[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Tuesday, May 7, 2024
[VIEWED 299 TIMES]
SAVE! for ease of future access.
Posted on 05-07-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place May 7, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Janata Samajbadi Party registered amid legal confusion


  • Recognition by election body based on regulations of a law, which was replaced by ordinance that lapsed 3 years ago.

  • The bumpy road to healing


  • On the healing journey, self-compassion becomes a guiding light and it involves validating our emotions without judgement.

  • Poor understanding of consent fuelling adolescent dating violence


  • Inclusion of consent as a significant aspect of sex education would be a step forward, experts say.

  • Nepal plans its ‘biggest’ iron dig


  • Jhumlabang iron mine in Rukum East is estimated to contain a hematite deposit of 200 million tonnes spread over 100 hectares.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने सरकारको तयारी
  • सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।

  • संसद्‍मा बोल्न पाउँ भन्दै उपप्रधानमन्त्री लामिछानेले पठाए सभामुखलाई पत्र
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् ।सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेकोबारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २७ गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।

  • समग्र सहकारी समस्याबारे संसदीय छानबिन हुनसक्छ, व्यक्तिलक्षित समितिको माग सम्भव छैन : महेश बर्तौला
  • नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै त्यस्तो संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन् ।

  • नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो
  • सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१० प्रतिशतले सकारात्मक बनेको हो ।

  • गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेसले दायर गर्‍यो सर्वोच्चमा रिट
  • कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए ।

  • रिलमा पनि छोरीको दुःख देख्न नसक्ने आमा
  • शिरैमा सिन्दूर आहा, गलामा पोते आहाधोती र चोली आहा, घुम्टो र डोली आहाछमछम हातैका चुराले, रमझम रातैका कुरालेम बाँधिएकी हुँ या सजिएकी हुँ ?बुझिनँ मैले, बुझाइदेऊ कसैले !समीक्षा अधिकारीको स्वर, प्रकाश सपुतको शब्द–संगीतमा तबलाको ताल, रातो फरिया–चोली, निधारमा ठूलो रातो टीका, शिरमा सिन्दूरसहित दियो वरपर मस्त नाचिरहेकी देखिन्छिन्– केकी अधिकारी । उनलाई शंका छ, चुरा–पोते–धोती–डोलीमाथि । र, उनको प्रश्न छ, यी सबै शृंगारले म सजिएकी हुँ कि बाँधिएकी हुँ ?

    ANNAPURNAPOST

    RATOPATI


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration
    What are your first memories of when Nepal Television Began?
    निगुरो थाहा छ ??
    TPS Re-registration case still pending ..
    ChatSansar.com Naya Nepal Chat
    Basnet or Basnyat ??
    Sajha has turned into MAGATs nest
    NRN card pros and cons?
    Do nepalese really need TPS?
    मन भित्र को पत्रै पत्र!
    Will MAGA really start shooting people?
    Democrats are so sure Trump will win
    Top 10 Anti-vaxxers Who Got Owned by COVID
    TPS Work Permit/How long your took?
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    Breathe in. Breathe out.
    3 most corrupt politicians in the world
    Dementia Joe has been selected to become the next President
    Trumpism project 2025 everyone should read https://www.project2025.org/
    आज बाट तिहारको सेल सकियो
    Nas and The Bokas: Coming to a Night Club near you
    Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
    TPS Update : Jajarkot earthquake
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters