[VIEWED 119086
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
~चौतारी १६६~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
Last edited: 01-Dec-09 10:37 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल कस्तो झुठो बोलाया ए पुरे प्रशाद छैन रे हो साची छैन हो - अनी अस्ती के खान छ भन्या त फोन मा झुन्डिएर बस्या चोइन डिउटी छ भनेर - तलाई पुरे टाउको फोर्न नपुगेको - अझ ठुल्दै ले त सुन्तली को फोटो देखेको छैन भनेर भन्या छ कसैलाई - तैपनी पुरे त के भा हँ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-01-09 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भन्छ यो लहरे! केटी भेटेर खुस्कियो कि क्या हो? ब्या गर्न लाको भन्दैमा अरुलाई जे-पि-टी भन्न भएन नि। भा भे कुरो भे नि लौ भन्नु, नभा नभा कुरो लाउनी!? बज्यैले हेर्दिन्छु भन्या छन मेरो लागि! तिमी यसै चाइने नचाइने कुरो फलाक्दै बस्नी हैन त्याँ, मुर्दार काइँ नभाको
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब सुन्तली लाई छोर्दिने तिमीले बिचरा सुन्तली लाई धोका दिने पुरे ह्याssssss त्यस्तो गर्नु हुन्न के
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-01-09 3:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कैले समात्या भे त छोड्नु नि, काँ छ खै काँ छ सुन्तली, सुन्तली भा भे खोज्नै पर्दैन थ्यो नि।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती छ भन्या होइन त - क्या सँग झुठ बोल्छ यार नपत्या ठुल्दाइ लाई सोधे हुन्छ छ कि छैन भनेर त्यस्तो नि हो धत् !!!!!!!!!!!!!!!!!!!!!!!!!!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-09 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब सुन्तली को कुरा निजी मामला भएकोले बाह्य हस्तक्षेप नगरौं क्या रे ? मखुला पुरे ?
थाह हुने लाई थाहाछ , नहुने लाई बालै भेन नि । बरु जिम्माल दम्पती सँगको घाटभेट कस्तो रह्यो। जिम्मालएकोमा पुगेसी फोन गर्छु भनेर चाँही सरासर ढाँटेको हो पुरे ले।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-01-09 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ठुल्दाइ त्यो चाँही माफि पाउँ, बाटोमा हुँदा पछी गर्छु भनेको, त्याँ पुगेछी हत्तार हतार घुमेको घुम्याइ भो। एकैचोटी राती याद आयो, जिम्मालबा लाई सोधेको, एत्ती राती त नगरनु भने, अनी ब्यान गर्ने भन्दा भन्दै निस्किने बेला भै सक्या थ्यो, के भन्नु र। हस्तिनापुरको घुमाइ त के भन्नु र, अनी जिम्मालबा र बज्यै नभा भे त हस्तिनपुर पनि जानु र आउनु मात्रै हुनी रइछ। यती धेरै कुराको डेब्यु भो कि भनेर भनी साध्य छैन, अस्ती सम्म त याद पनि थ्यो, हुँदा हुँदा यती धेर भो कि याद पनि हुन छाडयो भन्या। सुरुमा भेट्दा के कस्तो होला भन्ने डरले सताइराथ्यो, भेटेछी छोडेर आउनै मन नभा नि! रात भर जुस खाएर गीत गाउँदै बसियो, ठुल्दाइ, पुन्टे दाई, चौतारीका अवतारिहरुको गफ-गाफ भो। जिंगदीमा नदेख्या कुरोहरु देखियो।आधा ग्लास पानी पिउन समेत झन्डै ३ रुपैयाँ पर्यो, भनेर भनी साध्य छैन भन्या। कथा लेख्न आउँदो हो त ३-५ भागको कथा बन्थ्यो, क्यार्नु आउन्न र पो त
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-01-09 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो पूर्व मा हुने हरु को मस्ती छ , कहीले कहाँ कहीले कहाँ , आफ्नो भन्या गाउ पर्यो खत्तम छ । को हाम्रो रिट्ठे सान ह्युस्टन भन्या होइन ??
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-01-09 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ हुनु रिट्ठे मुर्दार त नयाँ खर्क - कस्ले एस्तो खबर दिन्छ हँ बैरे लाई
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-01-09 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पूरे बिर्खेकोमा पुगेर आएको यता चाँही खबरै नगरेको?? घोर अन्याय भो!!! कहिले कति दिन बसेर आउन भ्याएको हो?
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-01-09 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यसो भए यो ह्युस्टन मा चाँही को हो ??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को हुनु बिर्खे बुढा र चिप्ले
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-01-09 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन पुरे जिम्माल को मा गर आ' रे? ए म त भर्खर थाहा पाउदैछु !हन कसरी पुगेउ ए पुरे? अनी चिप्ले सँग नभेट्या? के के गरेउ त पुरे? क-कस्को कुरो काट्योउ तिमारु मिलेर? बैरे मित्र म हस्तिना पुर तिर भा' भे त तिमी लाई डाकिहाल्थे नि ! चिप्ले गुरु को रुघा फेरी सुरु? मलाई नि सताइराछ फुलु ले !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-01-09 3:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी हाम्रो बिस्टे बिरादर को यो लहरे असत्ती सँग भेट भो कि भएन अझै? लहरे मोरो अल्छि छ के भेट्न जान्थ्यो
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-01-09 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लेलाई फुन गरेको त, आफै नउठाउने! २४ घण्टा जती त्याही थिएँ क्या हो कसैको कुरो काट्या छैन, गफ मात्र गर्या! बैरे पाट नि त्याइँ तिर हो र?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-01-09 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< हन कसरी पुगेउ ए पुरे?>>म त गुडेर पुग्या रिट्ठे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-09 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आधा गिलास पानीको तीन रुपैया लिने ठाम मा नि गएको त्यसो भे पुरे ? सोझो भन्थानेको पुरे, आफ्नै बिरादरिको भएर। हैन रहेछ । किचकन्नीहरु अत्यन्त न्यून वस्त्र धारण गरी न्रित्य गर्ने सभास्थलमा गएको हुनु पर्छ पक्कै । बिर्खे बुढा यो उमेर मा , यो आँखा कान दिल दिमाग ले पत्याउनै सकिन , पर्भू रक्षे गर ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-01-09 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे बुढोले मिस्ड कल त छोड्याथ्यो शनिबार, अनि मैले पनि तुरुन्तै जस्तो प्रत्त्युत्तर कल छोड्याथें उठेन तेतै। भ्वाइस मेसेज पनि नछोडेछी क्यारि थाहा पाउनु मैले। अनि कसरी आइपुग्यौ यता, कहाँ कहाँ घुम्यौ, टेके वा साझाका अरु कसैलाई भेट्यौ कि भेटेनौ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छैन भेट भाको बिस्टे सँग - कुरा सुरा मिलाएर भेट्नु पर्छ - यो सन्च्बार त काम छ। अब अर्को सन्च्बार तिर मिलाउनु पर्ला
|
|