Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 40027 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-05-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
[This posting flagged as inappropriate]
 
Posted on 05-05-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said. I wonder how the lier, who was talking about morality yesterday, is still staying at Baluwatar, after all these revealations...


 
Posted on 05-05-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

now it is a time for people to come out and give this commie phonies a real treatment that they deserve.

rahulvai, jaivik atanka ko kura ma ali charko bahas bhayeni desbhakta hami dubai ustai re cham...

 
Posted on 05-05-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul bhai, tyo dahi chiure Padma Ratna ko ke kura  garne.

 
Posted on 05-05-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

100% agree with Rahul dai.
 
Posted on 05-05-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Rahul Bhai,

Well said. As I understand you, you are also one of the

SLC board topper but not like Baburam.

You are the man who can say about the reality.

You must be Ascol product. Whenever I see your writing, I am well

impressed.

 

 
Posted on 05-05-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Today is the right time to decide mysansar.com is a

maoist site. Becoz till yet, Umesh has not mentioned anything

about blody Prachand's vedio.

 
Posted on 05-05-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There are too many Nepalese IT professional around the world, can someone crack merosansanr website? I hope many can do that for the shake of or our country! Padma Ratna is really a dai chiure! Prachande and Baburam are the killers who should be trieled in International Court for their human right abuse which killed about 15000 innocent lives of our brother and sisters! I am not normally a political analyzer or commenter I love to post beautiful pictures of Nepal in sajha but being a well educated guy i just couldn't tolerate political turmoil in Nepal. This may be my last post. Don't worry folks i will be posting the pictures though.


 


 
Posted on 05-05-09 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I like the wayyyyyyyyyyyyyyyyyy this guy writes.

 
Posted on 05-05-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aloneguy!!! ill be posting my snaps too....

 
Posted on 05-05-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशको स्थिति देखेर दुख लाग्छ। तर पानि माथि ओभानो हुनेहरुकै संख्या बढी छ। प्रचन्डको कुरा सुनेर झन् दुख लाग्यो।


जे होस हाम्रो नेपाल म्यानमार नबनोस्, जहा तिसौँ बर्सदेखि सैनिकले जनतामाथि अत्याचार गरिरहेकाछन्, मानबाधिकार हनन गरिरहेकाछन्।


साझामा बैचारिक लेखहरुको आबश्यकता महसुस गरिएको थियो, आज राहुलदाइले शुरु गर्नु भयो, खुशी लागेको छ।


 
Posted on 05-05-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त यो पोस्ट धेरै बेर यहाँ नटिक्ला, यो थ्रेडमा विद्वान हरुको जमघट भएको हो भने मेरो पनि सानो कुरा,


"असली कम्यूनिष्ट को रंग देखाए तिनले"


राहुलभाइ दाई, कोही ब्याक्ती बिशेषले कम्युनिज्मको नाम मा बद्नाम गर्दैमा सारा कम्युनिस्ट्लाई गाली गर्नु साम्यवाद प्रतिको अल्पज्ञान र पुजिबादि सोच ले दिमाग कलुशित हुनु हैन र?


 


 
Posted on 05-05-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि क्रेजिले भने जस्तै देशको स्थिती देखेर काहाली लाग्छ ! नेपाली जनता लाई ठुलो धोका भएको छ ! द्वापर युगमा कंशको नाश गर्न भगवान कृष्णले जन्म लिये जस्तै हाम्रो देशमा पनि यि देश द्रोही भ्रस्टाचारीहरुको संहार गर्ने कलयुगको कृष्ण चाहिएको छ ! कस्तो बिडम्बना त सैयो नेताहरुमा पनि कोइ एक जाना पनि नेपाल आमाको सपुत भएर देखाएर देश कै लागि मात्र गर्छु या मर्छु भनेर न निस्किएको ! कोइ त हुनु पर्ने हो नि, जुन जोगी आएपनी कानै चिरिएको !


ठुल्दाइ, समय साछेप तथा स्पस्ट बिचार को लागि धन्यवाद !


 
Posted on 05-05-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त मलाई एस्तो राजनीति को कुरा गर्न त आउँदैन तर ठुल्दाइ को लेखाइ र सोचाइ लाई चै

 
Posted on 05-05-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat,

I do not know how much you know about " so called samyabad", if you read the Karl Marx " Das Capital", you will realize even the Marx, who writes the ultimate aim of socialism-or samyabad is to reach the CAPITALISM.  With that said, you should understand that Communist Doctrine is outdated. The so called " dwandatmak bhautikbad"-tangent of the Marxism doctrine does not realize the humanitarian aspect, rather it treats every human as a object. This is why this doctrine simply cannot be used in 21st century, any educated will deny it straigtaway. Latest prachandas video is no way different than this doctrine where he tried to treat " people of nepal" be it is own cadre, just as an object and nothing else. Not to mention, Stalin himself killed so many members of his own partys along with oppositions. Prachanda was up for seizing power in the same way that bolsevik and stalin did, but fellow is now screwed big time.

 
Posted on 05-05-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि बिस्टेको दयाङ को मुला परें, राजनीति प्रती खासै चासो नि छैन, कुनै पक्ष-बिपक्ष नि छैन। तर ऐले देशमा भैराको चल्खेल्बाट शायदै कोइ नेपाली अछुतो होला, ठुल्दाइको लेख अनी भनाइ प्रती मेरो पूर्ण समर्थन छ। हाम्रो देशमा के भाको यो? यसरी देश लुत्ने कुरा गर्दा नि त्याँ बसेका मान्छे हाँसेर ताली बजाउँदै थिए, अझ कस्तो भेंडाहरु हामी, यो देखी सकेछी, अझ त्यो जङलिको खुत्तो नभांचेर, मिडियालाई पो घेरा हाल्नी? कसरी भन्न सक्यो तेल्ले, गाउँमा १ लाख देपछी अर्को ९ लाखको लागि हाम्रो साथ दिन्छन नि भनेर, कती सजिलो गरी भन्यो भतुवाले। आफ्नै देश हैन र त्यो? अझ हामी तेसैको पछी लाग्दै, जस्ले यो अगाडि ल्यायो, उसैलाई मार्ने? घेरा हाल्नी? के भाको हाम्रो बुद्धी? अझ ६० करोड जत्ती हाम्लाई आउँछ तपाईंहरु अली अली लिनु, २० करोड त बाँकी हुन्छ नि रे, साला ************* भनुम त के भनुम, एह नेपाली जनता हो, अब त सही र गलत चिन। हुन त खै को सही भन्नु, सब चु****हरु मात्रै छन 

 
Posted on 05-05-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am surprised that you guys really needed to watch that video to know Maiost's intentions.


What were you expecting from them? Why it is a shock? Why do you think they were in jungle for?


I am not surprised at all. That is what they said they would do at the first day of their jana-war or whatever war they were at.


I will not be surpised if NC someday surrenders our country to India.


All these are open secrets. All these are bastards who sucked Nepal, are sucking Nepal and will suck Nepal. What do you expect?


 
Posted on 05-05-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टेले भन्या झै म पनि राजनीति बाट टाढै राख्न चाहन्छु त्यही पनि केही टिप्पणी दिन मन लागेकोले केही शब्द कोर्न चाहन्छु ।


सर्ब प्रथम त ठुल्दाइले भने झै जंगलमा बस्या यि डाँकाहरुलाई देश चलाऊन दिन नै हाम्रो भूल थियो तर दशक भन्दा पनि बेसीको तानाशयी सरकार होस् वा डर र त्रास हामीले हाम्रो नेत्रित्व यि डाँकाहरुलाई गर्न दिउम। तर अब आफ्नो गल्ती सच्चाउने मौका फेरी भाग्यले हाम्रै हातमा राखी दिएको छ । न त म कांग्रेस भक्त हुँ न त माले मलाई अरु साथी भाई हरु जस्तै देशको प्रेम छ । जुन पार्टी अगाडि बढे पनि देश बिकास होस् भन्ने चाहन्छु ।


साझाको धेरै थ्रेडहरुमा कती पय साथी भाई हरुले नेपाल गई केही गर्ने धारणा पनि राख्नु भएको छ तर देश को यस्तै परिस्थिती हो भने त्यो सम्भब हुने छैन, देश को नेत्रित्व गर्ने राजनीतिक्यहरु ले सोच्नु पर्ने कुरा यदी देशमा जनताको सहभागीता चाहिन्छ भने त्यहाँको बातावरण अनुकुल बनाउने जिम्मा उनिहरु माथि स्वोम्पेको छौ हामीहरुले । अनुकुल बातावरण भयो भने देशवासीहरु अघी बध्ने मौका पाउछन र देशवासी अघी बध्नु भनेको देश अघी बध्नु हो । हुन त हामी २० सताब्दी लाई छोडेर २१ सताब्दीमा आएका छौ तर आफ्नो देश भने २० सताब्दीलाई पनि छुन सकेको छैन ।


अब आउने नयाँ पार्टी तनाबमा होइन एक्क्रित भएर अघी बध्नु पर्ने छ, अबिश्वासको प्रस्तव भन्दै बर्षै चुनाव गर्ने पनि ठीक होइन, हरेक चुनावमा देश को ढुकुती रित्तिदै जान्छ त्यसको सदुपयोग अरु केही क्षेत्रमा गरे उचित हुने छ । मलाई राजनीतिक्यहरुले आफ्नो राजस्व बढाएकोमा पनि केही भन्नु छैन तर जब देशको हितको कुरा आउछ आफ्नो राजनीति र स्वार्थलाई पछी राखेर सामान्ताले अघी बढ्नु पर्छ भन्ने मेरो सोचाई हो ।


हुन त भन्न र गर्नमा ठुलो अन्तर छ तर पनि सुरुवात गर्नमा केही गाह्रो हुने म चाँही देख्दिन , अब यो माओवादी डाँकाहरुलाई फेरी जंगल पस्न दियौ भने चाँही कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्रोमा राखे पनि बाङ्गै भन्या झै त्यो हाम्रो गल्ती हुने छ । यी चोरहरुलाई जंगलमा पनि वास दिन चाँही हामीले हुन्न । अर्को सरकारले यि डाँकाहरु कडा से कडा सजाय दिनु पर्छ, आफ्नो देश आफ्नो आमालाई आँफै नग्न बनाएर लुट्ने यि डाँकाहरु हुन् ।


अब आउने सरकारले देशको उन्नती र प्रगती गरुन भन्ने प्रथार्ना पशुपतिनाथ सँग गर्दै आफ्नो टिप्पणी यही टुङ्गाउछु ।
 


बैरे


 


 
Posted on 05-05-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chor haru bhagna thali sakyo hola...................

 
Posted on 05-05-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kanchu!,


I am happy here to know that you have knowledge of capitalism and communism. I agree that the ultimate goal of communism is capitalism. I may be wrong but what I believe is communism is the only way to upgrade 'me and my class'. And it's almost impossible to follow the same theory in present context that's why there are very few 'true supporters' like me.


अनी प्रचन्डको सत्ता कब्जा मलाई नौलो लागेन। १० जना सैनिक र ५ वटा भरुवा बन्दुक का भरमा जातिय राजनीति लाई उचाल्दै देश टुक्राउने स्थिती सम्म आइपुगेको माओवादी को बाटोमा कट्वाल ले बहादुरि नदेखाएको भए देश लाई टुक्रा टुक्रा पारेर नयाँ राजा हरु बनेको हेर्न कुनै लामो समय पर्खनु पर्दैनथ्यो । यदी विद्वान भनाउदा हरुको बुद्दी नफिर्ने हो भने, अनी काङ्रेस एमाले हरु प्रचन्डको यस्तै शब्दजालमा फसेर ल्याप्चे लाई राख्ने हो भने अझै पनि त्यो संकट टरी सकेको छैन


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters