[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 119083 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-03-09 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई! अब आधा गिलाँस पानीको ३ डल्लर लिने ठाममा त फोटो खिच्न सम्झे पो कसैले! क्यामेरा स्यामेरा सबै बिर्सेको सबैले। होश त बाहिर निस्केपछि मात्र आएको, कि कसो पुरे?


 
Posted on 12-03-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल


लौ यो पनि खोजी गरेर हेरम न त


 



 
Posted on 12-03-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतमा population किन बढेको ल हेरुम
Last edited: 03-Dec-09 02:54 PM

 
Posted on 12-03-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


लोल ठुल्दाइ लोल


अब होश गवा बेला याद भएन होला ठुल्दाइ छोर्दिम - पुरे ठुलो भएछ भनेर सम्झिने अब -


हेर पुरे अब अर्को पल्ट जाँदा फोटो खिच्न नबिर्सने है


 
Posted on 12-03-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यौतो फोटो त छ केरे, तर देखाउनै मिल्दैन क्यार्नु र ठुल्दाइ, तर दाई ले सोचेको जस्तो ठामको हैन। फोटो चाँही कसैले नसोचेको थामको हो फेरी। केट्-केटीले क्यामेर चलाऊनै नहुनी थाममा चलाएर उट्पाट, क्यार्नु र!

३$ पर्नी पानी काँ भन्दा फेरी गार्डन भन्ने थाम रेछ त्याँ नि, अन्यथा नसोच्नु होला केरे। अब के गार्डन भनेर चिप्ले देखिन् दुनियाँलाई थाहा होला केरे


 
Posted on 12-03-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


लोल ठुल्दाइ लोल


लोल लोल पुरे लोल  लोल


 
Posted on 12-03-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठूल्दाई, भए पो फेला पर्नु नि!


लोल पुरे! गुगल भर्सेज गुगल इन्डियामा अरु नि खोजि हेर्न परो!


 
Posted on 12-03-09 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल थाहा भयो ..... पुरे ले रेजर किन किनेको भनेर ...... गूगल मा पनि त्यस्तै खोज्न रहेछ ....... "Removing ..... hair " रे अनी हुन्छ ........ ल पुरे जवान भएछ .........
 
Posted on 12-03-09 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ले के टाँस्या त्यो सेन्सर गरेर आयो मेरो मा त


३ रुपैयाँ बोटल पानी पर्ने ठाउँ को य होइन -


झुरै भो नि घर गएर हेर्नु पर्ने हो -



ठुल्दाइ ले हेर्‍या हो -


 
Posted on 12-03-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुट रामपुरे, डाँकु रेछ यो मान्छे त, सोझो-साझो निमुखा पाएर हेप्न खोज्या? सक्छौ भने त्यो लहरेलाई खेद न, म बिचरोले तिम्रा के खाइ द्या छु र  एह!? ल त हेरम हाम पनि लहरेलाई हेपेको
 
Posted on 12-03-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेले त्येस्तो नचाहिन्दो के गरेको छ र खेदनु  .......

 
Posted on 12-03-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बिचरोले चाइँ के गर्या छु र हँ? लहरे देखी डराSS तिमी? धुत्
 
Posted on 12-03-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती को भलाद्मी छ पुरे भनेर थाहा भो होइन, खुबै सोझो भन्थ्यो


अहिले हेर याँ झगडा पार्न खोजेको रामपुरे र मेरो बिच्मा -


चिनियो पुरे चिनियो - क्या सोझो निमुखा त


कही जान नआउने ३ रुपैयाँ पर्ने पानी पाउने ठाउँ मा जान मात्र आउने, अनी अर्को रेजर किन्न पनि आउने  -


 
Posted on 12-03-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

eta tira paryaa thyo 3$ paani ko


 
Posted on 12-03-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो टाँस्नी मिल्नी ठाउँ भएको भए त्यही को टाँस न किन यता बाट जाने भनेर टाँस्नु पर्‍यो


नमिल्ने भा भे के कुरा लुकाउनु पर्‍यो त - गएको हो भन्दे पुगिहाल्छ


एस्तो नाटक गर्नु पर्छ - मूला पुरे बजिया 


 
Posted on 12-03-09 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे कहाँ गयो? जान पनि गएकै हो केटो। सबैलाई जान मन लाग्छ तर जाने हिम्मत गर्दैनन, पुरे केटोले चाहिँ गरेकै हो हिम्मत। हैन जान पनि लुसुक् गएको भए भैहाल्थ्यो। जानु गैसकेपछि लुसुक्क गए पनि पछि हल्ला किन मच्चाऊन परेको होला। गएर उसैलाई रमाईलो हो। गएको कुरा 'हो गएको हो' भने पनि हुने हो तर गएको हैन भन्दै छ। तर जे होस केटोले गर्यो काम चाहिँ त्यहाँ गएर। एक पटक जानु पर्ने ठाउँ हो भनेर त सबैलाई लागेको हो, तर जान मात्र कसैले नपाएको हो। यो पुरेको पुर्पुरो बलियो रेछ गइछाड्यो। बरु गएर के के भो, कस्ता कस्ता भेट भए, कस्ता कस्ता सेवा पाईयो सबै भने के जान्थ्यो र?
 
Posted on 12-03-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-03-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा बुढापे मी जवानी ,
हड्डि ठाडो नहुने बेला बुढा को अर्कै ध्याउन्ना हा हा हा हा हा हा हा हा हा हा

 
Posted on 12-03-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हड्डि ठाडो नहुने बेला बुढा को अर्कै ध्याउन्ना>>>


 
Posted on 12-03-09 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि त्यही भन्या जिम्बाल - तर केही कुरा सुन्ने भएपो यो कुलाङार पुरे



के साह्रो टाउको टाँस्या यो असत्ती ले


फोटो टाँस्ने आँट छैन - गएर नि गएको हो भन्न सक्दैन -


अझ गएर मोज गरेर हेरेर के के गरेर आएर यहाँ सोझो पल्टिन्छ


 


बैरे पाट के छ - आज त अली बिजी नभा जस्तो छ नि


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Those who are in TPS, what’s your backup plan?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters