[VIEWED 4085
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
raitii
Please log in to subscribe to raitii's postings.
Posted on 04-11-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देश व्यापीरुपमा माओवादीको पक्षमा भएको प्रारभ्भिक चुनावी नतिजाहरु हर्ेदा माओवादीको पक्षमा व्यापक लहर देखिएको छ । चुनावी परिणामलाई हेरेर ज्ञानेन्द्र आफ्ना सन्तान सहित नाराहिटीबाट कुम्लो काम्लो कस्ने तरखरमा रहेको कुरा जनाइएको छ । तर ज्ञानेन्दले विगतमा गरेको कर्तुतका कारण काठामाडौंमा मात्र होइन देश व्यापीरुपमा उनलाई कोठा दिन घरधनी नदेखिएको समाचारमा जनाइएको छ । उक्त समाचार सुन्न साथ साझाका मण्डलेहरुले गणतन्त्रवादीलाई तथानाम गाली गर्ने गर्न थालेका छन् तर साझावासी गणतन्त्रवादीका अनुसार उनीहरुको त्यो वानी पुरानो नै भएको ले गणतन्त्रवादीले काग कराउदै गर्दछ पिना सुक्दै गर्दछ भन्न थालेका छन् ।
|
|
|
|
raitii
Please log in to subscribe to raitii's postings.
Posted on 04-11-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भरखरै प्राप्त समाचार अनुसार एक साझा वासी मण्डलेले काठामाडौ १० को चुनाव परिणाम सुन्नसाथ टिभीलाई वक्सिग हानेर फोडेरको अनि उसको हात शिसाले काटेको कारण उनलाई वीर हस्पिटलका मण्डले वार्डमा भर्ना गरिएको छ । तर उक्त वार्डमा त्यस्तै पागलहरुको र्घर्ुइचोको कारण उनलाई वाहिर वाटोमा सुताउन परिरहेको छ । गणतन्त्र नेपालको रत्नपार्कका भुस्याहा कुकुरहरुले उसको मुखमा पिसाव फर्ेनै हो कि भन्ने डर नर्सहरुलाई छ । त्यसकारण उसको सुरक्षामा रुगंमागत कटुवाललाई फोन गर्द उनी आफै रक्सिको नशामा चुर हुदै प्रेसलाई गालि गरीरहेको भेटीयो ।
नयाँ नेपालको समाचार सकियो वाकि अर्को वुलेटिनमा
|
|
|
jyapucha
Please log in to subscribe to jyapucha's postings.
Posted on 04-11-08 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
WTF mann, go screw yourself!!!
|
|