[VIEWED 291673
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 3:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - २००८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 92 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीको संगीत
मैले भेटेका चौतारीका अबतारीहरु!
--- राहुलदाइ
अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा, हाँसो ठट्टामात्र कहाँ हो र गीतमा नि छ छुरा।
नेपे दादैको बहुमुखी प्रतिभा देखि चकित सारा, भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।
भौते काजीको गला र कला मा अदभुत मिठास्, अतियोग्य बरको उपलब्धताको हुन्छ आभास।
चित्रे जासुस सधैं खासखुस् अनि कूल, जता ततै भेटिने मित्रहरु हुलका हुल।
अन्तरे ब्रो को नाच नि कति झिल्के, भलदमी मान्छे नि कसरी यता पल्के?
आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे, कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।
ठुलनानीको बयान गरुं यो ओठले कसरी निर्दोष ज्यान फलको छ बोटमा जसरी।
पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन। सबको ब्यथा सजिलै बुझिदिने झर्को दाई पक्कै होइन।
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 31-Dec-07 03:40 PM
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-08 4:22
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 4:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तिम्रो वरिपरि थुप्रै थिये तर तिनिहरुको पुच्छर पनि थिये नि त रिट्ठे। बिपासा तिनिहरु मध्यकै एक हो? हे हे हे
Don't mind la.
लहरे, म त नेवार खोज्दैछु। सरी है ब्रो खोज्ने काम आफै गर्दा राम्रो होला।
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 4:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
म्याडि भैया,
आज एक गित सुनाउनुस न।
khoi myaddi bhaiyaa????????
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-07-08 4:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अरे हमि हियाँ छु, पासमे। जब तिमि गना सुनावनेको बोल्यो त कैसन हमि सुसरा चुप बैठनेको सक्छ? हँ? पर उ गना जो छ कौन सा सुनावने? जब से हमि भगुतभाइसे भेँटेछुँ हमको पहारि लौकगितवापे अन्टरैस्ट बढेछ, त वहि सुनाइहाल्छु-
हमरो हुजुर घडिमे दम दिन्दा
जवानि गयो सुसरा मयाको सम्झिन्दा
सिग्रेट खेनिले,
हमि खुत्रुके जेठनवा तोहर बेनिले
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-07-08 4:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मदन्वा आए तो साथ मे बहार लाए !
आज कस्तो रमझम हो चौतारी।
उफ्रीको याण्ड ग्याङको पुच्छर पनि छ?
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-08 4:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सबै कता गएछ
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 4:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
वा वा वा म्याडि भैया,
गजबके गीत छ। अर्को पनि सुनाउनुस न। ताली .........टरररररर...............
भउते, तिमी पनि तेहि पुच्छर वाला ग्याङको पछि लाग्या हो?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-07-08 4:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ तारेमाम् फेरि
म हराएको नि होइन, डराएको नि होइन।
कम्पुटर् खुल्लै थियो। पर्बतेलाई घुमाइ दिन परो भने निस्केको, टरकको शान्दार लन्च पछि, उल्टो जी पी एस् भन्ने जिनिस् ले घुमाइ दियो। इअरपोर्ट वरि परि मात्र १ घण्टा घुनियो, फनफनी। बल्ल उड्नै लागेको पिलेनलाई सोर्स लगाई रोकियो र पर्बतेलाई उडाइ दिएं।
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-07-08 4:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे, म यो मकै बारिको बिचमा हो
तिम्रो गाउको दक्स्छिन् पस्चिम साइडमा।
४-५ घन्टा जति लाग्ने रहेछ ६५ मा हुइक्याउदा, सडक नुम्बर १५१ नै १५१। हे हे, कुरो नि एउटा।
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-07-08 4:45
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
rahul bro, namaste,
hajur aja dhilo aunu bhaechha. aghi hami kura gardai thiyau. hajurko aayu lamo rahecha.
aba jane bela bhayo mero pani.
sabailai namaste.
ritthe, bye.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-07-08 4:45
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उफ्रीलाई त्यो पुच्छर वाला ग्याङ्ले बबाल इम्प्रेस हान्देको रइछ पैला
सबैलाई अघी देखी पुच्छर वाला ग्याङ्को कूरा सोध्दै छिन्
ठुल्दाइ तारेमाम
टरकमा लन्च खान ग'को भन्या कतI बेपत्ता? जि पि एस ले ठुल्दाइ लाई नै घुमाइदिएछ लोल
लौ गाम्ले हो अब उकालो लाग्नु पर्यो म पनि
गाई दुहुनै छ पुगेर
सन्ध्याकालिन जदौ सबैलाई
बाइ उफ्री
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-07-08 4:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लोल ! मदन्वाको गाना ! हा हा हा हा हा
उफ्रीले नि नेवार खोजेको रे ! नेवार हुन के गर्न पर्छ गाम्ले हो? नाक त मिल्दो जुल्दै छ के रे।
तारेमाम राहुलदा'।
रिठ्ठेले भन्दा अगाडि "बाइ" उफ्री!
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-07-08 4:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गना हामि सुनावने, बाय रिठे दाजु पावने!
अरे भगवान् तोहर लिला कौन समझे??
जे राम जि कि।
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-07-08 4:48
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
धुत् ! रिठ्ठे भन्दा पछि परिहालिएछ नि।
मेरो नि बोरफस हुने तकदिर राहुलदाको जस्तो छ।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-07-08 4:55
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
"बाई " भन्न नि के को कम्पिटिशन नि , भउते गुरु। "हाई" भन्नमा बोर्ड फस हुनु नि।
लौ जाने सबैलाई मेरो नि बोर्ड् चुट्ठा बाई।
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-07-08 4:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल त म पनि लागे
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 01-07-08 5:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरु हो!
निकै रमाइलो गर्दे रछन सबैजना
भौते काजि आराम्ले पुगियो होइन त ?
म्याडि भैया तुहर के छि हालखबर?
राहुल दाइ छु डु हालखबर?
लहरे बौचा खोइ त सयरि?
रिट्ठे र उफ्रिलाइ दर्शन छ है मेरो पनि
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-07-08 5:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दुर्गे भाउजु दर्शन गरें है। आरमै?
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 01-07-08 5:10
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आरामै भन्नु परो ठुल्दाइ!
दाइ दिदि नि आरामै हो?
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-07-08 5:12
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दर्शन गरेँ दुर्गी भावी। जे होस स-शरिर नै आइपुगियो।
उफ्रीले साह्रै च्यालेन्ज गरिन, अब त अलिक सिरियस्ली नै लाग्नु पर्यो भावी।