[Show all top banners]

santoshgiri
Replies to this thread:

More by santoshgiri
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

RebelCMX
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Gyaane Haiku.......
[VIEWED 3156 TIMES]
SAVE! for ease of future access.
Posted on 04-21-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ त्यो मुल सडक को अन्तिम दरबार रुपी घरमा बसी
हेर्छ सधैं रमिता, खेलाउछ नाना थरि कुरा आफ्नो भङेरी गिदिम

आनि सोच्छ यसो गरे कसो होला, तेसो गरे कसो होला


उ कहिले दक्षिण फर्की मख्ख पार्छ
कहिले उत्तर फर्की द्ङ पार्छ

अनि फेरी हेर्छ आफ्नो सानो बुइगल बाट
बोलाउछ केही ब्राहम्न नेताहरुलाई
अनि लोभ कुर्सी को देखाइ कुकुर झगडा गराउछ
उ सँगै उस्का दक्षिण र उत्तर का खेलाडिहरु मख्ख पर्छन

अनि झिक्छ आफ्नो बासुरी, बजाउछ सोक धुन
कहिले मरेको प्रजातन्त्रको
कहिले मारेको दाजुको
 
Posted on 04-21-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उस्को आवाज यती कडा होला
उसका हेराइ यती तिखा होलान
उ आँफै यती भयन्कर होला

उसका हाथहरु यती धेरै होलान
उसका पाइलाहरु यती धेरै होलान
कहिलै पनि सोचेको थिएन तेस्ले
एउटा जाबो जनताको छोरो यती उन्माद भएर आउँला
उसले कहिलै सोचेको थिएन

उ यस् पटक आउँदा भेल भएर आयो
आधी भएर आयो, आगो भएर आयो
उ यस् पटक कहिल्यै नाआएको जस्तो गरी आयो
त्यै भएर त्यो यस् पटक् अल्ली डरायो
 
Posted on 04-21-06 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइकु त होइन, तपाईँले त राम्रै कवितको छाँटकाँट पो ल्याउनु भयो त पाटनर! बधाइ छ।।
 
Posted on 04-21-06 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-24-06 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा जादुको छ्डी
उसको हाथमा एउटा सानो लठ्ठी
फनफन घुमाउदै हिंड्ने गर्ने उसको बानी
चोक चोक्, गल्ली गल्ली देखाउने रमिता उसको काम
अनि रात भरि गन्ने आफ्नो दिनभरका मुर्खहरु को सन्ख्या

उ एउटा बिरालो अति धुर्त
बाकी सबै झगडालु बादरहरु
एउटा रोटी, बाडनु पर्ने आधा आधा
बाठो बादर , लिन्छ रोटी अनि बाड्न थाल्छ
कैले यसलाई बढी कहिले त्यस्लाई बढी
रोटी को टुक्रा पर्दा पार्दै सिध्याउछ अनि मुसार्छ भुडी, बडेमानको

रोटी सिद्धिसक्यो
बिरालो अघाइसक्यो
बादरहरु अझै लड्दैछन
लोभि बादर
चलाख बिरालो
भोकमरिले मर्न लागेका बिचरा मुसाहरु
आफ्ना आफ्ना दुलोबाट हुल गरेर निस्केथे
यसपाली त पक्का रोटी नभएपनी टुक्रो त हात पर्ला भन्ने आशामा
फेरि सधै झै खालि पेट्, हिड्न बाध्य, एक् हुल् मुसाहरु लक्ष्यहिन् यात्रा तर्फ, रोटिको खोजिमा
 
Posted on 04-25-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजनितिको खेल्
नेता को देखाउने मेल्
जनतको रगत् को भेल्
पार्टिहरुको सन्सद् भवन् मा ठेलमठेल्

अब सुरु हुन्छ जाल् झेल्
लाउनेछन् जुनियर् नेत सेनियरहरुलाइ तेल्
कुरा हुनेचान् ठुलाठुला, ल्याउने काठ्मान्डौमा रेल्
अनि भित्र्याउने उपत्यकमा फेरि मेलम्चिको भेल्

उम्किनेछन् अपराधिहरु खालि हुनेचन् जेल्
फेरि सुरु हुनेछ रजनिति सदाझै आयल् निगमको तेल्
पार्टि नेताहरुमा शुरु हुन्छ पेलमपेल्
शुरु हुन्छ षडयन्त्र कसरि गराउने सरकारलाइ फेल्

इतिहाश् हुनेछ आजको यो जनतको मेल्
फेरि उदाउनेछ मुलुकमा बिद्रोह, राजनितिको खेल्
राजनितिको खेल्
नेता को मेल्
जनतको रगत् को भेल्
पार्टिहरुको सन्सद् भवन्मा ठेलमठेल्
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters