[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 194567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 08-01-07 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढेंडो हाम्ले हुसुरिम् त तिम्रो अनुहार किन यस्तो टेंडो?

घिचि बक्सन मन भए, यता मुन्टी बक्सियोस्, महाराज भ्यागुतेन्द्र! होईन भने भोकै मरि बक्सेला!
 
Posted on 08-01-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउँदिन। त्यो कोदोको ढेँडो त जस्तो खायो उस्तै निस्किन्छ। वरिजिनल र बाइ-प्रडक्ट नि छुट्याउनै गाह्रो।

ओहो पुन्टे-दा पो आउनु भे'को रे'छ। हे हे म त को ढेँडे रे'छ भनेर अलिक रुखो रुखो बोलेको। माफ गर्नुस है।

पुन्टे-दा, नमस्ते ! आरामै हुनुहोला के रे। अरु गाम्लेहरु कता जानु भएछ कुन्नि। दाजु भाइले मात्र चौतारी रुँगेर बस्न पर्ने हो कि के हो?
 
Posted on 08-01-07 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिनि पुन्टे बुडा चौतारी रुँगेर बस्छौ भन्ठान्या होलाऊ भउते काजि, बुडा त अब एउछिना पसारिन जान्छन्। ढेँडे निद्रा लाओ म गएँ भोलि सखारै जोत्न जानुछ भन्दै हिन्छन्।

 
Posted on 08-01-07 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

हैन के बिधि फलाकेर बस्या छौ हैजालाई छलेका, मोर्न नसक्या पातकी साईध्वाहरु?!
 
Posted on 08-01-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुभसन्ध्या बिर्खेदाइ। आत्तिनु पर्दैन । सुतेको एकछिनाँ ढेँडोले पेट बटार्न थाल्छ। अनि उठेर फेरि जुल्याउँछन् चौतारीआँ।
 
Posted on 08-01-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good night sabai lai
 
Posted on 08-01-07 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमदाइलाई नमस्ते भन्न छुटेछ। नमस्ते दाजु।
 
Posted on 08-01-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि रिठ्ठे-जीलाई नमस्ते छुटेछ। नमस्ते रिठ्ठे-जी।
 
Posted on 08-01-07 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा !!!!
 
Posted on 08-01-07 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि नमस्ते है! भउतेले छुताका र नछुटाका सप्पैलाई!!

ढेंडो त तेस्तै हो, भात चै हाम्ले नि हसुरियो है।

भाते ढ्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽउ, लु जा त!
 
Posted on 08-01-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गोताएँ हालखबर?
क्यार्नु चाइन्जो चौतारिआँ हाउँरो जमानाका बुडा खाँडा आम्न छोडिहाले, तेइ भ'र हेरि यि भुराभुरि सँअ जिस्को बसो यस्तै छ मेरो मेलोमेसो!

लु रिट्ठे राउँरो सँअ सुतेस क्यार!

ढिँडोले बटारेओ पेट समात्दै चौतारी आम्छन कि कान्ला तिर लाग्छन? के कुरो अर्छ यो सुध्रेको भाउते???
 
Posted on 08-01-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पचेको कोदाऽ ढेंडोको बाई-प्रोडक्ट शाही प्याकेजमा प्याक गरि, लाल मोहर सिलबन्दी लगाई, सरकार समक्ष पु-याउने बन्दोबस्त गर्न तयार छु, महाराज! हुकूम मर्जि होस्!

हजूरका गोडाका मयल, पाउका भक्त सेवक,
पुन्टे।

गोतामे अंकलको गालीले ढेंडो पच्न हजमोला नि नचाहिने भो!
 
Posted on 08-01-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे-जीलाई अगि मदन्वाले धुइँपत्ताल लाएर खोज्दै थ्यो। फुन हानेको नि उठेन भनेर सराप्दै थ्यो त। कत गायब भा'को हो र हौ बिर्खे जि? कि अस्तिको सुकुटीमै मस्त हो?

गौतम-दाजु,

हरी-जीलाई नि नमस्ते ठोकेँ है त।
 
Posted on 08-01-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घांटी नि दुख्ने, टाउको नि दुख्ने, आँखा, कान सबै दुख्ने हैन के रोग लाग्या हो?
के गरी, कसो गरी निको पार्नु हे भगवान!!
 
Posted on 08-01-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो कुरो बुझ्दा यि पुन्टे बुडा हलुवा खा'र ढेँडोको धाक लाम्दैछन अस्तो छ!

 
Posted on 08-01-07 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि तेस्तो बेथालाई रुघा ला' भन्छन नेउचि! हेरि भोलि पर्सिमा हाच्छिउँ आम्न थाल्छ! :)

भउते अझै सुध्रिरा???
 
Posted on 08-01-07 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुखाइको चपेटामा नमस्कार गर्नै बिर्सेछु, सबैलाइ नमस्कार् छ है।
 
Posted on 08-01-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हलुवा खाएर ढेंडोको धाक....हाहाहा

नेप्ची भाउजु नमस्ते गरें है, के कुरा गर्नु भा को हो। दुख्ने रोग लायो रे, नदुख्ने नि रोग हुन्छ र भन्या

एक चक्की सिटामोल, एक गिलाँस पानी सँग खानुस, सप्पै ठीक हुन्छ!
 
Posted on 08-01-07 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे-दा,
जसरी प्याक गरेर पठाए नि के यहाँ सम्म आइपुग्ला र? बाटैमा कुहिरेले " इट्स ड्याम गुड, टेस्ट्स लाइक शिट्" भन्दै हसुर्दै गर्लान् नि।

नेपालकी-छोरी-जीलाई नि नमस्ते है यो सोझो भउतेको तर्फ बाट।
 
Posted on 08-01-07 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ् फेरि अब हाच्छिउँ नि आम्ने? कसरि सहुं हे प्रभु
हैन जिम्माल बा एस्सो ओखति मुलो के छ बताइदिनुस् न, हजुर त भुख्त-भोगि

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Trumpism project 2025 everyone should read https://www.project2025.org/
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
poster-size display of the Ten Commandments in every classroom at schools that receive state funding
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
whats wrong living with your parents ?
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters