[Show all top banners]

gwajyo
Replies to this thread:

More by gwajyo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लोभि भट्टराई

[Please view other pages to see the rest of the postings. Total posts: 43]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 20489 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 04-17-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhattarai, who said that he was a royalist before entering the royal palace, repeated it even as he came out, "I am a royalist."

"It is not appropriate to go for constituent assembly elections. I have been against it (constituent assembly) from the very beginning," said Bhattarai, "The current constitution should be reactivated and followed."

Before entering the royal palace at 5:25 this evening Bhattarai had said, "I am a royalist. I don’t know what to say to the king. I will listen to what the king says to me. I even don’t know why the king has called me.”

These corrupted people are still in limelight and waiting to grab an opportunity like a wolf. I don't know how many wolves are going to show up soon.
 
Posted on 04-18-06 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lalpari,
It could happen!
But 70-80% Nepali want King to step down and give power to SPA.
If Moist can give up their arms and join SPA to form EPA it would be great. if not You all see new SPA government will put Moist as terroist again. Wait and see new development.
 
Posted on 04-18-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For my families sake, most of them are still in Nepal, and for the sake the whole global Nepali community, I hope thi ngs work out and Nepal stays the way it does but day by day i am losing hope!!
 
Posted on 04-18-06 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gyane ta chor, phataha,bhaihalyo ragatko kholo bagayera rajya gareko chha. teslai bhetna jane pani sabai khusket hun.
 
Posted on 04-18-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिन्दीमा एउटा उखान छ- "खण्डहर बतलाता है, ईमारत कैसा था" ।

भट्टराई बुढाले यस्ता झल्लागिरी अहिले अस्तयकालमा मात्र आएर देखाएका होईनन् । सम्विधान आयोगले बनाएको सम्विधानमा भएको राजतन्त्रलाई हटाउन सकिने प्रावधान हटाउन र राजालाई अधिकार दिलाउन दरबारले गरेको गोप्य प्रयासलाई सहयोग पु-याएर सम्विधानलाई पङ्गु बनाउने मान्छे यिनै बुढा हुन् । यति मात्र होईन, सम्विधानको प्रस्तावनामा भएको 'सार्वभौमिकता जनतामा निहित छ' भन्ने कथनलाई "राजा र जनता दुवैमा सँयुक्त रुपले छ" भन्ने बनाउन उद्यत थिए यिनी । त्यहासम्मका स्वाँठ, कुरा गरी के साध्य ।

वास्तवमा नेपाली कंग्रेसले आन्दोलनलाई टुङ्ग्याउन र खास गरेर राजसंस्था विरुद्ध आन्दोलनको जुन जुझारु स्पिरिट थियो त्यसलाई हतार हतार निभाएर राजालाई माया गर्न थालेपछि वामपन्थीहरु भड्के । संसदलाई एमालेको असहयोग देखि लिएर माओवादी विद्रोह सम्मको बिउ त्यही हो ।

अहिले सम्म पनि नेपाली कंग्रेसमा राजप्रेमको धङधङी छ । वास्तवमा सातदलिय मोर्चा भनौं वा आठदलिय समझदारी, त्यसको weakest link हो नेपाली कंग्रेस ।

यो आन्दोलनमा गिरिजाले अलिकति मात्रै पनि सनक (आफ्नो पार्टीभित्रको फरक मतलाई उनी जसरी बेवास्ता गर्छन, त्यसै गरी आन्दोलनको गणतन्त्रवादी मतलाई बेवास्ता गरेर राजासंग सम्झौता गर्न तम्से भने) देखाए भने नेपाली कंग्रेसको भविष्य खतम । क्रान्ति पछि यो प्रजापरिषद् जस्तै एउटा सानो पार्टीको रुपमा टुङ्गिन पुग्नेछ ।

हुन त अहिले नै पनि, गणतन्त्रको नेतृत्व नलिएबाट भविष्यको गणतन्त्रमा कंग्रेसको भाउ घट्ने भईसक्यो । तर एउटा के त्रुटी होला, कंग्रेस अन्ततोगत्वा दुईचार कोईराला भक्तहरुको सानो पाटीको रुपमा टुंगिन पुग्नेछ ।

जे भए पनि कंग्रेसलाई नयाँ रगत र प्राणवायु जरुरी भईसक्यो बुढा, थोत्रा र झल्ला नेताहरुबाट यसको परिचय मुक्त गराउन । आन्दोलन त झल्ला नेताहरुको वाबजुद पनि हुन्छ, भईरहेको छ र टुङ्गिन्छ नै ।
 
Posted on 04-19-06 3:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Don't worry friends..... there is another good Bhattarai... "Baburam" with people. He is old man with old mind. I don't want to say more than this....
 
Posted on 04-19-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ganatantra, thanks for enlightening Sajha basi nepalis. You are right Baburam is old man with old mind and 20thy century ideas of unrealistic people's war that serves only the purpose of the Maoist elite. Thanks for speaking out against Baburam; not too many people dare!! You are brave and we need people like you in Nepal!!
 
Posted on 04-19-06 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kripp Dad lai Gyne le marne belama hariyo kankro vane justai sura ra sundari vet chadayera , " I am royalist "' vanna lagayeko justo cha. I would not be surprised if Kripp Dad dies with short breath while having sex. DARU le budha lai satyanash nai paryo . Santa vanera ke garnu, budha ko man jahile pani taruni ra jad tira matrai gayo.

I think he is acting very foolishly. We all know that he has a personal vendeta against another stupid leader GP Koirala.But we had a very high expectation from Kripp Dad but he could not act as a statesman, just another MCDonald drive thu kind of remarks from budha.

Nepal ka neta haru sata ko rishle logneko turi kate justa hun. Far-sighted chainana.

KE HOLA KHOI.?
I think it doe not matter what we Nepali people want in Nepal. History ays whatever India wants in Nepal will happen. It sounds very sad but it is the harsh reality. Indian government's official envoy is in Kathmandu to broker the piece agreement . We nepali can not solve our problem on our own. History has proved time and again, we always need India to solve our problem. ARE we all stupid?



Jai Nepal
 
Posted on 04-19-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KP Bhattarai may be drunkard or womanizer, that is his personal life.

Budha is Budha, he has already left active politics, but when he was summoned to palace, he spoke is heart

"I dont know why king has called him"---------------he really did not know why he had called him

"I am a royalist and will be a royalist"--if he believed in constitutinal monarch for 80 years, how can he change his views in few years, old habits dont go easily

"he will not step down easily"--------he told what he felt speaking to Gyaney, he is absolutely right, why would he step down easily, this sends a message to all of us that king G is determined to let it go so easily, hence we must be prepared to force him down
 
Posted on 04-19-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली राजनितिमा कृष्ण प्रसाद भट्टराइको आफ््नै किसिमको भूमिका छ । सबैले बुझेको कुरा हो -- कोही पनी सबैको आदर्श पुरुष बन्न सक्दैन । यस कारणले भट्टराईजी पनि धेरै प्रश्न र आरोपका भागीदार छन् ।
समग्रमा भन्न पर्दा भट्टराईका नराम्रा कुरा भन्दा राम्रा कुरा धेरै देख्छु म -राजिनितिको सवालमा।
२०४७ सालको संबिधानको बिषयमा भट्टराईजीलाइ दोष दिनु भनेको ३६ साल ताकाको अखिले मानसिकता बाट माथि उठ्न नसक्नु नै हो भन्नु पर्दछ ।

बाँकी हिन्दी उखानको कुरा : खण्डहर बतलाती है -- बतलाता नही है ।

अस्तु ।
 
Posted on 04-19-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भट्टराई बिशेष भन्दा पनि भट्टराई प्रबृतिको बिरोध हो ।

 
Posted on 04-19-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन देखेसी माहादेव् का तीन नेत्र।
तेस्तै, केटी र कुर्चि देखीसी भटराई लाई अरु के चाहियो।।
 
Posted on 04-19-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rishi Baral-jee,

तराजुलाई ढकले फरक पार्छ ।

तपाई राजाको माघ १९ र प्रजातन्त्र दुवैको समर्थन मान्छे । अब तपाईले सम्विधान निर्माणताका भट्टराई बुढाले वामपन्थीहरुको विरोधको वावजुद राजाप्रति देखाएको उदारतामा त्रुटी नदेख्नु अस्वाभाविक भएन ।

जहासम्म भट्टराइको नराम्रा भन्दा राम्रा कुरा धेरै भएको तपाईको फैसला छ, त्यो तपाईको हेराई भयो । मेरो देखाईमा त भट्टराई मात्र होईन नरहरि आचार्य/गगन थापा पुस्ता अगाडिका सबै कंग्रेसी हरु, केवल गणेशमान बाहेक, प्रजातन्त्रको आधारभूत मर्म समेत आत्मसात गर्न नसकेका, प्रजातन्त्रलाई केवल एक नारा र राजाको निगाहमा अलिकति शक्ति अंशमा पाउने पद्धति बाहेक अर्थोक केही नदेखेका हावादारी प्रजातन्त्रवादीहरु हुन् ।

People's power, people's supremacy, internal democracy, transparency, accountability आदि कुराहरु भट्टराई र अरु पुराना नेताहरुलाई बिरानो अवधारणाहरु हुन् ।

हाम्रा आधुनिक आवश्यकता र जीवन पद्धतिको लागि भट्टराई र पुराना नेताहरु बेकम्मा थिए, छन् ।

*** ***

राजासंग "मेल-मिलाप" को नाम दिईएको बि पि कोईरालाको अर्ध-आत्मसमर्पण र जनमत-संग्रहमा पञ्चायतले गरेको नक्कली जीतलाई स्विकार गर्ने लगाउने कोईराला-भट्टराई द्वयको झल्ला उदारताको विरोधलाई तपाईले ३६ सालको अखिले मानसिकता नाम दिनुभएको हो भने, हो त्यसबाट म तल कहिले पनि झरिन (झरिन है, उठ्न सकिन होईन, you stand corrected.)

र कुनै ग्लानि छैन त्यसमा ।

*** *** ***

र हिन्दीको ट्युटोरियलको लागि धन्यवाद ।
 
Posted on 04-19-06 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really appreciate that placard denoucing darshan bhets.... I hope, in this way, current demonstaration will also denouce the useless corrupt netas of 7 parties and murderers of Maoists.
 
Posted on 04-19-06 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजाको माघ १९ को समर्थक?

नेपेजी, अहिले अलिकति बेफुर्सद छ्, तर तपाईं सँग राम्रै सँग सिङौरी खेल्नु पर्ने छ यो कुरामा । गूगल् ग्रूप् भन्ने छद्म नाम गरेको बन्द कोठा भित्रका बाहेक सबैलाइ तपाइं माघ १९ कै समर्थक देख्नुहुन्छ?

यो बन्द कोठाको स्यानो झ्यालबाट तपाइं हेर्नुहुन्छ, तेसमाथि ३६ सालको अखिले चश्मा लगाएर। ३६ सालताका अखिले हुनु कुनै पाप हैन, तेसभन्दा माथी उठ्नु पर्दा बडो ठूलो पीडाको अनूभुति गर्नु लाइ मैले सन्केत गरेको हो।

अहिलेलाइ येतिमै छोडी अरु बात थाती राख्दछु।

अस्तु
 
Posted on 04-19-06 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऋषिजी,

माघ १९ को समर्थनमा आयोजित डि.सी. को भेलामा गएको कुरा यहाँ आफैले यसै फोरममा ND Forum को छलफल हुँदा भन्नु भएको हो । मैले त्यही कुरा गरेको, अन्यथा नलिनुहोला । तपाईको राजनैतिक विचार बारे अनभिज्ञ नै छु म ।
 
Posted on 04-19-06 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऋषिजी,

ल तपाई मेरो ईतिहासबारे अर्धज्ञ हुनहुदो रहेछ । त्यसैले बताईदिईहालुँ । अखिलसंग २-३ वर्ष सम्बद्ध भई काम गरेपछि साम्यवादी दर्शन र विद्यार्थी संगठन दुबैबाट बहिर्गमन भएको २०४१-४२ सालतिर हो । त्यस समय देखि यता म सधैं र निरन्तर एक लोकतान्त्रिक गणतन्त्रवादीको रुपमा रहेको छु । २०४२ सालदेखि यता आजका मितिसम्म कुनै राजनैतिक संगठनको सदस्य, समर्थक वा शुभेच्छुक रहेको छैन । त्यसकारण पीडाको कुरा छाडिदिनुस्, मेरो पोल्टामा स्वतन्त्रता, सन्तोष र गर्व बाहेक केहि छैन ।
 
Posted on 04-19-06 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेज्यू,

तपाईँका साझाका विचारहरु म अत्यन्त चाखका साथ पढ्ने गर्छु र तपाईँले उठाउनु भएका लगभग सबै जसो कुराहरुमा पूरा सहमत रहने गरेको छु।

तर माथि तपाईँले राख्नु भएको काँग्रेसका गणेशमान सिंह, नरहरी आचार्य र गगन थापा बाहेक सबैजना हावादारी प्रजातन्त्रबादी भन्ने विचार पढेर म छक्क परेँ। मेरो आफ्नो लिमिटेड अध्ययन अनुसार मैले के पाएको छु भने आधुनिक नेपालले बिपी कोइराला जस्तो ज्ञानी र इमान्दार प्रजातन्त्रबादी पाएकै छैन। मैले पढेनुसार काँग्रेसीहरुको त कुरै भएन, एमालेका मदन भण्डारी, माओबादीका बाबुराम लगायत राजा महेन्द्रसम्मले बिपीको तारीफ गरेको पढेको छु।

तपाईँले कसरी उनलाई हावादारी प्रजातन्त्रबादी भन्नु भयो, कृपया एक्सप्लेन गरिदिनुस। धन्यबाद!
 
Posted on 04-19-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhattarai ko Bhagya mai lekhya chaina re voting bata jitera position paune
tesaile khali manonit batai matra sambhav bhayekole
gadha la lobha ko pokale chadeko chaina

saale loser
 
Posted on 04-19-06 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

When is this "pane budho" dying? I would be celebrating if he dies soon

Khali kam kura bigarchha - chupa lagera basnu ni

andolan kari harulai ta darsan bhet dina aaudaina ta?
 
Posted on 04-19-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चक्कुज्यू,

मैले सम्भवत: अनुचित विशेषण प्रयोग गरें वा, भनिन्छ नि politically incorrect कुरा लेखें बि. पि. को बारेमा । बि. पि. नि:सन्देह एउटा ठूलो व्यक्तित्व हुन्, मेरा केहि प्रिय साहित्यकार मध्येका पनि हुन् उनी ।

नेपाली राजनीतिमा उनको प्रभाव निर्विवाद छ ।

मैले यति भनेर तपाईलाई सन्तुष्ट गर्न सकेछु भने यसलाई यतिमै टुङ्ग्याउँ होला । कसो ? Politically incorrect कथनको लागि भने क्षमाप्रार्थी छु ।
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters