[VIEWED 7430
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 04-30-20 6:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पिरै पिर बोकेर .... पनि कसरि यस्तो हसाउन सक्ने होला ? मपाइँ निवन्ध र भैरव अर्यालको छोटो जिवनि नेपालमा यति राम्रो हास्य ब्यंग्य लेख्ने अहिले सम्म कोहि जन्मेको छैन -- तर उनैको जिवन कति बिरक्त लाग्दो - ५-५ चोटि आत्महत्याको प्रयास गरेर अन्त्यमा .. छोटो जिवनि अन्त्यमा छ - बिभिन्न सुसाइड नोट हरुको पुर्ण पाठ सहित मैले अर्को भिडियो बनाएको थिएँ - फेरि एकपटक कम्पाइल गर्नु पर्ला ! एक छिन हाँसौं -- अनि दुखद जिवनि सुन्नुस ! https://youtu.be/vUbwQkPZnYg
अपडेट भिडियो बनाउँदै छु : सुसाइड नोट अफिसमा राजिनामा चिठि, मर्छु भन्दै .. छोरा छोरिलाइ बिदाइ चिठि .. पितालाइ चिठि लेखेर ..
सबै जम्मा गरेर प्रस्तुत गर्दै छु - भैरव अर्यालको जिवनि ! .. प्रतिक्षा गर्नुहोला ..
Last edited: 30-Apr-20 09:45 PM
|
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 05-01-20 9:49
AM [Snapshot: 342]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Here are all the letters of Bhairav Aryal https://youtu.be/nXGRrsT7zBc
Last edited: 01-May-20 09:49 AM
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 05-08-20 11:14
AM [Snapshot: 797]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
महेन्द्रले २० कमरु पठाउँदा लुक्न जाने अनौठो पात्र रहेछन फिल्म बनाउने हो भने गज्जब हुने रहेछ .. हास्य रसले भरिपुर्ण .. बिचरा पात्र https://youtu.be/5XymROUdp2U
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 05-08-20 12:24
PM [Snapshot: 842]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I copied him. https://sajha.com/sajha/html/index.cfm?threadid=131702&noofposts=1
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 05-09-20 2:11
PM [Snapshot: 969]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Interesting read @logan भैरव अर्यालको जस्तो पेचिलो हास्य लेख्ने अहिलेसम्म कोहि पनि जन्मेको छैन भन्छन .. उनका जस्ता अरुका हास्य स्कुलका कलेजका कोर्स र कितावमा नभएर पनि होला ! जे होस, भैरव अर्याल रक्स !!
|
|
|
adhikari_bandhu
Please log in to subscribe to adhikari_bandhu's postings.
Posted on 05-09-20 8:49
PM [Snapshot: 1107]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्व: भैरब अर्याल सर को मा पनि एक फ्यान हु. वहाको लेख, निबन्ध खुब पढियो, 'जय भूड़ी' आदि/ एउटा कौतुहलता..... वहाका हास्यरसले भरिएका अप्रकाशित पाण्डुलिपि हरुको खोजि गर्न सकिएला? त्यो निकै valuable हुने छ है? जय भूड़ी ...
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 05-09-20 11:01
PM [Snapshot: 1136]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@adhikari_bandhu अप्रकाशित भन्दा पनि भैरव अर्यालका प्रकाशित कृति नै बिभिन्न नाममा छापिएका थिए । उनले शुरु शुरुमा अर्कै नाममा लेख्ने गर्दथे .. पछि हाकिमको लागि यात्रा निबन्धको किताव, एक महिलाको लागि महिला अधिकार समन्धि किताव पनि उनैले लेखिदिएका थिए रे । उनका प्रकाशित सामाग्रि नै संकलन गर्न सके पनि ठुलै उपलब्धि हुन्थ्यो होला । गर्न पो कस्ले गर्ने र खोइ ? .. बिरालोको घाँटिमा घण्टि बाध्ने को निस्कला ?
|
|
|