[VIEWED 155600
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-26-07 10:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ८४ --
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *दौतारी बेला हुने ठाउं
आमा यो दशैमा म टिका लाउन्न मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।
मलाइ खसि किन्न नपठाऊ म खसि काटेको हेर्नै सक्दिन आजकाल मधेसतिर मान्छे काट्दैछन।
भो अब मुक्तीनाथ पनि नजाउं त्यो त अर्कै दैश भैसक्यो अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।
खराब कुरा चर्को बोलेर मुखिया अनि लोकतन्त्र शब्दकोशमा शब्द थपेर मान्छेहरु बिद्वान बन्दैछन ।
आमा तिमी पनि स्लोक फेर टिकामा लोकतन्त्र ल्याउ संविधान सभाको चुनाब सरेकोले हामी टिका नलाउं ।
चौतारी दशैं २००७ को भोज स्थान: मायालु गाम सहभागीहरू र आकर्षण:- राहुलदाइको नन् स्टप गफ नेप्ची भाउजूको रमाइला कुराहरू चनादाइको मीठो चना तरकारी दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर) ठूलीको चुलबुले बानी चित्रेको कम बोल्ने बढी सुन्ने बानी
अब घर घरमा देउसी तथा तास खेलेर तिहारको तयारी
Last edited: 26-Oct-07 10:53 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-29-07 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दाले लदिबुधी गरेर हसेको देखेर तिरु को याद आयो। हाम्री तिरु तेसैरी नै हास्थी। तिरु आइ एम मिस्सिङ यु। मेरी ईमेलको जवाफ नि नदेको के।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-29-07 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद उफ्री, धन्यबाद कुम्लेदा'।
मैले नि मिस गरेको छु नि कालीलाई। अब मलाई "भ्यागुते भ्यागुते" भन्दै कल्ले जिस्क्याउने होला। छोडि जाने निष्ठुरीलाई हाम्ले मात्र कति सम्झिनु।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-29-07 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिरु किन एस्ती निस्थुरी भा कि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-29-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निष्ठुरीले छोडेर गई हाली, हेर्दा हेर्दै अर्कैकी भै हाली, माया मारेर हो, मलाई छोडेर
यम बराल को यो गीत गाउने कि?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-29-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल उफ्री!! हाहाहा
अनि तेसपछि भउतेको नहुनेवाला ससुराको हालत कस्तो भओ तो नि भन न!
जदौ! माष्टरनी नानि, भउते, कुम्ले, उफ् उफ् उफ् उफ्री!
हन हाउँरी नातिनी तितौरी साँच्चै बेपत्ता नै भइन है?? गित डेडिकेट गरे आउँथिन कि? अस्तिन सान्नानीको रिडियोमा गरेर आ' थि पछि। लु फेरि एक बाजि तेइ कार्जेक्रम राख्नु परो। न सुनेकाले सुनिदिनु, तितौरीको गाउँ, वल्लो गाउँ पल्लो गाउँ, वडा लम्बर मा बस्ने जसले सुने पनि यो संदेश पठाइदिनु!
सान्नानि – “ हेलो, ….हेलो…?”
बिर्खै – “हिल्लोsssss…., हउर…. हिल्लोsss…(स्वाँsss)…. हिल्लोsss…”
सान्नानि- “ हेलो….हजुर नमस्कार, फर्माइसि गित कार्यक्रममा”
बिर्खै- “हिल्लोsssss हिल्लोsss… हउर हिल्लोsss…(स्वाँsss)
सान्नानि-“ हेलो?? सुन्नुभएन? नमस्कार छ फर्माइसि गित कार्यक्रममा”
बिर्खै- “ हिल्लोsss.. यो काँ परो?... (स्वाँsss) यो काँ परो?...”
सान्नानि-“यो फर्माइसि गित कार्यक्रम पर्यो, हजुर कहाँ बाट को बोल्नुभएको?
बिर्खे – “हिल्लोsss.?? यो गित फुरमाइस अर्ने रिडिओ हो? हिल्लोss?”
सान्नानि- “ हजुर गित फर्माइस गर्ने कार्यक्रम नै हो। हजुर कहाँ बाट को बोल्नुभएको?”
बिर्खे- “ हउरss? म बिर्खे माइला बोलेको। चौतारि गाउँको जिम्माल क्या त। हिल्लोss?”
सान्नानि- (“ ह्या बुढाले यहाँ फोन गर्न भ्याएछन अब के गर्न थाल्नु?”) “ हजुर बिर्खे जि भन्नुस कस्तो चल्दैछ दिनचर्या?”
बिर्खे- “ त्याँ हाउँरि सान्नानि बोल्छे भन्तो ग्वाँचेले तेइभ’र बात नि मारुम गिद नि सुनुम भनेर भाउते बजियालाई भनेर फुन लाको, नानि हाउँरि सान्नानिलाई देऊ त!”
सान्नानि- (“हरे अन एअरमा बुढाले नाम लिन्छन”) हँ त बिर्खे जि यहाँलाई कुन गित ले स्वागत गरौँ?”
बिर्खै-“ भखर छोरि पा’कि चाइन्जो बेथा बिराम नसोधेओ नि जुग भओ भुनेर नि नानि, स्वाउत अरे है नानि मुइँले नि। हाउँरि सान्नानि छैनन् भनेसि??”
सान्नानि- “ बिर्खै जि हजुरले भन्नुभएको सान्नानि यहाँ छैनन् त भन्नुहोस कुन गित सुन्नुहुन्छ?”
बिर्खै- “ सान्नानि छैनिन रे?? छे होलि, नानिले चिनेनौ बरु, तो भर्खर छोरि पा’ कि नानि क्या, अलि छोटि छोटि मोटि मोटि छे, गालाँ कालो कोठि भ’ कि के?”
सान्नानि- ( ‘ यिनि बुढालाई नलखेटि भएन बा!”) “ हजुर बिर्खेजि हजुरले बोलेको सबैले रेडियोमा सुनिरहनु भएको छ”
बिर्खे- “ (दङ्ग पर्दै) “हन के भन्छिन यिनि नानि? म बोलेफ रिडियाँ सुनिन्छ रे?”
सान्नानि- “ हो नि बिर्खे जि सुनिन्छ, जस्तो तपाइँले रेडियो खोल्दा अरुले फोन गरेको र गित अनुरोध गरेको सुन्नुहुनथ्यो त्यस्तै अहिले हजुरले बोलेको अरुले सुनिरहेका छन्।“
बिर्खै – “ ए रात्तै! हो र भन्या?” “ लु उसो भा मेरो नि डेढिखेत अर्देऊ त बा?”
सान्नानि- “ डेढिखेत रे?”
बिर्खे –“ हो नानि तो सपैले फुन अरेर गर्छन नि डेढिखेत चिनेजानेओ सपैको नाउँ भन्छन अन्खेरुन बल्ल गिद बज्छ नि?”
सान्नानि- “ हाहाहा डेडिकेट भन्नुभएको होला बिर्खैजीले हाहाह”
बिर्खै- “ हो हो तेइ डेढि खेत अर्देउ त बा!”
सान्नानि- “ ल भन्नुहोस कसलाई डेडिकेट गर्न चाहनुहुन्छ गित?”
बिर्खै- “ हेरि तो हाउँरो सानि नातिनी तितौरी कता हिनिँ कता तेल्लाई डेढिखेत हर्देउ त बा!”
सान्नानि- “ ल त बिर्खे जि सुन्नुहोस यो गित, हामिलाई फोन अर्नु भएकोमा धन्यवाद्”
( म माहुरि हुँ राधा….तिमि आँफ मन्जरी हौ….)
बिर्खे – “ साँच्चि एउडप कुरो सोधुम भन्या….…(स्वाँsss)…. हिल्लो!...हिल्लो!....लु काटिएर मरेछ!...भाउतेssss! ए भाउते! भाउते होsss ! कता अन्मरियो मोरो फेरि। फुन बिउरिओ नारन! कुरो अर्दै थेँ फुन बिउरिओ!! हरिशरणम्!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-29-07 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-29-07 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँशु भरि है ये जीवन कि राहेँ
कोहि उनसे कह दे हमे भुल जाए
बरबादियोँ कि अजब दासता हुँ
शबनम भि रोए मै ओ आशमा हुँ
उन्हे घर मुबारक हमे अपनि आहें
कोहि उनसे कह दे हमे भुल जाएँ
जे राम जि कि।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 10-29-07 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते रहुल दाइ, बिर्खे दाइ, मदन्वा, रिठ्ठे, भउते दाइ, उफ्रि, ठुली र समस्त गाम्ले हरुलाइ।
उफ्रि, तिमि त साझा ब्लग को टप् ब्लगर हो रे छ नि। बधाइ।
बिर्खे दाइ, देदिखेत रमाइलो भो, मड्डि को कुरा सदै सान्दार्।
भउते दाइको इन्तर्भु लाई सुभकामना।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-29-07 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्ते र मदनव नि आएचन। लु दर्शन गरेहै।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 10-29-07 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-29-07 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्ते छैन। अहिले नखाने भरे भरे खाने। तिम्ले नि ?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-29-07 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो ल्याउने र ऊ ल्याउने थाहा छैन एउटी स्वास्नी नल्याइनी भा छैन सल्लै हो लाने कल्लाई हो
सोमबारे जदौ यो बिर्खेमाइलाको। भौतेलाई all the best। उफ्री र जिम्बालले हँसाए।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-29-07 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि को त अहिलेको, भरैको, दिउसोको सबै होलसेलमा एक्कै चोटि भरै बेलुका जान्छ नि सुन्तले
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-29-07 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो राउण्ड को नमस्ते है सप्पैलाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-29-07 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो राउण्ड को तारेमाम्, है सप्पैलाई
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-29-07 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कइल रातको हमि खायो भुनेको काजु
कथि हालखबरिया छे बतावो रिठे दाजु
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-29-07 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बड्कि, सुन्त्ले, चिपले दाजु और राहुल भैया को भि हमि परनाम करेछु।
यो जो लाईफ छ सला बहुते काँम्पलिकैटेड छ रे। सला हिँया एक्टा छेवमे सम्हालनेको खोज्छ हमि लाईफ सला दुसरा छेवसे गोलखाँडि जान्छ। सला हमि लाईफ बुझेछेन कि लाईफ हमको बुझेछेन सुसरा हमरो दिमगवामे घुस्देन।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-29-07 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-29-07 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हमि भि सला मदनवाको परनाम करेछु सला इ जो लाइफवा छ सबलोगनको ओस्तै हुन्छ रे मदनवा त हिया भ्वाङ तिमी टाल त हुवा भ्वाङ पर्छ
हमि सला बड्की को भनेछ कि उ दिनमा लन्च खादेन, एकै बार रातमा दिन को भाग भि खान्छ त उ ससुरी बुझेछेन, खेँ खेँ खेँ
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-29-07 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठे दाजु हमरो सटाइल पे बोलनेको खोजेछ, पर सुसरा बुझेछेन कि उ जो 'सला' वरड छ उ कहाँ पे युज करनेको। त बात यो छ कि 'सला' जो छ हम्रो बोलनेको सटाइल छ। यहि 'सला' जब हुजुर बात करनेको टेममे कोहि वर्डको अगारि युज कर्छ त सटाइल हुन्छ, पर जब हुजुर नामके अगारि युज कर्छ त पह्रने लोगनको लाग्छ कि सला गालि करेछ। त ऐग्जम्पलवा दि हाल्छु-
१) सटाइल मार के सला बोलेको ऐग्जाम्पल- " के बात करने रिठे दाजू, सला लाईफ खतमे छ"
२) सला युज करदा गालि लागने- " के बात करने सला रिठे दाजु, लाईफ खतमे छ"
त समझनु भइलियो होला।
जे राम जि कि।
|
|