[VIEWED 239677
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-16-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि पराकास्ठा भन्या नै त भउते हो भन्छु
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-16-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो बैंश कहिले गाथ्यो र भगुत भाई? अहिले नि हाम्रो बैशं १ बिसे भन्दा चमक्दार धमाकेदार छ क्या र। बेलाँ बुद्धी न पुर्या पछी बैंशले नि हेलाँ गर्छ भन्थ्यो, साँचो रहेछ। अब त्यो के जाती अलुबुम अनी धार्मिक तथा मार्मिक चलचित्र अनी पाठ्य सामाग्री त २० बर्ष पहिला नै पढ्न भ्याइ दिएथेम क्या र। अब उमेर डाँडा माथि पुगे सि स्त्यानाश को अलुबुमको ग्राह्क बनेर हुन्छ। बैंशले नि लात मारेको कठै बारा भगुत भाई भण्डारी
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-16-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए आफु एसो खाजा खान साइली को पसला गर आ त या के के भेसकेछ। चित्रे लाई धन्यवाद मेरो नाम लिस्टो म हाल्देको मा। मेरो मा त भक्खर १:४० हान्दै छ् आफु पारीयो तराइ तिर। सप्पै लाई मेरो नि साँढे एक को ज्-अदौ भौते किन पात्या नि हुँ आच्याल ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते के हो आफु एक्लै एक्लै खाजा खान जाने। हाम्लाई बोलाको भेनी हुन्त्यो नि। हाम्ले नि खाजा खाको थिएन नि। तेही एउटा ice cream मात्रा खाको।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-16-08 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol जिम्माल !
अब सुन बुढेउलीको प्रकार।
१- कुखुरे बुढेउली: उमेरले डाँडा काटे पनि मन चैँ काँढा मै अड्केको बुढेउली, तारेमाम्। यो बुढेउली लागेको मान्छे भर्खर बास्न सिकेको कुखुराको भाले जस्तै पोथी देखेपछि अलि अलि खुट्टा बटार्दै अनि घरी घरी जुँगा मठा्र्दै बेला बेलामा पखेटाले भ्याट भ्याट ज्यानमा हान्दै हिड्ने बुढेउली। तर उमेरको कारण २-४ पल्ट पखेटा भ्याट भ्याट गरेपछि जोश जाँगर च्याट हुने हुनाले यसलाई कुखुरे बुढेउली भनेर नामाकरण गरियो। जत्तो कि जिम्मालबाको बुढेउली।
२- ढुकुरे बुढेउली: यो बुढेउली लागेको मान्छे धेरै जस्तो पिढीमा ढुकुर जस्तै ढुक्रुक्क परेर बस्ने, उठेर हिड्ने समेत तागत नभएको तर प्वाँठ प्वाँठ तरुनी बाटोमा हिनेको देखेर घ्वाँट घ्वाँट थुक निल्ने बुढेउली। यस्तो बुढेउली लागेको मान्छेको शरिरमा अत्तिनै जोश र जाँगर भरिएको तर नली खुट्टोमा धोद्रो लागिसकेकोले डेग चल्न नसक्ने हुन्छ। जस्तो कि जिम्मालबाको बुढेउली।
३-कुकुरे बुढेउली: यो बुढेउली लागेको मान्छे बर्षमा ११ महिना सिकिस्त बुढो हुन्छन्। तर एक महिना चेँ बिछट्टै तन्नेरी भएर निस्किन्छन्। अब त्यो एक महिना कुन भनेर भन्ने कुरा बुढेउलीको नामले नै स्पस्ट पार्छ। तै पनि समय अनुसार ग्लोबल वार्मीङको कारणले महिना परिवर्तन पनि हुन सक्छ। जस्तो कि जिम्माल बुढाको त्यो महिना छिटै आउँदै छ।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-16-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए लौ मार्यो मलाई के था त् मैले त तिमारु सप्पै म भन्दा एक घण्टा अगाडि छौ अनी भोक पनि एक घण्टा अगाडि लाग्यो होला अनी खाजा नि एक घण्टा अगाडि खाइसक्यो होला नि भन्ठानेर । हुन त अलिकत भ् ट्टास चिउरा ल्या छु अली बारा खान भनेर त्यो खाने भए चै छ् , पोल्टा हालेर लैजाउ न त ठुली हुन्न
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-16-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल् भउते लोल् लोल् जिम्मले लोल् धेरओ नगर पोल् खोला खोल् लोल्
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-16-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा हसायो भाउते ले नि।
मुखाभरी जवाफ दिन त कस्ले सिकावोस यो भाउते बजिया लाए नि सम्धी ज्यु भएन थप्न पर्यो यो भाउते लाई अली
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thanks biste tara yo पोल्टा bhaneko ke ho?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-16-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आईमाई मान्छे ले धोती, फरिया मा खाने कुरा हाल्च्न नि तेसैलाई पोल्टा भन्चन खै कसरी सम्झाउ तिमी ले लगाएको घागर अगाडि दुई हात ले तानेर चिउरा थाप त तेही हो पोल्टा भनेको बुज्यो कि बुजेनौ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते मैले आज घागर होइन पाइत र तिशर्त लगाको छु।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-16-08 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोलि त हामीकाँ एकदम जाडो हुन्छ रे, आइस रेन हुन्छ रे! हुहुहुहुहु! थरथरथरथरथर! म त आजै काम्न थालिसकें!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-16-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौतेले गज्जबको उत्तर दिएछन् जिम्मी बुडालाइ!
बिस्टे, मलाइ नि दिनुस् नि बारा एक टुक्रा। ठूली, यस्तो जाडोमा नि आइस किरिम खाको?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-16-08 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बारा त मैली एकै गास पारी हाले नि
बरु मकला सखर् खन्ड पिडालु पोल्न हाल्या छु त्यो खाने हो भने चै छ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मकला सखर् खन्ड पिडालु पोल्न हाल्या छु . naai naai aalu ni polna haalnus na kyaa. mitto huncha ice cream khaanlai keko jaado ke ko garmai. ma ta jun belaamaa ni khaai dinucha hehehhheh
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-16-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टु राम जी, मकलमा सखरखन्ड, पिंडालु पोल्ने भन्या सुनेर मलाइ माघको जाडोमा मकल ताप्दै स्वस्थानीको कथा भनेको, सुनेको याद आयो। लु अब तपाइले स्वस्थानीको कथा भन्नु परो यसपाली!
ठुल्लू, मलाइ नि देऊ न त आइसक्रिम मलाइ नि खान मन लागो!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-16-08 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ice cream khaako 1 hr bhai sakyo aba magcha .
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-16-08 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई भन्न त मन लागेको हो तर आउँदैन के गर्नु, बच्चा बेला घरमा स्वस्थानी भन्न सुन्न साह्रै रमैएलो लग्थ्यो । सबै भन्दा रमाएलो लाग्ने चैइ नैबेद खाने पार्ट । धेरै जसो के तिल को लड्डु कि पेडा कि तिलौडी हुन्थ्यो। अब नेपाल गको बेला मा चै एउटा किताब किर्नेर आउछु आर्को माघ को लागि नभए सम्धी ज्यु सँग मगाउनु पर्ला
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-16-08 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ है ! मलाई नि है शखरखण्ड, जिम्मीका सम्धी ज्यु। यो ठुल्नानीले जाचाँ त्यति धेरै आलु खा'र नि अझै नपुगेको ? फेरि काममा नि आलु खान पर्नि !
अनि यो जाडोमा आइसक्रिम खानीको दाँत झरीईईईईईईईईईईईईईईईईईईईईईईई जाओस्। अनि भोलि "भउते दाइ" भन्न नि नमिलेर "तउते ताइ" भन्दै आउन परोस्।
जिम्मी बुढो कता मरेछन्, अगि आ'र २-४ पल्ट भ्याटभ्याट गरे'सि जाँगर साँगर च्याट भो जस्तो छ, कुखुरे बुढेउलीको।
राहुल दा'
लोल लोल
उपहार खोल
उपहारमा टिनको ढोल
कसले लिनी बोला-बोल
खोलेर हेर्दा त गुन्द्रुकको झोल
|
|