world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 332590 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-03-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्सो ब्रेक ले'र चियाउन आ'को, सुनसान रे'छ।
 
Posted on 10-03-07 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई नमस्कार। लौ कुम्ले, रिट्ठे, सान्नानी, दिप ज्यो, मिस दिदी, जिम्मालबा, उफ्रि बजै, ग्वाँचे, चित्रे, मदनवा अनि अरु नि सप्पै गाम्लेलाई नमस्कार।

दिनभरिको बल्ल पढि सिध्याईयो, हाँस्दा हाँस्दा दिमाग खराब। अनि जिम्मालबालाई बधाई दौंतरी भेट्टाकोमा। फेरि रमा'र उफ्रि बजैसंग उफ्रिँदा नलि खुट्टो ठनक्कै बनाउलाउ नि होश गरे।

अनि ठुल्बुईनी नि रिसाईछन् लौ बोला'न रे भनेर, ठुल्दाईले नि ठुल्ठुला आँखाले हेदै हुनुहुन्थो अस्ति बोलान भनेर। अब चाँहि ठुल्दाईको म:म को पालो होला। बयान त ईलाहाबाद देखिकै सुनियो खुब।

अनि आफूलाई नि मधुबाला खुब मन पर्ने। तो मिष्टर & मिसेस ५५, गुरुदत्तसंग सम्झिन्छ अनि मुग़ल-ए आज़म पनि।
 
Posted on 10-03-07 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे जी लाई मेरो पनि नमस्ते
दिन भरी को खुराक हुदो रैच साँझ् परेपछी, लु रमाईलै हुने भो, अनी फिला दे फिला को के छ खबर? साहु बुढा को के छ खबर? हाम्ले नि सम्झ्या छम भन्दिम है साहु बुढालाई
 
Posted on 10-03-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है। केटकेटी हो!

रुघाले ग्रस्त, तेसमाथि बेला न कुबेला (मिडल अफ दि वीक) जाँडले मस्त, म त सुत्न गईं अब।

सार्रो न सार्रो टेन्सन भो कि व्यस्तताले, अनि त साँढे तीन गिलास चढाईदेकोन्त! तेस्सिम्या ठ्यास्नि भोलि फेरि चारै बजे उठ्न छ!

आखिरमा आ'र तेई अन्तरे र रिट्ठे त र'चन् नि रात पर्दो हुँदी चौतारी धान्नि। निन्द्रा लागे तेई अस्तिको अचार सम्झेर चुटुक्क पारि दिमाग चनाखो बनाऊ के रे, हामी त लागेम् अब गुटमुटिन।

ठुल्दाईको ईलाहवाद देखुन्को म:म: एक्सपेरियन्सको धमाका अर्न पर्च आर्को पालि। (अचार चईं मेरै, है!) कि कसो, रिट्ठु एन्ड अन्तरु?

lol...good night!
 
Posted on 10-03-07 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई काँ सुत्न जान ला यार। सातै बजे बुढाले ला'चन तिन पाने अनि किन सुन्त्न हतार नहुनु त।

अनि यताको सप्पै ठिकै छ रिठ्ठे। साहू बुढाले दलाई रा'छन, चौतारी च्याउन नि दिन्नन् दिउँसो। तेतातिर के छ नि?
 
Posted on 10-03-07 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता पनि ठिकै छ भन्नु पर्‍यो अन्तरे गुरु, कूक मास्टर भइया छ हिजो आज
को को छन अरू? लु आओ !

Last edited: 03-Oct-07 09:11 PM

 
Posted on 10-03-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 03-Oct-07 09:13 PM

 
Posted on 10-03-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saplai namaste
 
Posted on 10-03-07 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सल्लु र रबिना भाँ को पुरानो गीत:-
Last edited: 03-Oct-07 09:23 PM

 
Posted on 10-03-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पथ्थरके फूलको हो? खै त कता गो गाना?

 
Posted on 10-03-07 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि है त
Last edited: 03-Oct-07 09:29 PM

 
Posted on 10-03-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 03-Oct-07 09:27 PM
Last edited: 03-Oct-07 09:27 PM

 
Posted on 10-03-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो चौतारी मा गान पनि टासिन  छोड्यो कि क्या हो ?
 
Posted on 10-03-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पत्थर के फूल कै हो अन्तरे गुरु, अनी भुजा भयो?
 
Posted on 10-03-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याक्कै थाहा पा'चु गीत राख्नु अगाडिनै। तो रविना टन्डन सम्झेर निँद्रै लाग्दैनथ्यो के तेति बेला, अनि बल्ल तल्ल झुक्केर निँद्रा परिहाल्यो भनेनि त्यै आउनि सपनाँ, क्या फसाद।

छैन नि रिठ्ठे। अचेल टेक आउटमा परिया छ दिनहुँ, देशी का रेस्टुराँ नि छैनन् वरपर। चार दिनाँ चार पाउन्ड घटि सको।

 

 

 


 
Posted on 10-03-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै जना  हिजो कै रहिछ 

मैले हाजिर गरे है :)


 
Posted on 10-03-07 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


४ दिन मा ४ पाउन्ड
१ दिन मा १ पाउन्ड
३० दिन मा ३० पाउन्ड
१५४ दिन मा १५४ पाउन्ड
१५४ दिन = ५ महिना ४ दिन


 
Posted on 10-03-07 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब से हुइ है सादी:-

Last edited: 03-Oct-07 09:51 PM

 
Posted on 10-03-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मा जम्मि पाउन्ड कति छ ? लास्टाआँ त हड्डि मात्रै जो रनि भो
 
Posted on 10-03-07 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ दिन मा ४ पाउन्ड
१ दिन मा १ पाउन्ड
३० दिन मा ३० पाउन्ड
१५४ दिन मा १५४ पाउन्ड
१५४ दिन = ५ महिना ४ दिन

दिन धेर बाँकि नर'नि रचन यस्तो चालाले? भ'न बा क्यै उपाए लाउनु परो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters