Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ROSE- यो Thread तीम्रो नाममा

[Please view other pages to see the rest of the postings. Total posts: 195]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10  
[VIEWED 94949 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-30-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Women need reason for sex but men need just place 'मलाइ अझैपनि  उसको आवाज कानमा ग्न्जीरहन्छ र आफैप्र्ति  आत्मग्लानै भयर आऊछ, कुन हिम्मत गरेर मैले भेटेको ३ दिन्मै त्यस्तओ प्र्स्ताव राखे भनेर।
Frankly bhannu parda  'आए अंाप गय झटारो ' जस्तै थ्यो त्यो बेलाको situation

जीबन के हो? सायद आ-आफ्नो अनुभव नै जीवनको परिभशा हो क्यारे। मलाइ राहुल्दाइले जस्तो राम्रो साहित्य लेख्न अौदैन, न त दीप बुरोले जस्तो दामि स्टाइलमा कथा प्रश्तुत गर्न अौछ । साझा छिरेको पनि धेरै नै भयो, बेलाबेलाम सारै नै उत्क्र्स्ट् अनुभवहरु पढ्न पढ्न पाइन्छ। एका-आध अपवाद छोडेर भन्ने हो भने सबै कथाहरु  पुरुश-महिलाको सम्ब्न्धको बारेमा नै हुन्छ।OK jee को मन्जु मलाइ माफ गर, होस् या दादा ब्रो को सन्जुको याद आयो, चाहे राहुल्दाकोलौ सुन म भन्छु मेरो प्रेमकहानि होस् य फेरि राहुल्दाकै school freind  अनुराधाजी सङ्गको स्कुलेजीबनको आत्मेयता.. दीप ब्रोको त के कुर गर्ने कहिले कविता, कहिले सुस्मिता, पुजा, दुजा हा हा बबाल्नै है हाम्रो बुरो.. Then there are some other storytellers (Nepali) by whom I was being inspired such as Nepche, Crazy Love, Dipika, Wow Nepal, Satelite, SurNaTal, Wow Nepal, waka, Sadhana Sharama and how can I forget all time hit RAMPRASAD NEUPANE Im sorry guys im not as talented as u all are but its just a try hai.

यी सबैबाट INSPIRED भयर आज मलाइ पनि मेरो अनुभव साझाका साथिहरु सङ्ग शेयर गर्न मन लाग्यो, यो मेरो first attempt हो, गल्ति कमजोरिहरु त धेरैनै छन् तर यो केटा यस्तै हो भनेर सुधारेर पढिदिनुहोला. हाम्रो  जीन्दगी राजेश खन्नाले पुरानो RAJDOOT पछाडि हेमा मालीनीलाइ राखेर 'जीन्दगी एक् सफर् है सुहाना' भन्दै  कुद्न पाय कति मजा  हुथ्यो होला, अनी कहिलेकाहि बोर लाग्यो भने येसो ब्रेक् लगायो अनि पछाडी बाट करेन्ट लागिहल्छ हाहा..मलाइ त जीन्दगी साच्च्कै यात्रा जस्तै लाग्छ। यो दौरानमा सोच्दै नसोचेको कुरा पनी हुदो रहेछ, नचिनेको नजानेको मान्छेसङ अचानकआत्मीयता बढ्दो रहेछ, 'जीन्दगी यह् भी क्या चीज है यार'

टेन्सन नै हो नी होइन त? कहा जन्म्यो, कहा हुर्क्यो अनि आज साझामा आयर गफ चुटुनु पर्ने हे हे हे


मेरो जीवन्मा आएका धेरै सहयात्रिहरु मध्य मैले चाहेर पनि जीबनभर भुल्न नसक्ने नाम हो Rozalia.कतिकुरा हरु येस्तो हुदो रहेचह जति लेखे पनि नहुने. Its hard to explain जस्तो कि
सचीनको batting, Angelina Jolieको Lips,  Borat को Comedy, Beckham को Freekick मर्लेन् मुनरोको beauty, Pamela Andresonको boobs, अनी यो मेरो सहयात्री Rozalia sanga ko Mero Sambandha.
यती छोटो समयम मेरो दिल दिमाग तन मन होश हवास स्बै उड्ला भन्ने त कल्पना पनि गरेको थियन
यात्रामा भेटियो, यात्रामै बिलीन भयो, अहिले त सम्झना मात्र बाकी छ...

--To be started-
Thankin u all

 
The postings in this thread span 10 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-02-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Some bro,
Good that u r here U R exactly right, Ive tried not to highlight SEX issue, but just wrote randomly. Been long we have not got anything from you, arko katha kahile lekhne ho bro?

and........

BIG THANKS TO ALL THE SILENT READERS

 
Posted on 03-03-08 5:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very frustrating yar.. Amazing bro.. like David Bechkham missed his free kick ,you also missed the opportunity to do the goal at last..... Bichara..... Nepali ma auta ukhan cha ke.. hatti chiryo pucchar adkyo banya jastai sabbai garera garnuparne kura chanchi garnia payenucha... ke garne Thikai cha.. cococola ko birko ma Try again bhanya jasto.. try next time.. All the best!
 
Posted on 03-03-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोऽऽऽ! झिल्के बुरो, म विकेन्डमा आउन नभ्याउँदा त अरू पार्ट नि आइसकेछन्! 
सबभन्दा पहिले त मलाइ डेडिकेट गरेको गीतको लागि धन्यवाद है! 
आइरनी भनेको हुने रहेछ जिन्दगीमा, नियमित आकस्मिकता भनुं कि के भनुं!


भाग ११ र १२ पनि राम्रो लाग्यो!
अब युरोपियन युवतीहरूको के कुरा गराइ भो र! अम्रिका र युरोपमा तुलना गर्दा युरोप निकै नै लिबरल लाग्यो मलाइ पनि!
संवेदनशील कुरालाइ पनि डिसेन्ट ढंगबाट प्रस्तुत गरेका छौ तिमीले! यसको लागि बधाइ!


 
Posted on 03-03-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरा !  झिल्के !

गोल हानेको बल पोलाँ ठोक्केर आउट हुँदा नि यति टेन्सन हुँदैन होला।

मुख हेर्नी बुढीका दसओटा पोइ, मर्नी बेलाँ कोइ न कोइ---- होला है झिल्के, जता ततै आँखा डुलाउँदा।

 


 
Posted on 03-03-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amazing your writing is really AMAZING .

 

keep it up. what to do, i dont have talent to write like you but yeah I can read


 
Posted on 03-03-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amazing, you are a real amazing writing. I have bee one of your silent reader. nice writings. keep on rolling
 
Posted on 03-03-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Light- 2 bro, hehehe  हो यार त्यस्तै भयो हात्ती छिर्यो पुच्छर अड्के जस्तो नै भो, के गर्नु यार ब्रो, जती गरेपनी केही हुन सकेन

----------

चित्रे ब्रो, म् त तिमी कता हरायो भनेर बोरै भा नि, ल तिमी आएछौ खुशी लाग्यो अनी गीत सुन्योउ त? अनी धन्यवाद है

-----------

भौते ब्रो, गोल गर्न पाइएन तर गेम त ९० मिनेटको हुन्छ नि होइन, लास्ट मिनेट सम्म गोल हुने चान्स हुन्छ, अहिले त हाफ टाइम पनि भएको छैन नि।

------------
Spearhead jee तपाईंले मेरो लेखाइ प्रती गर्नुभएको तारिफ सुनेर म त दङग परे, खुशी भएर नि। आउँदै गर्नु है फेरी फेरी पनि

----------
backspacecenter jee, तपाईं   silent reader हुँदा हुँदै पनि दुई शब्द लेखिदिनु भयो, मन प्रशन्न भयो, तपाईंहरु जस्ता साथीहरुको हौसला मिल्यो भने अझै पनि लेख्ने छु है

 
Posted on 03-03-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोजको पुरा हुन नसकेको अनित्म भाग - १३


जे होस् जिन्दगीमा एउटा रमाइलो अनुभव भयो, एकै रातमा दुइजना केटीसाथिहरु सँग सुते,  एसको फाईदा भने पछी धेरै नै भयो

११ बजे उठे, अब Leicester ma  बस्न ३-४ दिन मात्र बाँकी थियो, त्य्सैले अबको २० दिन को यात्रााको टुङगो लगाउनु थियो मलाई, २-३ घण्टा नेटमा बिताये,  www.hospitlatyclub.org    www.lonelyplanet.com  मार्फत धेरैले मेरो मेलको रिप्लाई गरेका रहेछन…..तीन वटा साइटमा सकेसम्म सबै टाइम बित्यो। जहाँ जहाँ फ्री र सस्तोमा बस्न पाईन्छ त्यतै त्यताइ जाने बिचार  थियो,  lonelyplanet  बाट एउटा बुढा ले Essay भन्दा लामो email reply गरेछ, 70s मा नेपालमा ४ बर्श बसेको रे, अबको २ दिन उस्को (Birmingham) मा बस्ने निर्णय गरे, ट्यस्पछी Coventry मा एउटा केटीको घरमा ३ दिन अनी लन्डन हुँदै पेरिस जाउ जस्तो लाग्यो। पेरिसमा मान्छे खोज्न थाले, जन्हा इच्चा त्यहा उपाय, १०-१५ जनाको profile हेरे, एउटै मेलमा नाम चेन्ज गर्दै copy paste गरी पठाये, अर्को option को रुपमा Edinburgh (Scotland), Porto (Portugal)  Malaga (Spain) तिर पनि contact गरी राखे , अब शुरु भयो टिकेट हेर्ने काम, (खल्तिमा पैसा छैन) tara युरोपमा ट्राभल गर्न पैसा हैन idea चाहिन्छ भन्ने कुरा थाहा थियो। Budget airlines को साइट हरु हेर्न थाले, मेरो सबै भन्दा फेब्रेटे हरु थिए Ryanair, ThompsonFly  ra Easy jet.

 

आज इङ्ल्याण्डमा ठुलो चाड जस्तै छ, जताततै हल्लाई हल्ला, के हुने hola कसले के गर्ला भनेर। किनकी आज इङ्लाय्ण्ड र ग्रिसको फुटबल म्याच हुँदै रहेछ।

 

दिउसो पत्रकार हरु सँग भेट्ने कार्यक्रम थियो , ठुलै मान्छेए बने जस्तो लाग्यो, अनी फेरी साँझ ३ बजे सिटी मेयरले हामीहरुलाई लन्च्को लागि बोलायको थियो। हामीले धेरैनै काम गरेका थियो सिटिमा। फेरी यो Amazing मोरो त volunteer गर्न गएको रे तरुनिहरुसँग मात्रै मस्ती गरेछ भन्ने हो कि भनेर एसो लेखेको तर तिनी कुराहरु लेख्यो भने त कसले पढ्ला र मेरो यो अनुभव्

 

सिटी मेयरलाई सिटिहल्मा भेटियो, पत्रकारहरु पनि आए, रमाईलै भयो, साझको फुटबल पनि हेरियो, इङ्ल्यान्ड्ले जित्यो, बार र पब्को बिज्नेस बढ्यो। आफुलाई भने रोजकै ध्याउन्न छ।

 

हिजोको राती,  त्यो धकेलेको कुरा,  अनी फेरी मेरै बिस्तारमा सुतेको कुरा सम्झिन्थे के के सोच्थे के के। जे होस् उनिहरुलाई छोडेर आएको कुरामा उनिथरुले त्यती mind नगरे जस्तो लाग्यो, मलाई पनि एस बारेमा कुरै निकल्न मन लागेन। घर पुगेपछी उनिहरुले नै कुरा खोतल्न थाले 'Why did u leave us yesterday suddenly?

मैले पनि सिधा तरिकाले भने ‘Just I was feeling sleepy and I don’t wanaa be obstacle’

रोज बिचमा फेरी प्वाक्क बोली 'But you walked away like chicken’ मलाई त अब रोज पक्कै आफ्नै भइसकी जस्तो लागि सक्या थियो तर त्यो कुरा सुनेर साह्रै नराम्रो लाग्यो, मैले त उनिहरुकै मस्तिको लागि त्यसो गरेको थिए तर के थाहा त्यस्तो सोच्लान भनेर। अझ त्यसइमा फेरी थपी 'That was not good at all’ म केही बोलिन।

 

ल आज सबै जना फेरी क्लब जाने भन्न थाले, आज सबै ग्रुप्मा जने रे अनी ड्रिन्क्स्को पैसा पनि हाम्ले तिर्नु नपर्ने, म त क्लब जादा जादा दिक्क भाई सक्या थिए, बिना कामको टेन्सन मात्र, तर सबै जाने भएपछी एक्लै बस्न पनि मन लागेन। मैले रोज र डिम्पल्लाई स्पटिकरण दिदै थिए।

 

क्लब्मा त्य्स्तै त हो नि, केटीहरु भुत लागे जस्तो गरी नाच्छन, अझ Serbian त जस्लाई देख्यो यू सँगइ दुबइ हात उसको कम्मरमा मा टाउको को वरपर राखेर आँखा झिम झिम पार्दै नाच्ने, १० मिनेटमा ३ वटा केटा त फेरी होली उसले।

 

रोज पनि एक्लै एक्लै नाच्दै थीइ, एउटा तालु खुइले ले उसलाई साइड दिदै थियो, रोज जता जता नाच्छे उतै उतै जाने, अनी आँखाको ईशारा पनि दिदै थियो। रोज भने आफ्नै शुरमा थीइ, गर्दा गर्दा त्यो खुइले रोजकै अगाडि पुग्यो, उ भने थाहा नपाए जस्तो गरी नाच्दै थीइ। मैले त्यो द्रिश्य हेरिरहे. १० मिनेट जती भयो त्यो खिलेले छोड्दैन, रोज प्रतिकृया बिहिन थीइ, पछी उसले रोजको कानमा के भनेछ, रोजले हातको ईशाराले के के भन्दै थीइ त्यो खुइलेलाई। मलाई पनि अती भयो, रोज र उ नाचेको बिचमा गये र बिस्तारइ रोज तिर नै फर्कदै नाच्न थाले। उ सँग अरु कोइ नाच्यो कि मलाई इर्श्या लाग्थ्यो, उ पनि म सँग हात समाइ समाइ मस्ती नै मानेर नाची। प्रत्यक अङ अङ्ग्ग थाहा भाई सक्या थियो जाबो हात त के ठुलो कुरा भो र।

 

मैले त्यही बेल उसलाई चुम्बन गर्ने कोशीस गरे उसले रेड सिग्नल दीई, खै किन हो दैब जानुन,   फेरी अर्को काले केटा रोज र म भएतिर आएर रोज सँग नाच्ने कोशीस गर्दै थियो, काले मोराले आँखाको ईशारा दिदै थियो,  मैले उसले नजानिदो किसिमले त्यो काले केटालाई छेके,  उसले मेरो कानै निर आएर भनी,  ' I know how to protect myself’' मलाई अती नै झोक चल्यो, त्यै बेला उसको हात समातेर ताने, उ पनि पछी पछी अैइ, त्यो डिस्को को चर्को आवाजमा कुरा गर्न नमिल्ने भएकोले ट्वाइलेट् जाने गल्लिमा ल्यायको थियो जन्हा जोडा जोडीहरु थुतुनो जोड्न र चुस्न मै मस्ती थिए।

 

मलाई पनि रिस अती नै भाईस्क्य थियो, ‘Wot the Fccck, Im just trying to help you out’ भने

उ पनि जङिदै भनी ‘I don’t need any security , I know how to handle the things’

 

‘Ok go and save yourself, go go’ एस्पाली धकेल्ने पालो मेरो थियो, उ पनी मलाई हेर्दई नहेरी मस्केर गइ, मलाई अती रिस उठे पनि बिस्तारइ धकेलेछु, के गर्नु माया त लाग्छ नि फेरी कतै चोट पर्छ कि भन्नु पनि सोच्नै पर्‍यो .मन फेरी गरुङगो भयो, हिजो राती अर्थात आज बिहान मात्रै त्य्स्तो भएको फेरी अहिलेनै झगडा, तर सहनु पनि सिमा हुन्छ नि। म अाफु नै अती झुके जस्तो लाग्यो, तर फेरी अर्को मनले सोचे हिजो राती किन मेरो रुममा अैइ त उ? जती हिंड्न नसक्ने भएपनी राती राती घरसम्मा हिंडेर आउन सक्नेले आफ्नो कोठामा जान सक्दैनन? के मलाई जोकर बनाउनु उसको टार्गेट थियो, म एक्लै सोचिरहे।

 

कहिले अपिल गर्न सकेन रे, कहिले भित्तमा ठोक्किने गरी धकेल्या छे, कहिलेय लिभ मि अलोन, अब मैले के बुझ्ने। सोझो मनले सोचे, आँफै प्रती दया लाग्यो, उसले मलाई बाल नै दिएकी हो। म अब उ सँग बोल्दै बोल्दिन भने, हुन त उसलाई के नै हुन्थ्यो र, पर्ने पिर मलाई हो, मन पराएको मैले हो, त्यही पनि म त्यती झुकेर दबिएर माया पाउन चाहन्नथे जहाँ मेरो कुर्नै उपस्तिथिको कुनै महत्व नै छैन।  उसलाई एक्लै छोडेर गयो भने Chicken  जस्तो रे, Protect  गर्न खोज्यो Overreacting गर्‍यो रे। केटीहरुलाई बुझ्नै गाह्रो,…. मलाई सिम्पल केटी बुझ्न गाह्रो पर्दैन तर यि रोज जस्ता अती सुन्दर नारिहरु भने अती नै complicated हुन्छन। जती बुझ्यो उती गहिरो

 

त्यही झोकमा म सर्बियन सँग नाच्न थाले, उ बबाआल केटी रहिछे, ५ सेकेन्ड मै दुबइ हातले मेरो गर्धन मा समाइ अनी कपाल पनि हल्का हल्का हल्लाउदै नाच्न थाली, सँगइ रोज थीइ देखे पनि नदेखे जस्तो गर्दै थीइ। सर्बियन सँग मस्ती भयो, भित्र भित्रै मन जलेपनी ओठ हासी रह्यो मेरो। त्यो रात पनि रोज र डिम्पल सबै भन्दा ढिला घर आए, म सर्बिएन सँग आए। 

 

मेरो प्रतिशोध अनी रोज पर्तिको इर्श्या सबै सर्बियनमा आएर पोखियो।उ सँगको रात अती नै रमाइलो भयो, अहिले उ र म किचन मा छौ, म सदा झै आफ्नै ठाउमा छु, रोजको ठाउँ उसले ओगटिके छे.

 

 

कुरा घुमाइ फिराइ गर्न आउदैन, म त सोझो मान्छे। एउटा जवान केटो,  मलाई सर्बिएनले धेरै ठुलो आश देखाइ। रोजसँग ५ दिन को संघर्शमा पाउन नसकेको कुरा सर्बिएनले ३० मिनेटको गफमै देली जस्ती गरी। रोजले दिएको तिरस्कार अनी, भित्र भित्रै जलेको मेरो मनलाई त्यो भन्दा ठुलो बदला लिने मौका शायदै मिल्थ्यो। 

मध्यानतर (अहिलेको लागि समाप्त )



सर्वप्रथम त यो मेरो डाएरी पढिदिनुहुने सबैलाई धेरै धन्यवाद,  त्यसइमा जस जसले पढिदिनु भयो आफ्ना अमुल्य दुई शब्द हौसलाका राखिदिनु भयो, सबैलाई धन्यवाद। साझाक एक से एक राइटरहरुको कमेन्ट पाउदा मेरो मन अती नै हर्सित छ

 

रोज डाएरी साह्रै लामो छ, हुन त मैले यि सबैलाई सट्कट्मा लेखेको भये पनि हुन्थ्यो तर मलाई त्यसो गर्न मन लागेन र प्रर्त्यक दिनको अप्डेट गर्दै छु किनकी रोजसँग बितेका मेरा हर पल, हर दिन अती नै महत्वपूर्ण छन, शायद जीवन्भर सम्झिरहन्छु होला।

 

तर अचानक मैले यो डाएरीलाई एही बिसाउनु पर्ने बेला भएको छ, कुनै कारणबस म अहिले अरु लेख्न असमर्थ छु। अहिले डाएरी बल्ल पाचौ दिनमा चल्दै छ। लेख्नु पर्ने कती छ कती। नमरी बचेँ कालले साचे कुनै दिन फेरी निरन्तरता दिनेछु। तर जिन्दगीकै भर छैन भने जाबो मान्छेएको के भर, आज यहाँ भोली कहाँ हो कहाँ, त्यसैले के थाहा यो डाएरी पनि एत्तिकैमा पूर्ण बिराम लाग्छ कि।

 

तर अहिलेको लागि भने म सबै तपाइहरुबाट बिदा हुन्छु। मैले सोचे भन्दा धेरै धेरै राम्रो रेस्पोन्स पाये, गल्ती त अवस्य कती छ कती तर यो मेरो नेपालीमा लेखेको पहिलो प्रयास हो, भाषा, शुद्द, अशुद्ध को कुरै नगरु प्रत्एक वाक्य पिच्छे गल्ती छ तर पनि भाषा एउटा माध्यम मात्र हो भनी पढिदिनु भयो, त्य्सैमा खुशी छु। शायद धेरैले रोज डाएरी पढ्नु भयो होला अहिलेसम्मा ७२००+ क्लिक भैसकेछ। अब यो बिदाइको बेलामा एसो यो डाएरी प्रती तपाईंलाई लागेको दुई शब्द कोरिदिनु होला, कस्तो लाग्यो भनेर ताकी मलाई पनि थाहा होस् तपाईंले पनि यो पढनु भो भनेर।  अहिले सम्म Silent Readers  को को हुनुदोरहेछ मलाई पनि चिन्ने मौका मिल्थ्यो कि, अनी फेरी तपाईंहरुको सुझाव र सल्लाह पाये भने पछी पछी आफुलाई सुधारने प्रयास गर्ने छु.

थालैमा अक्षता पाती

बिदा बादी भएर जाम साथी

 



 
Posted on 03-03-08 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बबाल गै राथ्यो ब्रो --राजमार्गाँ टडकको छताँ बस्या थिम केरे हामी --झिल्के गुरुजी कथा हाल्दै हुईकाउँदै गर्दा बाटो काट्या पत्तो भा थेन --अब किस्ने भिराँ पैरो गा जस्तो भै गो नी--कैले खुल्ने हो त जाम गुरुजी?
 
Posted on 03-03-08 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब Servian यो थ्रेड तिम्रो लागि कहिले आउने हो?
 
Posted on 03-03-08 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रोज पनि एक्लै एक्लै नाच्दै थीइ, एउटा तालु खुइले ले उसलाई साइड दिदै थियो"

"कहिले अपिल गर्न सकेन रे, कहिले भित्तमा ठोक्किने गरी धकेल्या छे, कहिलेय लिभ मि अलोन, अब मैले के बुझ्ने"

sathi , अब Servian को कथा पनि सुनाउने हो ?

Sathi, awesome read!!!! enjoyed reading ur story wrtten from heart...very very good yaar.


 
Posted on 03-03-08 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie amazing. K ho?
I have been home all day today and clicked on sajha, read your stories, waited for that last one, read it.  Aile adhuro chodney bichar?  ma ta bhaena bhanera login garera complete gar bhanna aako.  yei story sakeko padna paula bhanera log gareko kasto mula raicha. 

well, it was a great story.  nicely written and funny at times.  would've loved to read the ending.

 
Posted on 03-03-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Amazing, I have been reading your Rose diary since the beginning. I really enjoyed reading it. It was well written and very interesting as well. I feel sorry how things have turned out between you and Rose at the end. I was kind of thinking the other way. anyway I am sure you must have had lot of fun and enjoyed the whole experience as well. Thanks for sharing.  
 
Posted on 03-03-08 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing :
I had enjoyed with your every word and sentences.The way of writing you applied was so good and somewhat creative too as you included all the cotemporaty stuffs all the way from politics,art,cluture etc etc. Though you did not get anything from Roze as you expected but we got opportunity to listen/read rare experience you felt in very nice wording and style.So, at last I could not remain without giving many thanks to you. Many thanks for bringing beautiful diary in the Sajha for us !!!!! and I wish to read same kind of story in the days ahead from your skillfull hand and creative mind.

Like every beginning has certainly the end,you also ended you story here so chutinda man bhari hundo rahecha,, tar ke garne bida linai parne.. sansarko ritai yesti.Jaun haita... Sarangi retunla mouka mile pheri bhetunla..............


 
Posted on 06-19-10 7:19 PM     [Snapshot: 10312]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey can someone explain why cant I read the story. The script is not in english.

 
Posted on 06-20-10 1:26 AM     [Snapshot: 10411]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wish someone translated this in English. I am Nepali but cant read or write Nepali. I could only read all English comments!!

 
Posted on 07-31-11 4:07 AM     [Snapshot: 15043]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा यो नाममा फर्केर आउन्न भन्ने घोषणा गरेको जस्तो लाग्छ Amazing ले । कि म झुक्किएँ

 
Posted on 07-31-11 1:12 PM     [Snapshot: 15269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing,
enjoyed yr diary. NIce writing.
 
Posted on 08-01-11 2:03 AM     [Snapshot: 15525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ramro story bro.. wating for the continuity of the story...............
 
Posted on 08-11-11 3:49 PM     [Snapshot: 15870]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन amazing जि यो मध्यानतर कहिलीए सकिने, घुम्दै अज फेरी यहाँ आको त अझै मध्यानतर नै रहेछ , अनी फेरी तपाईंलाई ब्युँताउ कि भनेर लेख्दैछु । लौन हजुर यहाँ फेरी बाँकी अंश प्रस्तुत गर्नुस् न ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Do nepalese really need TPS?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters