serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 135099 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-20-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हर्के बधाई छ। नेपाल जान लाग्यौ? नयाँ नेपाल। राम्ररी हेरेर आउनु। अर्को पटक जाँदा फेरी नयाँ नेपाल को ठाउँ मा अर्कै नेपाल भैसक्ने छ। मलेखु तिर माछा खान नजानु, वाइस्याल को फेलामा पर्ला। '

हाम्रो टोलमा गएर महेन्द्र बौचा को म: म: सके जती पिलेट ल्याइ दिनु।
 


 
Posted on 11-20-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज भोली जान ला हैन , एक महिना छ अजै , यहाँ खाली म म को कुरो भो तेही भर यसो कुरो मोडेको क्या महिले ।
दाई कहाँ नेर हो महेन्द्र बौचाको पसल मलाई भन्नु त ल्याउन चै सकिन्न उहा देखी म म , गएर चै खान सक्छु ।
बरु सुर्य कती लेर आउ भ्न्नु लु, म लेर आइ  दिन्छु ।
 
Posted on 11-20-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हर्के दाई - ४ बर्ष को छोरा रे लौ -
मैले ओहेरी अर्को बिहा गर्न जान ला हो कि भनेर सोधेको - कुरै नबुझी पड्किने

हैन जवानी मा बिहा गरेको भनेपछी ३० मा होइन भने
२९ होला
४ बर्ष को छोरा
१ बर्ष ग्रेस पिरेड

भनेपछी ३४ बर्ष होइन त हर्के दाई - कहाँ बुढा हुनु ठुल्दाइ भन्दा योउङ नै रैछ.


 
Posted on 11-20-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के सोम जदौ। के छ् हो हालखबर,लौ नेपाल जान लागेछौ,कुमारीगाल तिर नि त जाने होला नि एक राउन्ड हैन :)


अनी कत्ती पछी जान लागेउ कुन्नी,कती बसेर आउछौ नि,ल ल मस्ती छ।


 
Posted on 11-20-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त २४ मा बिहे गरेको , पढाई सकियो , लु राम्री केटी छे बिहे गर भने सबैले , आफुलाई अत्तो पत्तो थिएन , गरियो ।
उ बेलामा त्यो डेटिङ सेटिङ गर्ने चलन थिएन , एक दिन हेरियो ठीक लाग्यो गरियो । अहिले पढाई रे के रे के के जाती हो कुरै बुज्न गाह्रो गान्ठे हामी जस्तो हुनु पर्छ झ्याम्म बिहे गरी हाल्ने , जे पर्छ टर्छ कि कसो ?
 
Posted on 11-20-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै लाई हैन एक महिनाको लागि मात्रै जान लाको , भयो बिस्टे दुई बर्ष जती भो नगाको ।
नेपाल गर , खशी को मासु , रायोको साग दिन दिनै खाने प्लान छ , बिहानै बेलुकै , सुत्यो उठ्यो , पाक्यो भनेर सोध्यो खायो अनी फेरी सुत्यो , एक महिना सम्म कती मजा आउने होला गान्ठे यसरी दिन बिताउन ।
 
Posted on 11-20-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाई भन्दा योङग रे। ठुलदाइ आँफै योङ्ग छ, कसै सित तुलना गर्न मिल्दैन। यो लहरेलाई बिहे कै चिन्ता। साइत नजुरी बिहे हुँदैन क्या रे। भाग्याँ छ भन्दैमा डोकोमा दुध दुहेर हुँदैन क्या रे। बेलाँ बुद्धी पुर्‍याउनु पर्छ। धन्दा न मान, बन्दा खाउ। अर्को साल पक्का झ्झ्याइँ हुन्छ । २००८ राम्रो नि छैन, इकोनोमिक रिशेसन । नेवारीमा च्या: हागु मभीं अर्थात ८ लागेको अपशकुन हुन्छ क्या।  
 
Posted on 11-20-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही कस्तो चित्त बुझ्ने कुरा गर्‍यो भन्देखिन ठुल्दाइ - हो हो त्यही हो ल
 
Posted on 11-20-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन लहरे नाम नै राहुल भाई , कसरी बुढो हुनु भयो ठुल्दाइ , यसै अरुलाई बुढो भन्छ बज्जे कि कसो ठुल्दाइ , बरु त्यो महेन्द्रको म म पसल कहाँ नेर छ ठ्यक्कै भन्नु त मलाई , खानु पर्‍यो गको बेलामा ।
बिस्टे कुमारीगाल किको त दुई तीन वटा बच्चा भयी सक्यो रे अब के गयी भो र अब त्यता तिर।
 
Posted on 11-20-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महेन्द्र बौचा को पसल जाने बाटो


जुद्ध शम्शेरको सालीक लाई पछाडि देखाएर सिधै पश्चिम लाग्ने। बाँया झोंछे जाने बाटो सिधा कुमारी घर हुंदै कष्ठमण्डप ।
त्यही बिचमा  बसन्तपुर को खुल्ला तर क्युरियो बेच्नेहारुले ढाकेको चोक । बाँया पट्टी पुरानो स्कूल जहाँ ठुलदाइ लाई 7क्लास सम्म पनि Negative sentence भन्ने के हो न सिकाको। त्यही स्कूल को ठीक पछाडि गल्ली छ मोटर नजाने बाइक मात्र जाने ।


त्यही अध्यारो गल्ली हुँदै कष्ठमण्डप तिर आउँदा सबै भन्दा लास्टको गल्लिबाट आउँदा बाँया तिर जि हरियो पर्दा। त्यो गल्ली भित्र थरी थरी को  पकवान स्पेशलिष्ट लाखौं भट्टिहरु भएको हुंदा सबै भन्दा पहिला महेन्द्र बौचा को म: म: ( हाल ६० रु प्लेट होला) उहिलेइ ३५ पुगिसकेको) र माछा चाखे बल्ल थाहा हुन्छ, आहा! भनेको कस्तो स्वाद हो भनेर।

 


 
Posted on 11-20-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठीक छ ठुल्दाइ , अब प्रिन्ट गरेर यही दाइरेक्सन अनुसार जानु पर्‍यो, ठुल्दाइको नाम लिनु पर्ला चिन्छ हैन त दाई ।
अनी महेन्द्रलाई केही भनी दिनु छ कि भनी हाल्नु है ।
 
Posted on 11-20-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचा को पसल मा गएर म: म: खाने बाटो फिलाडेल्फिया बाट

आइ-७६ पश्चिम  - ३५० माइल त्यसपछी आइ-८० पश्चिम  लिने 
आइ-८० पश्चिम  - ३५४ माइल त्यसप्छी आइ-९० पश्चिम  लिने
आइ-९० पश्चिम - १७४ माइल
अनी एक्जिट १३५ ए,बी,सी मध्य ए लिने - म्याडिसन पुगिन्छ -

कही लगेर गाडी रोक्ने - फोन घुमाउने - बौचा लिन आइपुग्छ,  

पि.यस्. बौचा लिना आएन भने बौचा जिम्मेबार हुने छैन   


 
Posted on 11-20-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचा ले कहिले देखी म: म: पसल खोलेको नि ?

महेन्द्र बौचा लाई च्यालेन्ज ?


खास साहुजि को नाम महेन्द्र डंगोल ( महर्जन ) हो, टोल भरिका ठुला ले बौचा अनी साना ले बौ दाई भन्ने गर्दछ। खासै केही भन्नु छैन, म: म: मिस गर्‍या भए नि आँफै पनि tri states च्याम्पियन म: म: मास्टर भैसकेको परिप्रेक्षमा प्रेरणा को लागि धन्यवाद सहित्  खबर चाँही सुनाइ दिनु।


 
Posted on 11-20-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४२ मिनेट सम्ममा मुसो नि देखिएन।

 
Posted on 11-20-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul dai gharaima ho ? tambaku taandai ???

 


 
Posted on 11-20-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-20-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-20-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीतान्जली सितान्जली छैन कि क्या हो ? नभे अन्जली भए नि राखम न।

एक जमानाको सुपर हिट गाना राख्दै छु ।

तिम्रो त्यो हसिलो मुहारको झझल्को जब आउँदा
बिछोडका कुरा कल्पिन थालछन, तिम्रो तसबिर ले चित्त बुझाउदा .......................

Timro Tyo Hansilo Muhaar.mp3 - Deepak Kharel


 
Posted on 11-20-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyaaaaaaaaaaaaiiiiiiiiiiiiiiiiii!

aadhaa nindre jadau!

 
Posted on 11-20-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक जमानामा हफ्ता को एक दिन साँझ गीतिकथा प्रसारण हुन्थ्यो। सुरुमा निरोध राजा पाण्डे ले चलाऊन्थ्यो। प्राय जसो गीतिकथा मा यो गीत बजेकै हुन्थ्यो।

सपना भुलाई सारा, आशु लिएर जाउ
मन्दिरामा छ तिम्रै तस्बिर लिएर जाउ

sapan bhulai sara asu pi..mp3 - yogesh baidyo


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
Is this a progressive step?
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters