[VIEWED 5752
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
krk_nepali
Please log in to subscribe to krk_nepali's postings.
Posted on 12-12-06 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोलमालबाट - Shiva Prakash उल्टो देशमा सुल्टो मान्छे ! संसारमा घामलाग्दा यहाँ अन्धकार हुन्छ बत्ती समेत उल्टा याँ का बाल्दाखेरी निभ्छ । लोग्ने मान्छेलाई यहाँ "गाइ" भन्दा रैछन् आइमाई हुन् कि "गाइ" पटक्कै नचिनिदा रैछन् । भालेभन्दा पोथी याँ'का खरा हुँदा रछैन् लोग्नेभन्दा स्वास्नी धेरै दह्रा हुँदा रैछन् । भाले-पोथी हल बाँधी जोल्ठिएर हिँड्डुल गर्दा रैछन् ठाउँ न ठहर दोबाटोमा दूध, दही, घ्यू, म्वाई सबै खाँदा रैछन् । बाख्रा, कुखुरा पाल्नु छैन घरैपिच्छे कुकुर-बिराला पाल्दा रैछन् आफ्ना सन्तानभन्दा बढी तिनैलाई माया गर्दा रैछन् । खाना पनि बुगल्टुएर काँचो-कचिलो यसै खाँदा रैछन् नाकमा लाउने बुलाकीं नाइटाँ' लाउँदा रैछन् । मान्छे यहाँ रोगले भन्दा ड्रगु ले सुइँकिदा रैछन् यो उल्टो देशमा मोटर पनि उल्टै हुइकिँदा रैछन् । सबै कुरा उल्टै उल्टो आफू परे सुल्टो सुल्टो गर् यो उल्टो हुन्छ उल्टो गर् यो सुल्टो ! अब भने दिमागले उल्टो चक्कर काट्ला भन्ने डर होस् गर साथी भाइ हो ! यहाँ खुस्किएला तार । मे ९ २००५ बोष्टन अमेरिका .
|
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 12-12-06 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुल्टो मेरो नेपालमा,बन्दुक् को जित हुन्छ उल्टो यो परदेशमा ,कलम को कदर हुन्छ सुल्टो मेरो देशमा भ्रस्टाचारको खेल् हुन्छ उल्टो यो परदेशमा,गल्ति गरे ठुला लै पनि जेल् हुन्छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-06 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वा! वा!वा! शिव प्रकाश जी को ब्यङग माथि नानु जी को खरो जवाफ । सुन माथि सुगन्ध भनेको यही होइन त नानु जी ?
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 12-12-06 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुल्टो मेरो नेपालमा,बन्दुक् को जित हुन्छ उल्टो यो परदेशमा ,कलम को कदर हुन्छ सुल्टो मेरो देशमा भ्रस्टाचारको खेल् हुन्छ उल्टो यो परदेशमा,गल्ति गरे ठुला लै पनि जेल् हुन्छ र पनि म आफ्नै देश् मन पराउछु आफ्नै दुनियामा हराउछु आफ्नै माटोको लगि चिच्याउँछु किनभने तेहि माटो धुलो मलाइ प्यारो लाग्छ हिमाल् पाखा पखेरामi रमाउन मन लाग्छ यो देश् त उल्टो चलोस् या सुल्टो बनिसकेको छ,अघि बडिसकेको छ सन्सारका धेरै बिद्वiन् हरुको रहर् बनिसकेको छ सोच्नु नै छ भने सुल्टो मेरो देश पनि नियममi चल्ने बनाउनु छ बन्दुक् को नाल् बाट होइन देशलाइ कलम् को बलमi चलाउनु छ
|
|
|
krk_nepali
Please log in to subscribe to krk_nepali's postings.
Posted on 12-12-06 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उल्टोमाथि उझ उल्टो ब्यंङ्ग्य गर्ने नानु तिमीलाई धन्यवाद ! हाम्रो देशलाइ सुल्टो पार्न अघि बढौं तिमी हामी मिली एकसाथ असल सहयोगी छन् राहूल भाइ हाम्रा असल मित्र पनि भरे भोली बढ्दै जालान् साथीभाइ हाम्रो बिचार असल ठानी !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-06 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुझ्ने लाई यो कुरा गहिरो नबुझ्ने लाई घर छेउ मै पहिरो असली कुरो ओखति जस्तै हुन्छ तीतो पीरो हार् न मानी अगडि बढ्नुहोस्, बन्नु हुने छ हीरो
|
|
|
krk_nepali
Please log in to subscribe to krk_nepali's postings.
Posted on 12-12-06 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद छ मेरो साहित्यको मर्म बुझ्ने सबैलाई सत्य कुरा तितो पीरो हुन सक्छ हो नि त राहूल भाइ
|
|
|
krk_nepali
Please log in to subscribe to krk_nepali's postings.
Posted on 12-13-06 12:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले मित्र शिव प्रकाशको हास्यब्यङ्ग्य संग्रह गोलमालको समीक्षा पनि लेखेको थिए । गोलमालमा उनले जीवका दुःख र पीडाहरुलाई अनि घरदेश छोडेर परदेशमा बस्दा भोग्नु परेका कष्ठ र कठिनाइहरुलाई कलात्मक ढंगले हास्यमा उतारका छन् । वास्तवमा पीडालाई हास्यमा उतार्नु सजिलो पनि छैन । यस्तै यस्तै कविताहरुको संग्रह गोलमालभित्रका कविताहरु क्रमशः यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ श्रद्धेय पाठकहरुबाट लेखकले न्यायो माया र हौसला पाउँने छ । साथै स्वस्थ र सभ्य प्रतिकृया सधैं मननीय पनि हुनेछ ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 12-13-06 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
krk_nepali are you not shiva prakash yourself?
|
|
|
krk_nepali
Please log in to subscribe to krk_nepali's postings.
Posted on 12-13-06 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thank You Preeti Jee I am not shiva Praksah. i will bring him one day. thaks for your curiosity. My name is Krishna R Khanal. If you go sajha blog you can read my Book Review regarding Golmal. thanks.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 12-13-06 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ha Ha Pretty ! I had the same suspicion but they turned out to be different people. I was surprised to see when Shiva P called his own poetry "MITHO" instead of others assessing that. That was my basis of determining that krk_nepali and shiva p was the same person. http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=39100 The way these people acting make it little suspicious don't they.
|
|