[VIEWED 7355
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Fat beast
Please log in to subscribe to Fat beast's postings.
Posted on 09-30-11 1:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
बाहिर कुराकानीमा दुई तिन्ता थ्रेडहरु देख्या थे तर मुजी फ्यात बिष्ट जाथो आफुलाई नरुछौने ठाउँ मा जादैन के तेसैले आफ्नै [Disallowed String for - inappropriate] दाजु भाईहरु भाथम्मा आए भात्तितिर ! आज गेदाजस्तो किन हो किन नेपाल याद आयो, फेरी मुजी बच्चाइ राइछ भन्लौ [Disallowed String for - inappropriate]हो,कुरो तेसो होइना कुरो के चै हो भने मलाई यो दशै को बेलामा नेपालका आमा, बाउ,भाई, बहिनिहरु भन्दापनी यो दशैसँग जोडीएर आउने कुराहरु चाइ मिस भयो । २-४ वोता कुराहरु मिस भयो तर म चै सबै भन्दा मिस भको कुरा भन्छु। मेरो टोलमा खै कुन्नी किनहो यो दसैं ताका लास्तै चोरि बद्छ, बिचोरो को नि परिवार पल्नु पर्ने होला अनी किन नचोरोस पनि, अनी जब जब चोर् आउछ तब तब चै हामी टोल्का कहिले कोसै सँग नबोल्ने सँग पनि हात मा हात मिलएर चोर् लखत्छौ । तेसैले हरेक दशै मा एस्तो एक दिन चै हुन्छ जती बेला हामी सबै परिवार खान खाँदै हुन्छउ पुरै टोल " चोर् चोर् , मुजिलाई लखेट " भन्दै करौछन । अनी म पनि हत्त न पत्त जुठो मुख पनि नचुथेर दौदेर " हान रन्दी को छोरो मचिक्नी चोर् को गुलामा ढुङ्गाले " भन्दै २ सेक्न्द मा कौसी मा पुग्छु । यो दोस्रो दसैं भो मैले एसरी चोर् तर्सौन नपाको !
|
|
|
|
gyanguru
Please log in to subscribe to gyanguru's postings.
Posted on 09-30-11 12:16
PM [Snapshot: 97]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Had a crush on Anupama Prashai as a child.... Thanks NAS for her video....
If you personally know her.... let her know, a guy still likes her....she is an absolute beauty......
|
|
|
vhutraisiti
Please log in to subscribe to vhutraisiti's postings.
Posted on 09-30-11 7:23
PM [Snapshot: 165]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
ल सुन गुल्ले हरु मलाई के मिस हुन्छ भनेर।। मलाई फर्स्ट मा चै दक्षिना नै मिस हुन्छ। त्एस्पची मलाई लङुर बुर्जा मिस हुन्छ।। म त बबाल खेल्थे यार लङुर बुर्जा ।। कैले कही त खेलौथे पनि।। अनी लास्त बट नट लिस्ट टिका मिस हुन्छ। यहाँ जती जस्को हाथ बाट टिका लगाये पनि नेपाल मा लगाये जस्तै हुँदैन यार। अनी मलाई दसैं आयो नि भन्दा मलाई व्हुत्रैसिती भन्न मन लाग्छ।
अनी नाज ब्रो, त्यो तिम्रो भिडियो त नेपाली दशै भन्दा नि मलाई त छट पर्ब को जस्ताइ लाग्यो। सानो जोक गरेको नि फेरी माइन्ड गर्लौ नि ।।। टेक इट इजी ओके। पीस ।।।
|
|
|
vhutraisiti
Please log in to subscribe to vhutraisiti's postings.
Posted on 09-30-11 9:06
PM [Snapshot: 204]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो केटी प्लस केटा हरुले लगाएको ड्रेस्स त्यस्तै थ्यो क्या त्यही भएर छट पर्ब जस्तई लाग्यो।
|
|