hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 194594 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 07-31-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

myaad bhaiya jii
 
Posted on 07-31-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ.. खेँ.. खेँ.. हमि त सला सुधरने से पहले देखि हि तितोरी जि भन्थियो!
 
Posted on 07-31-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la gaau ji haru lau ta aaj lai bidaa paam.
 
Posted on 07-31-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि रिठे दाजु।
अरे हमि कुसले मङ्ग्ले छ हुजुर हुजुरके करिपा से।
अरे अब आएर सला तबियत थोडै हलका भए थियो हुजुर फिर से लरकिको बात लियायो हुजुर हम्रो दिलमा फिर से साँप लोट्यो हुजुर!

एक्टा मिले छेन अझै हमि सला खोजे खोजै छु
सनिमाले हेरोइने सब जिन्दगी भर रोजे रोजै छु

जे राम जि कि।
 
Posted on 07-31-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिराजी भागी हलेको त कहाँ हो र?

' अझै पुरानो भएपछि तिया-जीको "त"-लाई यसो घुमाएर "र" बनाइदिने। '
 
Posted on 07-31-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मिस जि! कथि हालखबर छे?
उ जो छ बच्चा लोगके पर्हाई वराई कैसन छे?
हुजुर भि एके बात बहुते बार रपिट करेछ हुजुर!
खेँ खेँ खेँ हमि सोच्दे छु हुजुरलाई बोलाउने बातमे कैसन अस्टाइलसे लैटर चेन्ज करके बोलावने!

 
Posted on 07-31-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवाजी और मास्टर्नी नानी को हमार् तारेमाम् । खें खें खें।

जब हमि इलाहाबाद मे पढ्थ्यो, बहुत उछलकुद कर्थ्यो। किलास जान्थ्यो हजुर् पढाइ कर्ने होइन, पढाई बन्क मार्न। बहुत थर्काइ लियो। हिन्दुस्तानी भाइ सब हमि देखि थर्कमान्। हमार् पिताजी को नाम् जो हर्क मान्।
 
Posted on 07-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा मदनवा! हमि रक्सउल गएथ्यो उ पप्पु यादवलाई भेट्नेको लागी। वहि लरकि वरकि के कुरा कर्ने लाई। भन्दैछ कि उस्ले एगो लरकि भेटेछ तपाईको लागि पर जो पैसा मिल्छ उ तिलक मे उस्मे आधा उसलाई दिनु पर्ने भनेको हमिलाई। हमि सोचेँ यो बात त मदनवा आफैँले डिसाइड कर्नेवला कुरा हो। त तपाइँ आफै भनिदिनुस उस्लाई!

मास्टेर्नी दिदी बहुत दिन बाद अप्ने चेहरा दिखाउनुभयो हमिलाई! त घरमे सब आराम कुसल मे हुनुहुन्छ?

तितोरि जि, हजुरलाई पनि हमि दुगो हाथ जोड्के नमस्ते करेछुँ।

अरे बाप रे! ओ रिट्ठुवा भि हम्रै बिरादरी के छ? सला हम्रो एगो संगठन खोल्ने मन करेछ हमिलाई! एगो फोरम बनाउनेको दिल करेछ!

जे राम जि कि।
 
Posted on 07-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खे खे खे मदन भाईया जैसिन बोल चाहते है ओही बोलिये
हे हे हे हे आम्दैन :)
 
Posted on 07-31-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ जो छ आज् कुमलवाके बात हमरे दिलसे गुजरेछ।
हमि डसाइस करने वाला कौन छ हुजुर गरिब आदमि छ हमि, अब् लरकि मिलिहाल्छ भने हुछुर अहिले भि रपिट कर्छ हमि उ जो छ तिलक उलक हमि चाहे छेन हुजुर।
बात बढियाँ करिलिनुभयो हुजुर तपाइँ, उ रिठे दाजु जो छ हम्रो संग सलिके से बतियावनु हुन्छ हुजुर, हमिलाइ परेम से बोलावनु हुन्छ हुजुर, लाग्व हुवाँ भि हमि जैसन देहाति आदमि छ। त ठिके छ फारम वारम खोलिहालुँ, त अधेछ् मा हुजुर बसिलिनुहोस, उपाधेछ्मे रिठे दाजुको राखिलिने, उ जो छ हमि सोचेछु कोशाधेछ् मे तितोरी जि ठिक छ हुजुर, हमि नाँमिनैशन करिलिन्छ। हमि केहि चाहे छेन, सधारन सदस् भए हुन्छ हमिलाई।

 
Posted on 07-31-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा जी, हमिलाइ छड्के मारि लिने। साम्ने देखिलियो फिर् भि मुह् मोड्लियो। सला हमिले कुछ गदबद त कर्दिएन। जो भि हो, तारेमाम् लिइ हाल्नुस्।
 
Posted on 07-31-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे राहुल भैया , हमि देखे थिएँ हुजुरको, त बतियावने बिचार करिरहेतिएँ र सला कुमलवा लरकिको बात लियायो। हँ? त जहाँ सला लरकिके बात लावँछ हुवाँ हमि गोलखाँडि जान्छ हुजुर। हम्रो सला हलवा टाइट हुन्छ और सबकुछ भुल्छ हमि। हमि माफ मागेछ हुजुर!
जे राम जि कि।
 
Posted on 07-31-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सला कुमलवा लरकिको बात लियायो। "

फिर से हमि मिस्टेक करेछु। उ जो छ 'सला' हम्रो बात करने टेम मा आवने थेगो हो हुजुर गलत लाइनपे लगेछ!

फिर से माफि मागेछ हमि
 
Posted on 07-31-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Lol @ madness! he he he!! ;-)
rahul dai, taremam hajur lai pani, dusta chhimeki le garnu garihalyo kyaare! :-)

Sabailai Taremam!
 
Posted on 07-31-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा मदनवा तिमी जो छ न, त बहुत बढीया गफ गरिलिन्छ। त तिमीलाई साधारण सदस हेन कि तिमीलाई हामी पार्टी को प्रबक्ता बनाइलिन्छु। ऊस्मा जो छ तिमी खुब बतियाउनु पर्छ।
अरे कुमल्वा पनि कहाँ बाट अाइलिएछ। हामी पनि नमस्कार गर्छु कुमल्वा लाई। त म
पनि सोचिराखेको थिए कि हामी आप्नो बिरादरी को एउटा फोरम बनैहल्नु पर्छ। त आउने चुनाव म बहुते शीट ल्याउनु पर्छ । बुझेछ कि छेन ?
 
Posted on 07-31-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ साँच्चि हत्तेरी कस्तो बिर्सेओ! यत्ति राउँरो चौतारी बनाएको हाउँरो भान्जोलाई आशिष दिनै बिर्सिएछ! यो बुढेसकाले सुद्धी!

भान्जो तिउँरो जय होस! राउँरी कन्या बधु मिलुन! सबैले चाइन्जो वाह वाह अरुन तिउँरा कामहरुलाई! यो मामालाई तमाखु ल्याउन कहिले नबिर्सेस्! कहिले आउने भऔ? अर्को सन्चरबार आउने कुरो के भओ? आउँदा राउँररी गाडी गुडाएस!

हन हाउँरो रिट्ठेले के भाषा बोलेओ हो? बुझ्नै चाहिन्जो कठिन!

हरिशरणम्! :)
 
Posted on 07-31-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दूर् से देखा तो पाइजामा लट्का हुवा था,
दूर् से देखा तो पाइजामा लट्का हुवा था,
दूर् से देखा तो पाइजामा लट्का हुवा था,

नजदिक जाके देख तो
नजदिक जाके देख तो
|
|
|
|

|

||

||


तो भि पाइजामा हि लट्का हुवा था।
 
Posted on 07-31-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahahha.......thuldai.....

दुर से देखा तो अन्डे उबल रहे थे।
दुर से देखा तो अन्डे उबल रहे थे।

नज्दिक जाके देखा तो गन्जे उछल रहे थे
 
Posted on 07-31-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे भैया, हम् से भि बढिया शेर कहा, बधाइ हो।
 
Posted on 07-31-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पल्लो गाउंमा स्याल कराएछ,
गाम्ले सब कता हाराए छ।

मेरो नि टिरेन् को ट्याम् भएछ।
तारेमाम्, राम् राम भनेछ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Trumpism project 2025 everyone should read https://www.project2025.org/
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
poster-size display of the Ten Commandments in every classroom at schools that receive state funding
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
whats wrong living with your parents ?
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters