world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 332591 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-01-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! तिका: ले गुन्टे र बुशेलाई बजाउला भन्या त रिट्ठे र मदनवा सङ्ग पो परिराको रैछ!

ओइ हान! हान!
 
Posted on 10-01-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हगने मुतनेको बात कर्न थाल्यो ओकात पे आयो

फाइट जो छ सला बात से हुन्देन लात से हुन्छ, बाँडिके मसल किलोके भावमे किननेको पावँदेन बनावनेको पर्छ, दुसरेको देखेर लार टपकाएर फायदा छेन् बबुबा ठन्डा होजा!
 
Posted on 10-01-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ कुम्ले यिनेरलाइ बाटो छेक त, भाग्लान मु*हरु
 
Posted on 10-01-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ माडे, काँथर, आइज न खेल, तँ मु*लाइ त बटरफ्लाइ किक काफि हुन्छ , लु आइज
 
Posted on 10-01-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा तिमी पनि के कुरा करिलिन्छौ यार, यो टिकेलाई कहाँ म हात लगाइरहन्छु, यस्लाई त मेरो औंला काफी छ, हात त बढी दूर कि बात् छ
सब्र गर मदनवा अब चाडै यो धर्तीको बोझ हट्ने वाला छ

ओइ टिके, तेरो अन्तिम इक्ष्या के छ चाडो भन यहाँ
अहिले तेरो मसल मा मसाला हालेर मोलिन छु भने थाम तलाई
 
Posted on 10-01-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिठे दाजू! उ जो छ सला पाइखाना चलायो भने सला मुहमे छिँटा पर्छ! हमि सोचेछु अबकि बार सला उ जो ऐस्टेरिक लगाएछ एक्टा शब्दमा उ भि हटाइहाल्छ!
 
Posted on 10-01-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! मदनवा "दुसरेको देखेर लार टपकाएर फायदा छेन् "
 
Posted on 10-01-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्हाहाहाहा रिठ्टे पिठ्टे फिस्टे सपना देख्न छोड्दे, बच्चा जस्तो औंला काफि छ रे ब्हा हा हा हा

लु आइज
 
Posted on 10-01-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खिचा खि:इ अप्पाँ केयकिगु" जस्तै हो, टिके सङ पंगा लिनु भनेको, वाइसेल भन्दा नि खत्तम् रैछ।
 
Posted on 10-01-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा तिमी यो टिके लाई समाती राख, म यस्को गौ-दान गरेर आउँदैछु
 
Posted on 10-01-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए राहुल बु*,

त्यो के भन्या रे ? नबुझ्ने भाषा नबोल , फेरि इन्टर्न्यासनल ल्याङग्वेजले आक्रमण गर्न नपरोस --
 
Posted on 10-01-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ पख्नु न यस्ता वाइस्याल प्याइस्याल लाई त म अहिले ठीक पार्छु यही हजुर कै अगाडि
 
Posted on 10-01-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालssssssssssss बाssssssssssssssss
 
Posted on 10-01-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याडनेस भैया, हजुरलाइ सन्चै छ? दिप ब्रोलाइ देखेको छैन मैले।

रिट्ठे, तिम्रो ड्युटि सक्ने बेला भएन?

कुम्ले ब्रो, क्या हजुर पनि हावामा चौतारिमा हल्ला करिदिने?

ग्वाँचु, आउ बसेर हामि तालि बजाउने के चौतारि लाइभ फाइटमा।
 
Posted on 10-01-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्टे पिठ्टे फिस्टे, चार्ज गर् न चार्ज गर् , सक्छस ?
 
Posted on 10-01-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न के भैरा'हो याँ?

म त भुसुक्कै निदाएछु!

गुट मोर्लिङ्! (भर्खर उठेकोले भनेको)

झगडा नगरम् बुरोहरू! बोर लागिसक्यो भन्या झगडाको कुरा गर्दा गर्दा! अलि रमाइलो रमाइलो राम्टिके कुरा गरम् बरू!

त्यो फूच्चे गुन्टे र बुशे बूढो कता लाएछन् साच्चि?
 
Posted on 10-01-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री पनि उफ्री उफ्री ताली बजाउने भन्या?
गाली पो गर्नु पर्छ, त्यस्तो सस्तो भाषामा झगडा गर्नेलाई। चौतारी नि गन्हाउला जस्तो कुरा गर्छन्।
 
Posted on 10-01-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि खोइ? सानान्नी?

ग्वाँचु सबैलाइ बोलाएर ल्याउन। जिम्माल बा नि कता गएछन्? निशे खोइ त?

ओ रिट्ठे, खोइ त फाइट कति खेर सुरु हुन्छ?
 
Posted on 10-01-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चार्ज हैन तलाई डिस्चार्ज गर्छु पख अहिले

उफ्री मेरो डिउटी आज यो टिकेलाई सक्काये पछी सक्किन्छ
 
Posted on 10-01-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसैले म त छेउ लागेर बसेको छु राहुलदा'।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters