चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
तो धुर्वे बजियाको कुरो नअर बिस्टे! हेरि तेसको सत्तेनास हुने एक माना दूधाँ दुई माना पानी मिसा'र चाइन्जो दूध हो कि चौलानि खुट्ट्याउन नसक्ने अरेर मर्छ। के को गाइले दूध नदिनु, बजियाले पायो होला नि कोइ पैसो भा बुद्धी नभा साउ तेसैलाइ बेचो अनि अइले आ'र असत्ति गाईले दूध नद्या स्वाँङ पार्छ!
का जानु त्यो हल्दार्नी त पोरै बेसी गाउ को असै सँग पोइला गैच रे, ऐले त भुन्टी ले चलाई रा रछ त्यो भ्ट्टी त,तेस्कै बस्या नि ,फेरी गाउँले ले के भन्लान भनेर रिट्ठ्या नाम ल्या त रिट्ठे ले के कुरो बुज्थ्यो
हौ चित्रे, के सारो आगो टिप्न आको जस्तो गरेर नमस्ते ठोक्नी बित्तिकै टाप कसेको? अनी मच्चिदै छ तेसो भए? लु लु गरम गरम
हिजो 'रिट्ठे म कून क्याटोगोरी को काम चोर हो?' भनेर सोध्या जस्तो लाग्छ, चाइन्जो अब क्याटोगोरी कै कूरा गर्दा तिमी लाई बरिष्ठ कामचोर प्राबिधिक साखा हो नि तिम्रो क्याटोगोरी
हा हा! रिट्ठे, आगो टिप्न त आको हैन तर अचेल धेरै लेख्नै सक्दिनँ भन्या, सानोतिनो काम परिरहन्छ ट्याम ट्याममा! अनि तिम्रो के छ नि? मेरो क्याटेगोरी बरिष्ठ कामचोर प्राबिधिक साखा!
जदौ जिम्माल बा हन त्यो धुर्पे ले नि तेसो गर्च र भन्या? म त पल्ला घरे बलराम ले मात्रा तेसो गर्छ भनेर सोच्या अन्त तो 'गर्नु गरेउ बलराम भैंसी पालेर, दुनियाँ लाई धाटेर खाटी दुध मा पानी हालेर, हे' भन्ने गाना नि तेइ बलराम कै लागि बनाँ हो भन्ने मानि र'थे बिष्टे अब भने बल्ल आएछ ठाउँ मा अनी कून गाम का परेउ बिष्टे तिमी? अब आफ्नो दौतरी नै ठानेर तिमी ठोक्दे है मैले त माइन्ड गरे नि गर केही छैन मलाई
बिस्ते लु लु तिम्लाई ज्यु स्यु भन्दिन। किन गर्थेर हाम्रा गाम्लेहरुले। मेरा अगाडि त राम्रै कुरा गर्छ बल्ल थाहा भो पछाडिनी राम्रै कुरा गर्दा राइछ। मदन्वा तिम्रा आँखा फुत्को थ्यो कि क्या हो तिम्ले हाम्लाई देखेन फेवा र चित्रे लाई नि दर्शन गरे।
अनी फेवा र मद्न्वा लाई तारेमाम । अनी रिट्ठे हुन त म बेसी गाउँ को हु, धान आउने ४ रोपनी खेत राखेर अरु सबै सबै बिखन गर्दे, अब एतै साझा गाउ तिर एउटा घडेरी हेर्दाइ छु । केही छैन रिट्ठे सुर्ता नगर दौतरी नै हौ हामी तn तिमी जे भन्दा नि हुन्च। म् मान सान खोच्तिन राम्रो बोली बाचान बेहोर गरे भे हालो नि कसो गाउले हो
आग सेँक रे मुह्राके बात सुन रे बुह्राके हम्रो दादा भनेछ गावँ शहर बहते घुम जवान करारी लरकि ढुँढ या त एक्टा शादि गौना कर या त सला काशि जा के मर
बाप भि होनेको पाएछेन, रे नारनवा, सला लायक छोरा बननेको भि पाएछेन बाप बुह्रो शादि कराइदेन गए साल बकराके खोर हमि भत्कावँछ यो साल
हटियाके गजोधर भि बाँर्डर पार गियो बरहथवाके बन्टि भि छोराके बाप भयो हमरो माई खालि पुजापाठ कर्छ चाचा चाचि मामा मामि खालि अपने बात कर्छ रे पानी आइके अजम्मरी घारि करायो धनियाँ से गपचुप बतियावने हम्रो अन्टरैस्ट हरायो
सब लरकि सला राम्रो छेन राम्रो सुसरी हाम्रो छेन बाप भि होनेको पाएछेन, रे नारनवा, सला लायक छोरा बननेको भि पाएछेन बाप बुह्रो शादि कराइदेन गए साल बकराके खोर हमि भत्कावँछ यो साल
Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)
तारेमाम् गाम्लेहरु! आज नि फुर्सद छैन। सेसन सुरु भयो, फेशन सुरु भयो, ठुलदाईको लेसन सुरु भयो।
आज देखि बिद्यार्थीबाट अध्यापन सहायकमा बढुवा भएकोले भाराभुरी, खैरा खरीहरुको हेरबिचार वा बिचार हेर् मा ब्यस्त हुन्छु। भात खाने ट्याम मा चौतारीमा बात मार्न छिरेको मात्र।
सर्बप्रथम त बिष्टेलाई स्वागत। चौतारीमा जम्न सके, रम्न सके जिन्तखी नै जमिन्छ, रमिम्छ। तारेमाम्।'
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Biden formally Stands Down!!!
Nepali Psycho
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.