nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~~चौतारी - ८४~~

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 155594 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 10-26-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८४ --


लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 








Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 84 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.







*गोताएँ दाइको ब्लग
*दौतारी बेला हुने ठाउं






 


आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

भो अब मुक्तीनाथ पनि नजाउं
त्यो त अर्कै दैश भैसक्यो
अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।

खराब कुरा चर्को बोलेर मुखिया अनि
लोकतन्त्र शब्दकोशमा शब्द थपेर
मान्छेहरु बिद्वान बन्दैछन ।

आमा तिमी पनि स्लोक फेर
टिकामा लोकतन्त्र ल्याउ
संविधान सभाको चुनाब सरेकोले
हामी टिका नलाउं ।


चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी
 
अब घर घरमा देउसी तथा तास खेलेर तिहारको तयारी

 
 
Last edited: 26-Oct-07 10:53 PM

 
Posted on 10-29-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दाले लदिबुधी गरेर हसेको देखेर तिरु को याद आयो। हाम्री तिरु तेसैरी नै हास्थी। तिरु आइ एम मिस्सिङ यु।

मेरी ईमेलको जवाफ नि नदेको के।


 
Posted on 10-29-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद उफ्री, धन्यबाद कुम्लेदा'।

मैले नि मिस गरेको छु नि कालीलाई। अब मलाई "भ्यागुते भ्यागुते" भन्दै कल्ले जिस्क्याउने होला। छोडि जाने निष्ठुरीलाई हाम्ले मात्र कति सम्झिनु।


 
Posted on 10-29-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिरु किन एस्ती निस्थुरी भा कि।

 
Posted on 10-29-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निष्ठुरीले छोडेर गई हाली,
हेर्दा हेर्दै अर्कैकी भै हाली,
माया मारेर हो, मलाई छोडेर


यम बराल को यो गीत गाउने कि?


 
Posted on 10-29-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल उफ्री!! हाहाहा

अनि तेसपछि भउतेको नहुनेवाला ससुराको हालत कस्तो भओ तो नि भन न!

जदौ! माष्टरनी नानि, भउते, कुम्ले, उफ् उफ् उफ् उफ्री!

हन हाउँरी नातिनी तितौरी साँच्चै बेपत्ता नै भइन है?? गित डेडिकेट गरे आउँथिन कि? अस्तिन सान्नानीको रिडियोमा गरेर आ' थि पछि। लु फेरि एक बाजि तेइ कार्जेक्रम राख्नु परो। न सुनेकाले सुनिदिनु, तितौरीको गाउँ, वल्लो गाउँ पल्लो गाउँ, वडा लम्बर मा बस्ने जसले सुने पनि यो संदेश पठाइदिनु!

 

सान्नानि हेलो, ….हेलो…?”

बिर्खै हिल्लोsssss…., हउर…. हिल्लोsss…(स्वाँsss)…. हिल्लोsss…”

सान्नानि- हेलो….हजुर नमस्कार, फर्माइसि गित कार्यक्रममा

बिर्खै- हिल्लोsssss हिल्लोsss… हउर हिल्लोsss…(स्वाँsss)

सान्नानि- हेलो?? सुन्नुभएन? नमस्कार छ फर्माइसि गित कार्यक्रममा

बिर्खै-हिल्लोsss.. यो काँ परो?... (स्वाँsss) यो काँ परो?...”

सान्नानि-यो फर्माइसि गित कार्यक्रम पर्यो, हजुर कहाँ बाट को बोल्नुभएको?

बिर्खे हिल्लोsss.?? यो गित फुरमाइस अर्ने रिडिओ हो? हिल्लोss?”

सान्नानि- हजुर गित फर्माइस गर्ने कार्यक्रम नै हो। हजुर कहाँ बाट को बोल्नुभएको?

बिर्खे- हउरss?  म बिर्खे माइला बोलेको। चौतारि गाउँको जिम्माल क्या त। हिल्लोss?”

सान्नानि- ( ह्या बुढाले यहाँ फोन गर्न भ्याएछन अब के गर्न थाल्नु?) हजुर बिर्खे जि भन्नुस कस्तो चल्दैछ दिनचर्या?

बिर्खे- त्याँ हाउँरि सान्नानि बोल्छे भन्तो ग्वाँचेले तेइभर बात नि मारुम गिद नि सुनुम भनेर भाउते बजियालाई भनेर फुन लाको, नानि हाउँरि सान्नानिलाई देऊ त!

सान्नानि- (हरे अन एअरमा बुढाले नाम लिन्छन) हँ त बिर्खे जि यहाँलाई कुन गित ले स्वागत गरौँ?

बिर्खै- भखर छोरि पाकि चाइन्जो बेथा बिराम नसोधेओ नि जुग भओ भुनेर नि नानि, स्वाउत अरे है नानि मुइँले नि। हाउँरि सान्नानि छैनन् भनेसि??

सान्नानि- बिर्खै जि हजुरले भन्नुभएको सान्नानि यहाँ छैनन् त भन्नुहोस कुन गित सुन्नुहुन्छ?

बिर्खै- सान्नानि छैनिन रे?? छे होलि, नानिले चिनेनौ बरु, तो भर्खर छोरि पा कि नानि क्या, अलि छोटि छोटि मोटि मोटि छे, गालाँ कालो कोठि भ कि के?

सान्नानि- ( यिनि बुढालाई नलखेटि भएन बा!) हजुर बिर्खेजि हजुरले बोलेको सबैले रेडियोमा सुनिरहनु भएको छ

बिर्खे- (दङ्ग पर्दै) हन के भन्छिन यिनि नानि? म बोलेफ रिडियाँ सुनिन्छ रे?

सान्नानि- हो नि बिर्खे जि सुनिन्छ, जस्तो तपाइँले रेडियो खोल्दा अरुले फोन गरेको र गित अनुरोध गरेको सुन्नुहुनथ्यो त्यस्तै अहिले हजुरले बोलेको अरुले सुनिरहेका छन्।

बिर्खै ए रात्तै! हो र भन्या? लु उसो भा मेरो नि डेढिखेत अर्देऊ त बा?

सान्नानि- डेढिखेत रे?

बिर्खे –“ हो नानि तो सपैले फुन अरेर गर्छन नि डेढिखेत चिनेजानेओ सपैको नाउँ भन्छन अन्खेरुन बल्ल गिद बज्छ नि?

सान्नानि- हाहाहा डेडिकेट भन्नुभएको होला बिर्खैजीले हाहाह

बिर्खै- हो हो तेइ डेढि खेत अर्देउ त बा!

सान्नानि- ल भन्नुहोस कसलाई डेडिकेट गर्न चाहनुहुन्छ गित?

बिर्खै- हेरि तो हाउँरो सानि नातिनी तितौरी कता हिनिँ कता तेल्लाई डेढिखेत हर्देउ त बा!

सान्नानि- ल त बिर्खे जि सुन्नुहोस यो गित, हामिलाई फोन अर्नु भएकोमा धन्यवाद्

( म माहुरि हुँ राधा….तिमि आँफ मन्जरी हौ….)

बिर्खे साँच्चि एउडप कुरो सोधुम भन्या….…(स्वाँsss)…. हिल्लो!...हिल्लो!....लु काटिएर मरेछ!...भाउतेssss! ए भाउते! भाउते होsss ! कता अन्मरियो मोरो फेरि। फुन बिउरिओ नारन! कुरो अर्दै थेँ फुन बिउरिओ!! हरिशरणम्!!

 

 

 

 

 


 
Posted on 10-29-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-29-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँशु भरि है ये जीवन कि राहेँ

कोहि उनसे कह दे हमे भुल जाए

बरबादियोँ कि अजब दासता हुँ

शबनम भि रोए मै ओ आशमा हुँ

उन्हे घर मुबारक हमे अपनि आहें

कोहि उनसे कह दे हमे भुल जाएँ

 

जे राम जि कि।


 
Posted on 10-29-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते रहुल दाइ, बिर्खे दाइ, मदन्वा, रिठ्ठे, भउते दाइ, उफ्रि, ठुली र समस्त गाम्ले हरुलाइ।

उफ्रि, तिमि त साझा ब्लग को टप् ब्लगर हो रे छ नि। बधाइ।

बिर्खे दाइ, देदिखेत रमाइलो भो, मड्डि को कुरा सदै सान्दार्।

भउते दाइको इन्तर्भु लाई सुभकामना।


 
Posted on 10-29-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्ते र मदनव नि आएचन। लु दर्शन गरेहै।


 
Posted on 10-29-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, खानपिन् भो त?


 
Posted on 10-29-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्ते छैन। अहिले नखाने भरे भरे खाने। तिम्ले नि ?


 
Posted on 10-29-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ल्याउने र ऊ ल्याउने थाहा छैन
एउटी स्वास्नी नल्याइनी भा छैन
सल्लै हो लाने कल्लाई हो

सोमबारे जदौ यो बिर्खेमाइलाको।
भौतेलाई all the best।
उफ्री र जिम्बालले हँसाए।


 
Posted on 10-29-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि को त अहिलेको, भरैको, दिउसोको सबै होलसेलमा एक्कै चोटि भरै बेलुका जान्छ नि सुन्तले


 
Posted on 10-29-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोस्रो राउण्ड को नमस्ते है सप्पैलाई


 
Posted on 10-29-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोस्रो राउण्ड को तारेमाम्, है सप्पैलाई

 
Posted on 10-29-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कइल रातको हमि खायो भुनेको काजु

कथि हालखबरिया छे बतावो रिठे दाजु


 
Posted on 10-29-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बड्कि, सुन्त्ले, चिपले दाजु और राहुल भैया को भि हमि परनाम करेछु।

यो जो लाईफ छ सला बहुते काँम्पलिकैटेड छ रे। सला हिँया एक्टा छेवमे सम्हालनेको खोज्छ हमि लाईफ सला दुसरा छेवसे गोलखाँडि जान्छ। सला हमि लाईफ बुझेछेन कि लाईफ हमको बुझेछेन सुसरा हमरो दिमगवामे घुस्देन।


 
Posted on 10-29-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे के भनेको बुझेन।

 
Posted on 10-29-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि भि सला मदनवाको परनाम करेछु
सला इ जो लाइफवा छ सबलोगनको ओस्तै हुन्छ रे मदनवा
त हिया भ्वाङ तिमी टाल त हुवा भ्वाङ पर्छ

हमि सला बड्की को भनेछ कि उ दिनमा लन्च खादेन, एकै बार रातमा दिन को भाग भि खान्छ त उ ससुरी बुझेछेन, खेँ खेँ खेँ


 

 
Posted on 10-29-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठे दाजु हमरो सटाइल पे बोलनेको खोजेछ, पर सुसरा बुझेछेन कि उ जो 'सला' वरड छ उ कहाँ पे युज करनेको। त बात यो छ कि 'सला' जो छ हम्रो बोलनेको सटाइल छ। यहि 'सला' जब हुजुर बात करनेको टेममे कोहि वर्डको अगारि युज कर्छ त सटाइल हुन्छ, पर जब हुजुर नामके अगारि युज कर्छ त पह्रने लोगनको लाग्छ कि सला गालि करेछ। त ऐग्जम्पलवा दि हाल्छु-

१) सटाइल मार के सला बोलेको ऐग्जाम्पल- " के बात करने रिठे दाजू, सला लाईफ खतमे छ"

२) सला युज करदा गालि लागने- " के बात करने सला रिठे दाजु, लाईफ खतमे छ"

 

त समझनु भइलियो होला।

जे राम जि कि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
Tourist Visa - Seeking Suggestions and Guidance
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
lost $3500 on penny stocks !!!
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters