[VIEWED 442630
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४२ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
ह्यापी होली
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-18-09 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे, चिप्ले। कल फिर्ता गर्नु पर्दैन बिस्टे , पानी न आउने कल को के काम ? फिर्ता गर्ने भए फोन फिर्ता गरम, त्यो पनि नभे फोन किन्ने पैसा।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-18-09 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ठुल्दाइ लोल हुन्छ दाई गच्छे ले भ्याए जती फिर्ता गरुला। जडौ चिप्ले, अचछा गाना हाल्योउ नि साथी।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-18-09 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी पुरे, केली मुँइचा, ठुल्दै चिप्ले वो बिस्टे बुढाचा तारेमाम् सबैलाई खोइ बिस्टे ठुल्दाइ को कल कहिलेनी मिस कल मा जादैन आफ्नु त ठुल्दाइ होश गरौ है - षड्यन्त्र हुनसक्छ यहाँ ठुलो
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-18-09 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे ले बिस्ते दा लाई बुदाचा भन्यो!!!!!! ओ बिस्ते दा, के चुप लार बस्या ?? ल एक बिस्ते किक हम्दिनु त!!!
हाइ ठुलि, को मो स्तास्??
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-18-09 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुलि र लहरे । कल मिस नखाने चाँही बौचा को मा हो। १०० % सत्य । अनुसन्धान गरेर हेर्दा, लहरे जहिले पनि एलर्ट भएर बस्ने रहेछ, फोनको घन्टी बज्ला भनेर। टिना, मिना, बिना, रिना, को कल न आइ निद्रा नलाग्ने रहेछ। त्यही भएर जस्को फोन आए नि उठाउने रहेछ। हुंदा हुंदा त्यो कमर्शियल कल मा लरकी ले कुरा गर्यो भने २ घण्टा २५ मिनेट नि कुरा गर्दो रहेछ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल केली लाई बुढीचा भन्नु पर्ने नभनेकोले रिसाकी ह्या रिसाउनु पर्छ ल केली बुढीचा के छ - ओला ठुलि के छ - ठुल्दाइ के गर्या ह्या -
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-18-09 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमम ठुल्दाइ, अघी मैले ठुल्दाइ लाई तरेमाम नभन्या भेर , मलाई पनि तरेमम नभन्या हेर न ...... ठुल्दाइ ले खाली लहरे र ठुलि लाई मात्र रे
ल तारेमम है तरेमाम ठुल्दाइ!!!
हो हो.... लहरे ले तेसै गर्छ, मैले फोन गर्दा जहिले नि इङेज हुन्छ, तेही टिना, मिना, बिना, रिना सँग कुरा गरेर बस्ने होला २ घण्टा २५ मिनेट सम्म
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>लहरे ले तेसै गर्छ, मैले फोन गर्दा जहिले नि इङेज हुन्छ<< ठुलो षड्यन्त्र हुँदैछ यहाँ - यो केली त नाइके नै हो षड्यन्त्र रच्ने मा - एक त मेरो स्याल फोन - स्याल फुन कहिलेनी इङेज मा जाँदैन बरु भ्वाइस मेल मा जाला इङेज अहँ। यो केली हेर गर्दै नगरेको फोन चाँही इङेज हुन्छ - गेरेको फोन इङेज जादैन अनी लास्टाँ फोन गर्न नम्बर पनि हुनु पर्यो - कस्को नम्बर मा गर्यो हँ मेरो नम्बर भन्दै - के ताल हो यो -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-18-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली लाई अघी नै धन्यवाद शाहीतको तारेमाम टक्र्याएको थिएं । शब्द छुट हुन गए पनि तारेमाम त्यसको भित्र न देखिने गरी लुकाएर दिएको थिएं।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-18-09 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहानीको दोस्रो जदौ सबैलाई। के हो बाउचाको त चाला ठीक भएन है। केली, तिमी पनि के त्यो इनगेज हुने फोनमा गरिरहेको त, हाम्रामा गर न, कहिले इनगेज हुन्न। कि उठ्छ, नउठे मिस्ड कल, फोन अफ भए भोईस मेल।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेsssss चिप्ले भिलेन खेल्ने होइन भाउजुलाई नभनी भएन होइन यि बुढा हरुलाई किन भिलेन खेल्ने मन लाग्या होला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-18-09 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार भने जस्तै , भिलेन को आँखा मा..........................................
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-18-09 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tarrrrrrreeeeeeeeemaammmmmmmm
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 03-18-09 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Eeeeeeeeeeee लहरे , तिमी पनि. हिरो को रोल खेल्न पाउनु पर्यो नि!!!! हिरो को रोल खेल्न उमेर गैसक्यो , अनी भेलेन को खेल्नु परेन त खोइ कुरो भुज्या???? नमस्ते, चिपोतले दा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-18-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>हिरो को रोल खेल्न उमेर गैसक्यो , अनी भेलेन को खेल्नु परेन त << आहा केली हो त है - बुझे ल मैले - हो हो ठुल्दै अनी चिप्ले त्यस्तै हो अनी पुन्टे दाई के छ तपाईंको बाल को हालखबर के गर्दै हो - आज छैन काम साम - प्यासेन्जर आएन कि क्या हो
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-18-09 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन के को हल्ली खल्ली हँ यहाँ। भन्न देउ केली भन्न देउ अब बुढो लाई बुढो भन्दा के किक हान्नु। तिमी लाई मैचा भन्यो भनेर किक हान्छौ त लहरे लाई। मेरो मा नि मिस्ड त नजानु पर्ने हो तर तेही हो छोरो ख्वाउने खेलाउने टाइममा पर्यो होला। हिजो त अम्रिकान आईडल हेर्या बेला नि पर्या हुन सक्छ। भोक लाग्यो बाइ मलाई त ११ बज्या छैन भोक लाग्न सुरु हुन्छ आज त १० नै बजे,लौ केली के खुवाउछौ त आज ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-18-09 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कल मिस गए केही छैन बिस्टे, मिस चाँही मिस गर्नु भएन। खाँटी कुरो चाँही त्यही हो।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-18-09 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली चिया पाउरोटी सार्है मिठो थियो, पोल के खोल्छौ र, याँ सब खुल्न थालीसक्यो। घण्टा हान्न गार्हो परी सक्यो। साउले यत्ती धेरै काम देर गाछ कि के भन्नु। एस्सो मौका पारी चौतारी छिर्देको। लौ सप्पै काम्चोरहरुलाई तारेमाम, यो हप्ता एस्तै भो, आर्को हप्ता हाजिरी जनाउने कोशीस गर्नेछु, आजलाई एत्ती नै, चौतारीमा हल्ला कायम रहोस्, अब भरे फर्किनी टेममा मिले भेट होला जय नेपाल
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-18-09 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! तारेमाम! नमस्कार! जिउँदै रहेको जानकारी गराऊन चाहन्छु! धन्यवाद्!
|
|