को अन्तरकथा
सुरेशकुमार यादव
काठमाडौं, १० साउन : मधेसी जनअधिकार फोरमका तर्फबाट उपराष्ट्रपति बनेका परमानन्द झाले पार्टीकै निर्देशनमा हिन्दी भाषामा शपथग्रहण गर्नुभएको खुलासा भएको छ ।
साउन ६ गते निर्वाचित उपराष्ट्रपति झालाई फोरमका अध्यक्ष उपेन्द्र यादवले 'तपाइाले हिन्दी भाषामा शपथ लिनुपर्छ ’ भन्दै ठाडो आदेश दिएको पार्टीका एक केन्द्रीय सदस्यले बताए । यादवको आदेशलाई स्वीकार्दै उपराष्ट्रपति झाले 'पार्टीको र उताको जो आदेश’ भन्नुभएको थियो । 'उताको’ भनेर उपराष्ट्रपतिले दक्षिणतिरको शक्तिलाई इंगित गरेको हुनसक्ने आँकलन फोरमभित्रै गरिएको छ ।
फोरम स्रोतका अनुसार झालाई हिन्दी भाषामा शपथ लिन निर्देशन गर्दा अध्यक्ष यादवले 'तपाइाले हिन्दी भाषामा शपथ लिनु भएन भने जिताएको पनि खेर जान्छ र माथि मैले जवाफ दिनुपर्छ समेत, ’ भन्नुभएको थियो । 'उहाँले कसलाई जवाफ दिनुपर्छ भन्नुभएको हो त्यो भने खुलाउनुभएन,’ स्रोत भन्छ । यादवले संविधानसभा बैठकमा हिन्दीमै सम्बोधन गर्नुभएको थियो ।
जानकार स्रोतहरू चाहिँ गणतन्त्र घोषणा भएको दिन संविधासभाको बैठकमा जुन शक्तिको दबाबमा भारतको शुभकामना पत्र पढिएको थियो, त्यही शक्तिको दबाबबाटै उपराष्ट्रपति झाले हिन्दीमा शपथग्रहण लिनुभएको बताउँछन् ।
उपराष्ट्रपति झाले हिन्दी भाषामा शपथ लिएका कारण पार्टीकै वरिष्ठ नेता विजयकुमार गच्छेदार असन्तुष्ट हुनुहुन्छ । 'त्यस विषयमा मलाई नसोध्नुस् । यो काम अध्यक्षले गर्नुभएको छ, उहाालाई सोध्नुस्, उहाा के भन्नुहुन्छ । म दुई/तीन दिनपछि बोल्छु, ’ गच्छेदारले भन्नुभयो । फोरमका नेता वीपी यादवले पनि पार्टीकै निर्देशनमा उपराष्ट्रपति झाले शपथ लिएको स्विकार्नुभयो । 'चर्चामा आउनका लागि समेत झाले यस्तो गरेको हुनसक्छ,’ उहाँको भनाइ थियो ।
|
|
|
|
amricane
Please log in to subscribe to amricane's postings.
Posted on 07-26-08 11:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
plz do a favour to NEPAL someone kill that bastard. I promise in name of my nation, if I was there (nepal) i would have already killed that son a indian whore.
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 07-26-08 11:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
main problem is that yadav. if somebody really gonna kill that bastard, i can't contribute much, but i'll definately contribute 6 figure amount.
the funny thing is, students are protesting but none of the political parties are responding.
i think now even maoist understand how india play. first king, then maoist, then other party and finally sala yadav.
aafno ghar ko kura ta ghar mai milaunu parcha ni. sala dhoti ko kura sunera raja phale gadha harule. aba jhan ke ke hune ho.
|
|
|
bineet
Please log in to subscribe to bineet's postings.
Posted on 07-27-08 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
The only solution is the King should be brought back.
|
|
|
amricane
Please log in to subscribe to amricane's postings.
Posted on 07-27-08 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|