[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 लालु प्रसाद यादब द्वारा मधेसी नेता लाई दर्शन भेट बक्स
[VIEWED 2175 TIMES]
SAVE! for ease of future access.
Posted on 02-01-16 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भारतीय कीन्द्रिये नेता द्वारा आफु माथि परेको अन्तरास्ट्रिय दबाब कम गर्न प्रान्तीय नेता लाई मधेस आन्दोलन मा सघाउन निर्देशन. अनात्रस्त्रिय जगत लाई हामीले गरेको होइन रोटि बेटी को सम्बन्ध ले गर्दा भएको हो भन्न लाई लालु प्रसाद यादब द्वारा मधेसी नेता लाई दर्शन भेट बक्स
पहिला राजतन्त्र को बेला फुच्चे फाचे नेता लाइ राजा ले दर्शन भेट दिएको जस्तो फोटो


गाेल रक्षा

गाेल रक्षा

इलाम सदरमुकाममा जारी माइभ्याली गोल्डकपमा सोमबार सहारा क्लबसँगको प्रतिस्पर्धामा झापा–११ का गोलरक्षक बल नियन्त्रणमा लिँदै। तस्बिर: भीम चापागाईं

लालू यादब अघिल्तिर माेर्चा नेता

लालू यादब अघिल्तिर माेर्चा नेता

बिहार भ्रमणमा रहेका मधेसी माेर्चाका नेताहरु जेडियुका अध्यक्ष लालु यादबसँग भेटघाटका क्रममा। तस्विरः मिथिलेश यादब

टोकरीमा व्यपार

टोकरीमा व्यपार

चितवनको माडीमा टोकरीमा थोरै फलफूल राखेर बिक्रीका लागि बसेका व्यक्ति। तस्बिर: रमेशकुमार पौडेल ।

गोल...

गोल...

इलाम सदरमुकाममा जारी भाइभ्याली गोल्डकपमा आइतबार काठमाडौंको सरस्वती फुटबल क्लब र एपिएफ भिड्दै । तस्बिर: भीम चापागाईं

बिरामी भेडा

बिरामी भेडा

जिल्ला भर फैलिएको पिपिआर र निमोनियाँका कारण विरामी परेका भेडा। रोगका कारण जिल्लाभर दुईहजार बढी भेडा बाख्रा मरेको अनुमान गरिएको छ। तस्बिरःसुमन मल्ल


























गाेल रक्षा

गाेल रक्षा

इलाम सदरमुकाममा जारी माइभ्याली गोल्डकपमा सोमबार सहारा क्लबसँगको प्रतिस्पर्धामा झापा–११ का गोलरक्षक बल नियन्त्रणमा लिँदै। तस्बिर: भी

टोकरीमा व्यपार

टोकरीमा व्यपार

चितवनको माडीमा टोकरीमा थोरै फलफूल राखेर बिक्रीका लागि बसेका व्यक्ति। तस्बिर: रमेशकुमार पौडेल ।

गोल...

गोल...

इलाम सदरमुकाममा जारी भाइभ्याली गोल्डकपमा आइतबार काठमाडौंको सरस्वती फुटबल क्लब र एपिएफ भिड्दै । तस्बिर: भीम चापागाईं

बिरामी भेडा

बिरामी भेडा

जिल्ला भर फैलिएको पिपिआर र निमोनियाँका कारण विरामी परेका भेडा। रोगका कारण जिल्लाभर दुईहजार बढी भेडा बाख्रा मरेको अनुमान गरिएको छ। तस्बिरःसुमन मल्ल


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS advance parole Travel document i-131, Class of Admission ?
Facts showing how US is worse than Russia
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters