[VIEWED 3133
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 07-07-20 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज मंगलबार मात्र ललितपुरमा ५५ जना नया कोरोन संक्रमित फेला परेका छन् । पाटन अस्पतालमा उपचाररत २ जना को आजै कोरोनको कारण मृतु भएको छ । उक्त अस्पतालमा कार्यरत २ जना नर्समा समेत कोरोना पुस्टिभएको छ अरुको रिपोर्ट आउन बाकी छ । एसअगि गंगालाल अस्पतालका ६ जना स्वस्थकर्मीमा कोरोना पुस्टि भए पछि हाल उक्त अस्पताल सिल गरिएको छ । ६ जना मध्ये ३ जना ललितपुर निवासी हुन् । nepal airlines मा कार्येरत १ जना कोरोना संक्रमित pilot ललितुर च्यासलका हुन् भने अर्का pilot ललितपुर कुपन्डोलका हुन् । ललितपुरमा community मै कोरोना फैलिएको अनुमान गरिएको छ । पुल्चोक, गाबहाल, इकालखु , पीमबहाल, सानेपा, ग्वार्खु, इमाडोल आदि मा कोरोना व्यापक फैलिएको देखिएको छ । उक्त इलाका घना बस्ति भएको कारण कोरना फैलन सजिलो भएको अनुमान गरिएको छ ।
ऐले साझा बसेको मंत्रिपरिसाद बैठकले उपत्यकामा थप कडाई गर्ने वा ललितपुरमा curfew लगाउने भन्ने टुंगो लगाउने अनुमान गरिएको छ । उक्त बैठकले नया प्रहरी प्रमुख सैलेश थापा बनाउने अनुमान गरिएको छ , उनि शेर बहादुर देउबाका निकट हुन्, उनको नियुक्ति लाई अर्थ पूर्ण रुपमा हेरिएको छ, यो नियुक्ति संगै शेरबहादुर देउबा र ओली बीचको सम्बन्ध सुमुधुर भएको अनुमान गरिएको छ ।
Last edited: 07-Jul-20 09:37 AM
|
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 07-07-20 10:41
AM [Snapshot: 74]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"उक्त इलाका घना बस्ति भएको कारण कोरना फैलन सजिलो भएको अनुमान गरिएको छ " उपत्यकामा २५ लाख मनिष बस्छन जुन नेपालको जनसन्ख्याको झन्डै १०% जनता को बसोबास छ | काठमान्डु उपत्यकामा घना बस्ती नभएको ठाउँ कुन चै छ ? २२,३०० मनिष प्रती स्क्वायर किलोमिटर बसाइ छ |
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 07-07-20 10:51
AM [Snapshot: 90]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोगन भाईले सहि कुरो गर्छ कहिले कहिँ , ललितपुरमा community spread भाई सकेको छ भने लापितपुरलाई मात्र seal गरेर काम छैन यो उपत्यका भरि फैली सक्यो । उपत्यका लाई फेरी pause गर्न जरुरि छ । काठमाडौँको ICU bed संख्या ६७५। लक् down खोल्न धेरै हतार गर्यो । अमेरिकाको मुर्खताबाट केहि सिक्नु पर्ने ओली बुढाले सिकेन । खुकुलो पार्नुको सट्टा pause गरेको भए बुढाको सत्ता नि टिक्ने थियो रोग नि फैलने थिएन । आज ललितपुरमा महामारी देखियो एसको मतलब भोलि भक्तपुर र काठमाडौँमा देखिने पक्का । corfew को विकल्प देख्दिन ।
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 07-07-20 2:29
PM [Snapshot: 187]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भर्खरै बच्चा भयो भन्छौ हाम्रा स्कुलमा छन , भाई होइन दाई भनेर सबैलाई सम्बोधन गर्दा बेस होला |
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 07-07-20 3:02
PM [Snapshot: 211]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भखर बच्चा भयो भनेर मैले खासै कतै भनेको जस्तो लागेन । म ४० करस हो । छोरो orthopedic सर्जन बन्छु भन्ने भाई सक्यो, छोरि चै अलि सानी छे, तेइ भएर भखरको बच्चा छ भने कि कतै . उमेर कति होर? im ४३ अब दाई को उमेर हो भने दाई भन्दा म सानो हुने होइन
|
|
|
sexy in haku patasi
Please log in to subscribe to sexy in haku patasi's postings.
Posted on 07-07-20 3:12
PM [Snapshot: 226]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
taile sakdaina tps yo lagane sanga , totally depressed psycho ho yo . kura yesley purai system badalne garcha tara gharo ko toothbrush badalna sakdaina 6 mahina ma paisa nabhayera . yo sanga aljhiyo bhane ta pagal huncha herirakh .
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 07-07-20 3:14
PM [Snapshot: 222]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Most of the time I like to use " Bro" a neutral word and may not offend any one. I had an English prof. in college he always used "ta" word but it always sounded sweet and closeness because of his voice and tone.
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 07-07-20 3:33
PM [Snapshot: 251]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thank u for the info हाकु भाई, तर तिमि लाई मैले नचिनेको होर ? तिमि १ नम्बरी होउ यो लोगन भाई लाई ट्रोल बनाएर उडाउने । अलि अलि हासी मजाक त ठिकै हुन्छ कि तर मान्छे लाई भित्तामै पुराउने गरि लेख्नु भएन नि । बिचार अस्ति एउटा पोस्ट मा लोगनले कस्तो चित्त दुखाई गरि राको थियो तिम्रो बारे । dv परेर आउनु के अभिसाप होत हाकु भाई ? तिमि ले नि कति चोटी भरेउ होला अब तिमि लाई परेन त अरु को डाहा गर्दै हिड्ने, हिहिही रेला गरेको है नरिसाउ । कैले बेरोजगारी भत्ता खायो भनेर लेखेका छौ हाकु भाई , अब खायो त खायो आफ्नै tax तिरेको पैसा हो ५५ milion ले खादा हुन्छ लोगन ले खादा के को चित्त दुखाई , पाको भए मैले नि खान्थे के गर्नु आफु सेल्फ employed परियो । स्तिमुलास त मैले नि खको हो, आफ्नै पैसा त हो खको भन्दा के को लाज । अब उस्तै पर्यो भने small business payroll loan खाने दाउ छ हेरुम कति सफल हुन्छु। लुटेरा ठगेर खाको पो लाज, ebt benefits आदि पाउनु पर्ने सुबिदा खादा के हो लाग होउ ताजुब लाग्छ , मैले नि पैले बेहुली यता नहुन १ वर्ष ebt घोटेर खाको हो । तेइ बेला कमाई थिएन जुन दिन भयो त्यो दिन देखि छोडियो । अब फेरो मेरो troll नबनाऊ है हाकु भाई । म मान्छे रसिक छु मन को कुरा भनि हाल्छु ।
|
|
|
sexy in haku patasi
Please log in to subscribe to sexy in haku patasi's postings.
Posted on 07-07-20 8:11
PM [Snapshot: 381]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|