Future मा नयाँ नेपाल को कक्षा ५ मा ईतिहास को पेज नम्बर १४ मा हुने पढाई को नमुना :-
१ माओवादी ले के का लागी लडाईं गरेको रहेछ त?
- कुर्सी का लागी
२ माओवादी भनेको को ?
- त्यही लडाकु जस्को समायोजन को कुरा गरेर नेपाल को ढुकुटी ल्वाम पार्यो
३ माओवादी को नजर मा जनता भनेको के?
- जो माओवादी पार्टी मा लागेको छ त्यही नै नेपाली जनता
४ माओवादी लडाईं मा को मरेका रहेछन ?
- माओवादी नेता + तिनी हरु का छोरा छोरी बाहेक अरु अन्पड ,गवार र लुटेरा हरु
५ माओवादी नेता हरु ले लडाईं बाट के पाये त ?
- पजेरो ,सुरासुन्दरी ,कहिले नाम नसुनेका बदनाम हरु लाई नाम , पैसा अनी अपार सम्पत्ति
६ अब भन्नुस् माओवादी भनेका को त?
- लुटेरा , हत्यारा , चोर ,फटाहा ,,,,,, देश्द्रोही