[VIEWED 5071
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 01-11-07 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१५ तारिख हुने बोस्तोन को साहित्यिक कार्यक्रम मा भाग लिने साझा प्रयोग कर्ताहरु को-को हुनुहुन्छ त ?
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-11-07 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जाने त मन थियो, तर अमृका मा नयाँ परें, साथ दिने कोहि भएन। १-२ जना बोस्टन बासि लाइ अनुरोध गर्दा कुनै उत्तर् आएन। चुपचाप् बसेको छु। I am in Philadelphia .
|
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 01-11-07 8:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म छु नि बोस्तोनमा । कृपया स्वागत छ, आउनुहोस् ए कस्त कस्तो सहयोग गर्नु पर्छ । म तयार छु ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-11-07 8:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिला त यहाँ फिलाडेल्फिया बाट तेता आउने कसरी ? सस्तो साधन के हो ? दोस्रो एक दिनमा आउन नसकिने भए पछि बास् को चिन्ता हुने भो ।
|
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 01-11-07 8:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गास, बास र कपास को चिन्ता नलिनुस् । जहाँ सम्म सस्तो साधनको कुरो छ, त्यसको लागि त अहिले देखि नै अन्लाईन तिकेत हेर्दै गर्नु न, तर अब धेरै समय बक बाकी पनि त छैन नि ।
|
|
|
sprakashp
Please log in to subscribe to sprakashp's postings.
Posted on 01-11-07 8:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विवशजी धेरै धेरै धन्यवाद । तपाइ यही हुनुहुदो रहेछ । कृपया मलाइ सम्पर्क गर्नु हुन्छ कि ! मेरो इमेल कार्यक्रम सम्वन्धि साझाको सुचनामा छ । राहूलभाइलाई मैले इमेल फर्काएको थिएँ नहेरी मिल्काउनु भयो कि क्या हो । धन्यवाद !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-11-07 9:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिव प्रकाश जी, तपाईं को मेल मिल्काउने धृष्तता म कहाँ गर्न सक्छु र ? १४ -१५ घण्टा त लाग्दैन अकि भनेर अरु सँग नि सोधेको, जवाफ पाइन । रेल मा सस्तो हुन्छ कि बसमा त्यो नि थाहा भएन । बुढो विद्यार्थी परें । काम धाम न भएको परियो तेसैल को नि कुरा गरेको । गास बास् को नि कुरा गरेको ।
|
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 01-11-07 9:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कार्यक्रम मा टाढा बाट आउन चाहने साथी हरुलाई स्वागत छ । जहाँ इछ्या त्यहाँ उपाय । कुनै अफ्त्यारो नमान्नु होला ।
|
|
|
sprakashp
Please log in to subscribe to sprakashp's postings.
Posted on 01-11-07 9:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विवशजीको कुरा मन परो । बसमा आउँदा सस्तो पर्न सक्छ । बोष्टनमा तपाइँलाई स्वागत छ। नाथे गाँस र बासको पनि चिन्ता लिने हो ! जहाँ जाला त्यही खाला !
|
|
|
krk_nepali
Please log in to subscribe to krk_nepali's postings.
Posted on 01-11-07 10:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि अाउछु । पहिलाे पटक हुन लागेको हो छोड्ने कुरै अाउदैन । सबै मिलि सफल बनाउ है । यो राम्रो कुरा हो । नमस्कार ।
|
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 01-13-07 5:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उसो भए खाली दुई चार जना मात्रै हौ हामी साझा प्रयोग कर्ताहरु ? पर्सिको कार्यक्रमको लागि ? ? ?
|
|