[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 176425 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-18-10 10:58 AM     [Snapshot: 2798]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाकु मै कता गो -


बिहान आएर कता लागि


अरेरेरे यो म हाकु मैचा


लो वोन छङु बैशया


न्ह्याब्ले न न्याकु काया वनिमा


अरेरेरे यो म हाकु मैचा


 
Posted on 05-18-10 11:15 AM     [Snapshot: 2803]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाम् तो भने सुन्तला पानी
नखम् भने दुबइको ज्यान जाने
जाल जालैमा
मै माछी मारुँ कि फेवा तालैमा


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई।
सर्वप्रथम धमिलो ऐनालाई गीत सच्च्याएको तथा चियाको लागि धन्यवाद दिंदै चौतारीमा स्वागतम्। हाकुलाई पनि स्वागतम्।
बाउचाले के के लेख्या हो काली मैयाँलाई बुझ्या भए अस्ति शनिबार राती बियरै खान्नथें।
बैरेको के छ हालखबर? कथा पढ्न नपाएको पनि धेरै भयो।
ठुल्दाइ, रामे, र रिट्ठेलाई तारेमाम्। तीनै जना पूर्वेलिहरु हसुर्दै होलान् अहिले।
क्रेजीले आज नयाँ बर्ष बिर्सेंको हो कि कसो?     
     


 
Posted on 05-18-10 11:21 AM     [Snapshot: 2815]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्यक्कै एक महिना भछ चौतारीमा नआको , सप्पै बूङूर झै मोटाका रछन बज्जे हरु ।


ठुल्दाइको त नेपाल यात्रा जात्रै भछनी , अनी क्रेजिलाई नयाँ बर्षको शुभकामना भन्ने कुरो चै बुजिएन ।


लु है जम्मैलाई झ्याप्प लार नमस्ते अनी तारेमाम ।


 
Posted on 05-18-10 11:34 AM     [Snapshot: 2829]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हर्क बहादुर दाई आउनु भएछ - लोङ ट्याम


कता गाको हो - एसो गर्नु त भेन नी


अनी के छ ल सुनाउस ल


अनी चिप्ले सर कोड वर्ड मा भनेको कुरा ट्रान्स्लेट गर्न मिल्दैन के


 
Posted on 05-18-10 11:40 AM     [Snapshot: 2829]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के नि जिम्दै रेछ खुशी लाओ !


हन कता भास्स्या थेउ ए बिना मौसम को बरसात? अनी गाथमा आरामै छ होला हैन?



चिप्ले ब्रो जदौ !


यो गीत चाँही मैले सुन्दै नसुनेको परेछ ! हसुर्ने बेला बल्ल हुँदैछ ! अब यसो चारो को बन्दोबस्त गर्न हिंड्नु पर्‍यो म नि !


ठुल्दाइ तारेमाम


ज्युनार गर्नी बेला भएन भन्या?


लहरेलाई कस्को आँखा लागेछ, एक ताका २४/ ७  नै चिच्याउने बाकसमा हुन्थ्यो !


 
Posted on 05-18-10 12:45 PM     [Snapshot: 2853]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
\


तारेमाम हर्के दाई, चिप्ले भाई, बैरे .



हसुरिवरि टिरेन चढेर आइयो गाँठे अड्डा भने नि पाठशाला भने नि ।
सप्पैको हसुर्ने बेला भयो क्या रे, सर्केला, बिस्तारइ खानु । हतार मा कतार गएर न पछुताउनु होला।


 
Posted on 05-18-10 1:04 PM     [Snapshot: 2861]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हजुर , आयो आयो यो ' भिजिलान्ते '  घर त मेरो गाम तिर नै थियो केर , अहीले शहराँ बसिछु ।। शहराँ बसे पछि अचेल भिजिलान्ते न्वारण गर्दियाछन मालिक साप हरुले ।। यो गामको चौपारीआँ के नाम राख्दिन्छन हाम्रा पण्डित बाले ।। त्यो मान्छु केरे नमाने पनि मैले गर्न सौने केही त होईन ।। हजुर हरु को माया पाये चौपारीआँ बस्न थकाइ मार्न दिनु भयो रानामाइला गफ हान्मला केरे ।।

अहीलेलाई नमस्ते ।।

 
Posted on 05-18-10 1:11 PM     [Snapshot: 2869]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ भिजिलान्ते नी आएछ


ल स्वागत छ चौतारी मा - ल बस्नुस् त्यो बोरा तानेर - सुकुल थियो यता कस्ले हो भोज को लागि भनेर लगेको अहिले


सम्म लेर आको छैन -



हैन हौ भिजिलान्ते क्या सुकिलो मुकिलो लुगा लारा आ त - फेरी पानी नभा बेला फोहोर होला तुरुन्तै


रिट्ठे सान - मलाई कस्को होइन तिम्रो आँखा लाको को हो - म चिच्याउने बाकस मा बसेको देख्ने नसक्ने तिमी नै हो क्यारे


 


 
Posted on 05-18-10 1:17 PM     [Snapshot: 2879]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत है भिजिलान्तेलाई ।


अहिले चौतारीमा न्वारन गर्ने का वा बाजे रिट्ठे नै हुन क्या रे । आए सि अच्छा सा नाम जुराएर राखी दिन्छ । जजमानी गर्दै फुर्सद छैन चेल तिनको ।


 
Posted on 05-18-10 1:19 PM     [Snapshot: 2881]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ल बस्नुस् त्यो बोरा तानेर <<<



म त मर्छु कि क्या हो


 
Posted on 05-18-10 1:27 PM     [Snapshot: 2884]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भिजिलान्ते भैया लाई चौतारीमा मेरो पनि स्वाउत छ के रे !


हुन त यस्तो न्वारन स्वारन गर्नी हाम्रा पन्नित बा जिम्माल हुन क्यारे ! तर उनलाई अचेल बाथले च्यापेर बुढा हिडडुल गर्नै सक्दैनन रे ! तेइ भर ठुल्दाइले काबा को पद दीहाल्नु भो ! अब आफ्नो काम नि पुरा गर्नै पर्‍यो !


घडी पल्ला सबै जुराउदा 'भिजिलान्ते'को चौतारी न्वारनको नाम चाँही "भुन्टे' हुन आउछ ! अब हुन त भर्खर टुकु टुकु हिंड्ने बेलाका केटा केटी लाई दिने नाम हो यो भुन्टे चाँही ! तर केटाकेटी बेलैमा राखेको नाम भये नि त पछी गएर अर्को नाम त बन्दैन नि तेइ नाम कायम हुन्छ केरे !


कसो हो गाम्ले हो?



 
Posted on 05-18-10 1:30 PM     [Snapshot: 2894]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-18-10 1:32 PM     [Snapshot: 2893]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त भिजिलान्ते परियो , बोरामा बस्दा इस्त्रीलाको सुरवालमा फोहोरलाउने पो हो की ।। येसो चौपारी वोरिपरी सोफा कुर्ची पनि राख्ने पो हो की ।। नभये पान तारे होटेल पनि चलाउन पर्छ की क्या हो ।। येसो २-४ बोतल खोइला बिर्के धोक्न पाईन्छ की ।।

ठुल्दाइ अब जिम्बाल बा पनि छैन रैछन केरे अब रिठ्ठे बा ले बुटी तानेर आयेर नाम नै उल्टो पुल्टो राख्दिन्छन की जस्तो पो भएर टिन्सन भयो ।।


 
Posted on 05-18-10 1:33 PM     [Snapshot: 2898]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो मनासिब छ रिट्ठे पंडित को। भूण्टे लाई नै सदर गर्नु पर्ला, मखुला गाम्ले बिरादर ??


अब रीट पूर्वक को आरम सँग फारम भरी $ पच्चिस शुल्क बुझाए पछी निशुल्क सदस्यता पाईन्छ क्या रे ।


त्यो चाँही लहरे ले सिकाइ दिन्छ, २५ को ठाउंमा ५० भने छ भने चिया खानलाइ खर्च  मागेको भन्ने बुझ्नु । 


 
Posted on 05-18-10 1:37 PM     [Snapshot: 2905]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे बा , नाम त राम्रो नै पाइयेछ , धनियापात ।। चौपारी बस्न लाई केही नियम कानुन केही मान्न पर्ने हुन की नयाँ नेपालाँ जस्तो जे अरे पनि हुने हो । नियम कानुन मान्नु पर्ने हो भने येसो जानकारी दिये पनि हुने हो केरे ।।

 
Posted on 05-18-10 1:45 PM     [Snapshot: 2914]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे खर्दार साप कति बेला आम्छन त यो चौपारी को अड्डामा ।। घुस मागे भने  , लहरे खर्दार सँग नै रिन मायेर उनै लाई खोइला बिर्के पारी मुसी को भट्टीमा धोकाउन पर्ला ।। सुकुटी पनि छ भन्थी केरे मुसी ले ।।     

 
Posted on 05-18-10 1:49 PM     [Snapshot: 2922]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टे लाई चौतारीमा स्वागत छ ।


 
Posted on 05-18-10 1:59 PM     [Snapshot: 2934]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई भुन्टे खोया बिर्के सिर्के हामी खाँदैनौ


घुस दिने खोज्ने - नियम कडा छ - अहिले फेरी चिरिप्प पारेर झिरिप्प गर्नु नपरोस्


बरु त्यो $२० को पाँच वटा लाई खाम भित्र हालेर मलाई नदेखाइ कन उ त्यो सन्दुक भित्र हाल्दिनुस्


नियम कडा छ - बुझ्नु भो होइन


अनी सदस्यता को कपी तिम्रो घर मै पठाइदिम्ला - नियम कडा छ 


 
Posted on 05-18-10 5:34 PM     [Snapshot: 2983]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो महँगो शुल्क नाइँ नाइँ ..

ए सुन न Discount हुन्छ ? एक जान को membership फी...लिएर अर्को लाई फ्री? भिजिलान्ते लाई शुल्क $२५ मलाई फ्री ।। ल ब्लर मिरर लाई लोट्टेरी पर्‍यो ।।बधाई छ मलाई

हस धन्यवाद

भवदिय
ब्लर मिरर 



 



 
Posted on 05-18-10 6:04 PM     [Snapshot: 2990]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एनु तिम्रो लागि त फ्री नै हो के

जहिले नी नो चार्ज -


सदस्या त को प्रतिलिपी नी घर मै लेर अैदिम्ला - बरु एनु तिम्रो घर को ठेगाना पाम त

अनी सुन न - नम्बर नी छोडेर जाउ है - एसो फोनमै खबै गर्दिम्ला अनी घर मै खाजै खाने गरी आएर कुरा गरम्ला नी हुन्न
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters