[VIEWED 121901
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-20-09 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १६५~
कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 20-Nov-09 04:09 PM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हम से क्या भूल हुइ जो ए सजा हम्का मिली हैन दाई, मैले त्यस्तो के गरें लौ न भनम त, अन्जानमा केइ गल्ती भे माफ पाम भन्छु केरे। तर मैले त्यस्तो केइ गल्ती गर्या जस्तो त लाग्दैन। आखिर भो के
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 11-24-09 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल बुढा देखी तरुनो सम्म सबै आयिसकेका रहेछन सबैलाई मेरो मंगलबारे जधौ । ल चिया खाउन ......... कस्ले लेराउन लागेको हो चिया?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-24-09 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रामपुरे । हैन पुरे, पुरेले गल्ती गरेको छैन, चल्ती गरेको हो । गर्नै पर्ने काम गर्या हो। लहरेले गर्न नसकेर क्या फसाद । दिल लिनु, दिल दिनु यही हो जिन्दगी जिउनु , दिल कहिलेइ न दुखाउनु दिललाई सधैं भरी सजाउनु अब के को लजाउनु ? मखुला ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम राम्पुरे के हुँदैछ हौ - खै पुरे ले गर्नु सम्म गर्यो नि - अब हैन पुरे हो भन्देउ पुरे साचै के गरे को हो पुरे ले खला मखुला
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन त होलान त क्यारे, जिमालबा, ठुल्दाइले भनेछी त गरेकै होला, यो बज्ये लहरेले भन्या भे चाँही पक्कै झुठो हो भन्न हुन्थ्यो तर गामका बुढा-पाकाहरुले भनेछी हैन भन्ने कुरै भएन, होलान त रामपुरेलाई पनि झ्याम्मै प्रणाम हैन यो बैरे काँ गयो हँ?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-24-09 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी ओहो आज त द्रुत गती मा दौडीसकेछ चौतारी। सबै जना दिल दिया दर्द लिया लौ भन कस्ले ल्याउने हो तातो चिया। पुरे कता हराको हिजो दिल देर दर्द लिन गाको हो। ठुल्दाइ तारेमाम। सम्धी ज्यु जदौ। लहरे ह्यालो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या सोझो पल्टिएको हो यार यो पुरे त फेरी महा छुपारुस्तम रैछ पुरे सोझो कस्तो कस्तो बाङ्गे मुढा को मोड जस्तो जस्तो
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 11-24-09 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन पुरे, खास गर्न चाँही के गरेको? कहाँ, को सँग? कसरी? किन? कहिले ? एसो बुझ्न पाये हुन्थ्यो ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-24-09 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ना दिल दिया ना दर्द लिया ना मिली रिया ना देखा पिया दिल अपना हो गया छिया छिया कत्ती कराको असत्तिहरु ब्यान ब्यान चिया चिया
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे सोम के छ त हाल खबर - के हुँदैछ पुरे को त कुरै नगरम - एस्तो गर्यो कि एस्तो गर्यो कि के भन्ने - क्या सम्म झुक्याइ देको त त्यो पनि ठुल्दाइ लाई है है मैले भन्या हो ठुल्दाइ लाई - पत्याउनु भएन - अब हेर सबै कुरा क्लियर भयो नि अहिले के हो के हो है है पुरे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-24-09 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे, बिस्ट्या सम्धी, लहरे, पुरे, ठुल्दाइ, रामे सबैलाई अर्ली ब्ल्याक फ्राइडे डोर बस्टर बाइ थ्री गेट फ्री जदौ तथा तारेमाम !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-24-09 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे काजी , रिट्ठे ह्यान्सम । आज पुरे दिवस चौतारी मा । हिजो लहरे दिवस थियो। बज्या लहरे कती चलाख । आउँदै आएन।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<क्या सम्म झुक्याइ देको त त्यो पनि ठुल्दाइ लाई है है >> ल हेर के भन्या त्यो, बज्ये लहरे , म बिचरोले ठुल्दाइलाई झुकाउने रे? एह असत्ती काइँको मुखाँ आयो भन्दैमा प्याट-प्याट नबोल त रिट्ठे ब्रोले चाइँ घच्ची लेख्यो ल। मलाई नि लेख्न आउनी भे तSSSSSSSS क्यार्नु बच्चा बेलाँ गुच्चै धेर खेलियो। लु काम सुरु गर्न पर्यो अब, भरे भेतुम्ला! तर वान्स मोर, मैने कुच नही कियाSSSSSSS
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आच्याSSSSS बिस्टे काजी मिस्स भे छ, प्रणाम गरें है। म हिजो कार्य-ब्यस्तताले गर्दा आउन पायिन। अब फेरी कार्य-ब्यस्तता तिर लाग्न ला म त
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ भाग्यो पुरे गयो पुरे कता गयो कता हुनु कार्य ब्वस्तता भन्दै उतैतिर हो कि होला होला शंका गर्ने ठाउँ धेरै छ अहिले त नगरि नि नहुने - काम नै त्यस्तो गरेको छ क्यारे नगरु नि कसरी - नराम्रारी नि झुक्याए पछी त अली चनाखो त हुनै पर्यो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-24-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गर्न पनि गर्नु गरेछ पुरेले! बल्ल बल्ल त्यति भाको त्यसमा पनि त्यस्तो गरेछ। हैन त्यो त्यसलाई त्यतिले नपुग्यारेछ कि के हो हँ? तै पनि त्यस्तो त थिएन त। अनि राम्रैसित भा भए हुन्थ्यो तर गरेको त ठिकैसंग हो। फेरि त्यस्तो हुँदा हुँदै त्यतिबिधि त नहुन पर्ने हो, तर पनि त्यस्तो गरेको चाहिँ गजबै हो।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन जिम्बाल - गर्यो त गर्यो भन्नु त पर्छ नि - सिधै छैन त्यस्तो केही त भन्नु हुन्न नि कि हुन्छ गरेपछी - हो मैले गरेको छु भन्द्या भे नी एउटा कुरा नि मुखै अगाडि त्यस्तो पनि म गर्छु र मैले गरेकै होइन चाँही भन्न नहुने हो र केटा असल नै छ भनेर पुल्पुलायो - अब देख्यो ताँई - नबग्ने खोलाले सुनामी ल्यायो कि ल्याएन
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-24-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ल हेर गर्नु गरेछ केटो ले नि मैले नि हेर्दा त सोझै भन्ठान्ठे,उभिदा मात्रा सोझो रईछ। ठिकै छ पुरे तिमी पहिलो हैनउ क्यार सबैले गरेको चिज हो किन डराउनु। जे भयो भईहाल्यो अब आईन्दा अली होस्पुर्यार गर्नु नि। किन त्यसरी अलमल्ल पर्या भन्देउ न सप्पै लाई के नै गर्या हो र त्यो जाबो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-24-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'मौका आँउछ पर्खदैन बगेको खोला फर्कदैन' पुरे ले जे गर्यो ठीक गर्यो ! गर्न नहुने कुरा भा' भे पो गाउ भरका मान्छे बोलार पञ्चायति बसाएर छलफल गरम भन्ने हुन्थ्यो ! उमेर छ जोस जाँगर छ अहिले नगरि कहिले त? जिम्माल जस्तो बुढेस्काल मा पछुताउनु भन्दा त पुरे ले जस्तो दुई चार भनाइ खानु नै बेस !
|
|