[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Sunday, October 27, 2024
[VIEWED 423 TIMES]
SAVE! for ease of future access.
Posted on 10-27-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place October 27, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Deputy Prime Minister Paudel requests US investors to invest in Nepal’s IT sector


  • Paudel, who is currently in Washington DC, makes the request at the meeting with the representatives of the US Chamber of Commerce.

  • Traffic police relaunches no horn campaign in Kathmandu Valley


  • Officers stationed at intersections to raise awareness and enforce the rule.

  • Lamichhane, two others to be probed for money laundering


  • Kaski court remands him and ex-DIG Joshi for 7 more days.

  • Farmers in Bhaktapur busy with paddy harvest


  • Traditional methods of drying and winnowing continue despite modernity.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रहिनन् चितवनलाई गुन लगाएकी निरकला
  • भारतको दार्जिलिङमा जन्मिएकी निरकला शर्मा आफ्ना पितासँगै पुर्ख्यौली थातथलो खोज्दै नेपाल आएकी थिइन् । स्कुले तहको पढाइ सकेपछि शरीरले साथ नदिए पनि उनले काठमाडौं पुगेर उच्च शिक्षा लिइन् । त्यसपछि शिक्षण पेसा रोजेर चितवन झरिन् । उनै निरकलाले २५ वर्ष चितवनको शिक्षा क्षेत्रमा आफ्नो पसिना बगाएर यहींको माटोमा गत शनिबार अन्तिम श्वास लिन पुगेकी छन् ।

  • ४८ सुत्केरीको हवाई उद्धार, १ हजार ५ सय ५९ बालबालिकाको पुनर्मिलन
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्री नवलकिशोर साह सुडीले कार्यभार सम्हालेपश्चात् एक सय दिनको अवधिमा हासिल भएका प्रमुख कार्य र उपलब्धि सार्वजनिक गरेका हुन् ।

  • उद्योगीले बक्यौता रकम नतिरेसम्म विद्युत् लाइन जोड्न सकिँदैन : घिसिङ
  • मुलुक लोडसेडिङमा रहेका बेला डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने उद्योगीहरूले बिल तिर्न भने आनाकानी गरिरहेका छन् । विद्युत् उपभोग गरेको रकम नतिरेर बक्यौता रहेपछि नेपाल विद्युत् प्राधिकरणले ती उद्योगको लाइन काटेको छ । बक्यौता महसुल नबुझाएका ३२ उद्योगको लाइन काटिएको हो ।

  • स्थानीय तहमा कमिसनको ‘सेटिङ’ : सरुवापछि पनि पुन: साेही पालिकामा फर्किन प्रशासकीय अधिकृतहरूको मरिहत्ते
  • स्थानीय तहबाट प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा जालझेल गर्ने प्रवृत्ति बढ्दै गएको छ । एउटै स्थानीय तहमा रहेर विकास निर्माणको कामबाट हुने अवैध कमाइ, पालिका सञ्चालनका लागि हुने खरिदमा कमिसन र सेवा सुविधाका लागि ‘सेटिङ’ गर्न सक्ने अधिकृतहरू सरुवा हुँदा पालिका छोड्नै नचाहने स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

  • थाई एयर एसियाको उडान निलम्बित
  • उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    From Trump “I will revoke TPS, and deport them back to their country.”
    To Sajha admin
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters